धरान: दुई बर्षदेखि रोकिएको बुढासुब्बा टुबोर्ट गोल्डकपको २३ औं सँस्करण यही फागुन १३ गतेदेखि हुने भएको छ । धरान फुटबल क्लबले आइतबार होटल पुर्वी स्टरमा पत्रकार सम्मेलन गर्दै फागुन १३ गतेदेखि २० गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । कोभिड महामारीको कारण भएको आर्थिक संकटले गर्दा विगत ...
धरान: आज महाशिवरात्री पर्व । हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव शिवको जन्मदिन । शिवलायहरुमा बिहानैदेखि भक्तजनहरु पूजाअर्चना गर्न घुँइचो लागेको छ । धरान १४ विजयपुरस्थित पिण्डेश्वर बाबाधाम मन्दिरमा पनि देशविदेशका तीर्थलुहरुको घुँइचो लागेको छ । पिण्डेश्वरमा जल चढाउन र मनोकांक्षा पुरा हुने आशामा भक ...
धरान: धरानमा बाइपास गरिएको मदन भण्डारी राजमार्गले पनि उठिबास लगाउने भन्दै पीडितहरुको संघर्ष समिति गठन भएको छ । यो राजमार्ग प्रभावित हुने धरान १७ का बासिन्दाहरुले बुधबार गोविन्दबहादुर श्रेष्ठको अध्यक्षतामा मदन भण्डारी राजमार्ग पीडित संघर्ष समिति धरान १७ गठन गरेका हुन् । झापाको बाहनुडाँगीदेखि डडेलधुरा ...
धरान: बषौंदेखि लागुऔषध दुव्र्यसन कारोबारले धरान वदनाम छ । प्रहरी प्रशासन, समुदाय, संघसंस्था सबै लागुऔषधविरुद्ध सक्रिय छ । मेयर हर्क साम्पाङ प्रत्येक शुक्रबार लागुऔषधविरुद्ध जनचेतनामुलक अभियान गरिरहेका छन् । तर, पछिल्लो ३ बर्षको प्रहरी तथ्यांकले भने अझै पनि धरानमा लागुऔषध नै प्रमुख चुनौती रहेको देखिन ...
धरान: धरानको सुस्ताएको व्यापारलाई पुनः गुल्जार बनाउने उद्देश्य राखेर १० दिने धरान एक्स्पो २०७९ आयोजना गरिने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान १६ स्थित रंगशालामा एक्स्पो आयोजना हुन लागेको हो । संघले बिहिबार पत्रकार सम्मेलन गर्दै एक्स्पोको लागी आवश्यक संरचनाहरु तयारी तीब्र भइरहे ...
धरान: धरान उपमहानगरपालिकाले कोशी राजमार्गअन्तर्गत ६ लेन सडकबारे निर्णय नगरि भानुचोकसम्म ७२ फिट सडक विस्तार गर्न पत्राचार गरेकोप्रति संघर्ष समितिले भने सहमति नभएको जनाएको छ । संघर्ष समितिका संयोजक निनाचन्द्र राईले क्लिकधरानसँग प्रतिक्रिया दिदै ६ लेन सडक बाइपास नगरि ७२ फिट सडक विस्तार गर्न नहुने बताए ...
धरान: प्रदेश १ सरकारकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुले मंगलबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेकी छिन् । मन्त्री लिम्बुले आकस्मिक कक्ष, गाइनो वार्ड, ल्याबलगायतका स्थानहरुमा अनुगमन गरेकी थिइन् । त्यसक्रममा मनत्री लिम्बूले विरामीहरुसँग पनि कुराकानी गरेर स्वास्थ्य सेवा प्रवाहबार ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सर्जरी वार्डमा विरामी कुरुवा बस्न इटहरीबाट आएका चन्द्रध्वज कार्की आज (मंगलबार) बिहानै ८ बजेतिर खाजा खाना निस्किए । उनी पार्किङ गरेर राखेको आफ्नो मोटरसाइकल भएको ठाउँमा पुगे, तर भेटेनन् । अघिल्लो दिन पार्किङ गरि राखेको को ३८ प ९१३१ नम्बरको मोटरसाइ ...
धरान: धरान उपमहानगरपालिकाले तीनकुनेदेखि भानुचोकसम्मको सडक ७२ फिट बनाउन सम्बन्धित आयोजनालाई पत्राचार गरेको छ । उपमहानगरले रानी विराटनगर, इटहरी, धरान सडक आयोजनालाई भानुचोकसम्मको सडक ७२ फिट बनाउन पत्राचार गरेको हो । भानुचोकदेखि उत्तरतर्फ भने धेरै भौतिक क्षति हुने भएको त्यताको सडकबारे भने उपमहानगरप ...
धरान: मेयर हर्क साम्पाङले एक सातापछि लागु हुन लागेको वान वे प्रणालीलाई सहयोग गर्न अपिल गरेका छन् । मेयर साम्पाङले सोमबार आकस्मिकरुपमा पत्रकार सम्मेलन गर्दै फागुन ८ गतेदेखि लागु हुन लागेको एकतर्फी (वान वे) प्रणालीलाई सहयोग गर्न अपिल गरेका हुन् । भानुचोक तथा बजार क्षेत्रको यातायात अस्तब्यस्तताला ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित