धरान: कोशी प्रदेश नामकरण खारेजको आन्दोलनमा घाइते भइ निधन भएका पदम लिम्बु (लाजेहाङ) लाई सहिद घोषणा नगरि प्रदेश सरकारले ३ लाख राहत दिने निर्णय गरेकोप्रति आन्दोलनरत पक्षले रोष प्रकट गरेको छ । आन्दोलनरत पहिचान पक्षधरहरुले मृतक लिम्बुलाई सहिद घोषणा गर्न माग गरिरहेका छन् । मुख्य माग सम्बोधन नगरि प्र ...
धरान: कोशी प्रदेशको विरोधमा आज विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप भएको छ । कोशी प्रदेशको विरोधमा पहिचान पक्षधरहरुले सांसदहरु सहभागी हुने कार्यक्रमस्थलअघि घेराउ र प्रर्दशन गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो । उक्त झडपको क्रममा १३ जना प्रर्दशनकारीहरु घाइते भएको किरात राई यायोक्खा सुनसरीका क ...
धरान: कोशी प्रदेशको नामकरणको विरुद्ध आन्दोलन थप चर्कने र प्रदेश अशान्त हुने संकेत देखिएको छ । कोशी नाम खारेजीको माग लिएर चैत ५ गते विराटनगर केन्द्रीत आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइतेको निधन पछि पहिचान पक्षधरहरुले आन्दोलन थप सशक्त बनाउने तयारीमा छन् । प्रदेश नं १ पुनः नामंकन संयुक्त संघर्ष ...
धरान: कोशी प्रदेश नामकरणको विरोधमा चैत ५ गते विराटनगरमा भएको आन्दोलनको क्रममा घाइते भएका पदम लिम्बु (लाजेहाङ) को उपचारको क्रममा निधन भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सघन उपचार कक्ष (आइसियु)मा उपचारको क्रममा लिम्बुको बिहान करिब अढाई बजे निधन भएको हो । गएको चैत ५ गते विर ...
धरान: वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले मेयर हर्क साम्पाङविरुद्ध आन्दोलन जारी राखेकै बेला विभिन्न ७ दलले पनि संयुक्त विज्ञप्ती जारी गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), संघीय लोकतान्त्र ...
धरान: धरानका मेयर हर्क साम्पाङसँग विभिन्न ५ बुँदे माग राख्दै वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले २४ घण्टे अल्टिमेटम दिएका छन् । वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले आइतबार उपमहानगरपालिकामा पत्रकार सम्मेलन गर्दै अल्टिमेटमभित्र माग पुरा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । मेयर साम्पाङले निरन्तर ...
धरान: प्रसिद्ध कवि बैरागी काइँलालाई धरानमान नागरिक अभिनन्दन गरिएको छ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको आयोजनामा शनिबार धरान १० स्थित सैनिक भवनमा उनलाई धरानमा अभिनन्दन गरिएको हो । काइँलालाई कोशी प्रदेश प्रमुख परशुराम खापुङले आँखीझ्यालमा सजिएको ताम्रपत्र, दोशल्ला ओढाएर अभिनन्दन गरेका थिए । अभ ...
धरान: गोर्खा सिमेट्री ट्रष्ट नेपालको आयोजनामा प्रथम ट्रेल ब्लेजर २०२३ दौड प्रतियोगिता शुरु भएको छ । धरान १८ स्थित रत्नचोकबाट बिहान करिब साढे ७ बजे दौड शुरु भएको हो । मेयर हर्क साम्पाङले रिबन काटेर दौडको शुरुवात गरेका थिए । शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा उनले धरान सधै सबेरै उठेर स्फुर्तिक ...
धरान: मेयर हर्क साम्पाङका स्वकीय सचिव सुर्दशन लिम्बुले सम्पन्न भएका योजना तथा कार्यक्रमहरुको सुची पठाउन अनुरोध गर्दै वडा कार्यालयहरु पत्राचार गरेको बिषयले कार्यपालिका बैठक नै प्रभावित भएको छ । बुधबार कार्यपालिका बैठकमा एजेण्डामा प्रवेश गर्नुअघि नै वडाअध्यक्षहरुले क्षेत्राधिकार नाघेर स्वकीय सचि ...
धरान: प्रदेश नं १ को नाम कोशी राखिएको विरोधमा पहिचान पक्षधरहरु आन्दोलनमा उत्रिएका छन् । आइतबार प्रदेशभर हड्ताल गरेका पहिचन पक्षधर संघसंगठनहरुले प्रदेश सांसदलाई कालोमोसो दल्ने चेतावनी पनि दिएका छन् । हड्ताल समापनको क्रममा धरानको भानुचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेताहरुले कोशी नाम खारेज ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित