धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले विद्युतीय ई रिक्सा व्यवस्थापन गर्न बनेको कार्यविधिलाई स्वीकृत गरेको छ। सोमबार बसेको कार्यपालिका बैठकले ई रिक्सा सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरेको हो । नगर क्षेत्रमा सञ्चालन हुने ई रिक्सा व्यवस्थापनको लागी प्रदेश सरकारबाट प्राप्त गरेको नमुना कार ...
धरान: धरान १६ मा सञ्चालन भइरहेको धरान एक्स्पोलाई हिजो आइतबार रातीको हावाहुरीले लाखौंको क्षति पुगेको छ । रंगशालामा फागुन ११ गतेदेखि जारी एक्स्पोमा ५० लाख बढी क्षति पुगेको संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । हावाहुरीले डोम बाहेक बाहिर बाँसबाट निर्माण गरिएको स्टलहरुमा धेरै क्षति पुगेको छ । क्षति ...
धरान: दुई बर्ष स्थगित भएको २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप शनिबारदेखि शुरु भएको छ । धरान १६ स्थित रंगशालामा शनिबार भएको उद्घाटन खेलमा आयोेजक धरान पाहुना टोली भारत कर्साङको युकेएफसिसँग टाइब्रेकरमा ५–३ ले पराजित भयो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि समय अभावको कारण सिधै टाइब्रेकर भए ...
धरान: २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं सँस्करण भोली (शनिबार) देखि शुरु हुदैछ । एक सातासम्म धरान १६ स्थित रंगशालामा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ । रंगशालामा शुक्रबार पत्रकार सम्मेलन गर्दे क्लबका अध्यक्ष किशोर राईले उद्घाटन समारोहको प ...
धरान: सप्तकोशीको पानी ल्याएर काकाकुल धरानबासीको प्यास मेट्ने एजेण्डा लिएर मेयरमा निवार्चित हर्क साम्पाङ आज बिहानै कन्सल्टेन्टको इञ्जिनियरसहित बराहक्षेत्र १ अर्चले पुगे । कोशीको पानी धरान ल्याउन डिपिआरको लागी अध्ययन भइरहेको छ । सोही अध्ययनको क्रममा ट्यांकी निर्माण गर्ने ठाउँ हेर्न ईञ्जिनियर राज ...
धरान: मंगलबार ग्याल्बो ल्होसारको सार्वजनिक विदा । कार्यालय विदा भएपछि धरानका मेयर हर्क साम्पाङ बिहानै दुर्गम वडा नम्बर ४ को पनि विकट क्षेत्रमा बाटो अनुगमन गर्न पुगे । वडाअध्यक्ष धनबहादुर कुलुङ राई र अभियन्ता समिर तामाङको साथमा मेयर साम्पाङ वडा ४ को विकट क्षेत्र राजभण्डार हुदै मोरङको सिमाना सतिघाट, स ...
धरान: ग्याँस सिलिण्डर लिकेज भएर विष्फोट भएको घटनाका ६ जनालाई थप उपचारको लागी काठमाण्डौं पठाइएको छ । घाइतेहरुको शरीर जलेको कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारको लागी आज दिउँसो ६ जनालाई किर्तिपुर बर्न हस्पिटलमा लगिएको हो । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अ ...
धरान: ग्याँस लिक भएको सिलिण्डर मर्मत गर्ने क्रममा विष्फोट घाइते भएका ८ जनाको स्वास्थ्य अवस्था बुझ्न सोमबार राती धरानका जनप्रतिनिधिहरु पुगेका छन् । प्रदेशसभा सदस्यद्धय रमेश बस्नेत, विजयकुमार राई, उपमेयर अइन्द्रबिक्रम बेघा, वडा १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), वडा १८ का अध्यक्ष नरेन्द्रकुमार ...
धरान: धरानको बजार क्षेत्रमा आज (सोमबार)देखि यातायातलाई वान वे (एकतर्फी) नियम लागु गरिएको छ । भानुचोकदेखि उत्तर लक्ष्मीचोकसम्म सवारीसाधनहरु एकतर्फी जान मात्र पाउनेछन् भने उत्तर पहाडी क्षेत्रबाट आएको सवारीसाधनहरु लक्ष्मीचोकदेखि पृथ्वीचोक, सिंहदेवी, माछाभौडी,देशीलाइन हुदै मात्र भानुचोक आउन पाउनेछन् । व ...
धरान: सोमबार बिहानैदेखि धरानको भानुचोक क्षेत्रमा यातायात व्यवस्थापन गर्न वान वे गरिदैछ । वान वे गर्नको लागी आइतबार दिउँसो नगर प्रहरीले माइकिङ गरेको थियो भने ल्क्ष्मी चोकदेखि पृथ्वी चोकसम्मको सडक पिच गर्ने काम पनि भएको छ । यस्तै, जनचेतनामुलक बोर्डहरु पनि तयारी गरिएको छ भने राती उपमहानगरपालिकाको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित