धरान: धरानको वडा नं ५, तल्लो देउरालीस्थित सेउती खोलामा निर्माणाधिन हेल्थ करिडोरको निर्माण कार्य मेयर हर्क साम्पाङले रोकिदिएका छन् । आइतबार प्रमुख प्रशासकीय अधिकृत, इञ्जिनियरसहित स्थलगत अवलोकनमा पुगेका मेयर साम्पाङले करिडोरले खोलातर्फ चेपेर निर्माण गरेको भन्दै तत्काल काम रोकेका हुन् । उनले ढुंगा भरेर ...
धरान: एक महिनाअघि एजेण्डामा प्रवेश नै नगरि अवरुद्ध भएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक भोली (सोमबार) दिउँसो २ बजेको लागी बोलाइएको छ । मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत बैठक दिउँसो २ बजे हुनेबारे जानकारी दिदै भनेका छन्,‘आशा छ महत्वपुर्ण निर्णंयहरु हुनेछन् ।’ गत चैत १ गतेको कार्य ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले साल, सम्बत मात्र फेरिदैमा नयाँ नहुने धारणा राख्दै सोच र विचारमा पनि सकरात्मक परिवर्तन हुनुपर्ने बताएका छन् । नयाँ बर्ष २०८० को पहिलो दिन शुक्रबार भानुचोकमा लागुऔषधविरुद्ध आयोजित अभियानलाई सम्बोधन गर्दै मेयर साम्पाङले यस्तो बताएका हुन् । उनले सोच, ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मानसिक वार्डमा उपचारको लागी भर्ना गरिएका विरामी छोरालाई छोडेर आमा सम्पर्कविहिन भएकी छिन् । मोरङको मिक्लाजुङ ९ घर भएका २७ बर्षीया महेन्द्र बिक फागुन २२ गते भर्ना भएका थिए । उनको आमा माया बिकले चैत ६ गतेदेखि छाडेर सम्पर्कविहिन भएकी थिइन् । हाल विर ...
धरान: पुस्तक पसल र कपडा पसलहरुसँग निजी विद्यालय सञ्चालकहरुले मिलेमतो गरेर तोकिएकै पसलबाट मात्र शैक्षिक सामग्री खरिद गर्न अभिभावकहरुलाई बाध्य बनाउने गरेका छन् । अधिकांश विद्यालयहरुले कमिशनको लोभमा यस्तो कार्य गर्ने गरेको भन्दै अभिभावकहरुले गुनासो गरेपनि यो प्रथा अझै हटेको छैन । अभिभावकहरुले आफ् ...
धरान: सार्वजनिक जग्गा अतिक्रमण गरि धरान १७ स्थित सर्दु खोला किनारमा निर्माण गरिएको घर, टहरालाई उपमहानगरपालिकाले भत्काएर खाली गरेको छ । आज बिहान नगर प्रहरी, जनपद प्रहरी, सशस्त्र र वन कार्यालयसमेतको सहकार्यमा अतिक्रमित क्षेत्र खाली गरिएको हो । उपमहानगरपालिकाको डोजरसमेत गएर पक्की संरचना भत्काएको ...
धरान: खानेपानीको अभाव भोगीरहेका धरान १७ पटनालीबासीहरुको लागी बोरिङ गरेर पिउने पानी निकालिएको छ । विगतमा गोर्खा वेल्फेयरले डिप बोरिङ गरेर बीचमै छोडेको ठाउँबाट अहिले पुनः पानी निकालिएको हो । ग्रामिण क्षेत्रमा मात्र लगानी गर्ने वेल्फेयरले विष्णुपादुका गाविस धरानमा गाँभिएर उपमहानगरपालिका बनेपछि उक ...
धरान: राष्ट्रपति रामचन्द्र पौडेललाई श्रमदान अभियानको स्थलगत अवलोकन तथा सहभागीताको लागी मेयर हर्कराज राई (साम्पाङ)ले निमन्त्रणा गरेका छन् । मेयर साम्पाङले मंगलबार राष्ट्रपति कार्यालय सितलनिवासमा निमन्त्रणा पत्र पठाएका हुन् । उक्त पत्र मेयर साम्पाङले मंगलबार राती करिब ९ बजे सामाजिक सञ्जाल फेसबुकमार्फत ...
धरान: मालपोत कार्यालय र नापी कार्यालयका तत्कालिन प्रमुखद्धयले मिलेमतोमा जग्गा लाभ लिएर धरान ६ पानवारीमा सार्ने निर्णय गरेको भन्दै छानबिन गरि कारबाही गर्न अख्तियारमा उजुरी परेको छ । संघीय लिम्बुवान मञ्च सुनसरीका अध्यक्ष अमर इजम र सचिव निर्मल राईले तत्कालिन मालपोत प्रमुख भीम गौतम र नापी प्रमुख कृष्ण न ...
धरान: कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनमा घाइते भई उपचारको क्रममा निधन भएका पदम लिम्बु (लाजेहाङ)लाई सहिद घोषणा गर्ने र परिवारलाई क्षतिपूर्ति दिने निर्णयबारे गृहमन्त्रालयले जिल्ला प्रशासनलाई जानकारी गराएको छ । मन्त्रालयले आज जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्र पठाउदै उक्त निर्णयबारे जानकारी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित