धरान: २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधी वडा नं १७ ले जितेको छ । शनिबार भएको फाइनलमा वडा नं. १५ लाई २–१ गोल अन्तरले हराउदै वडा १७ चौथो पटक च्याम्पियन भएको हो । उपाधीसँगै वडा १७ ले नगद १ लाख ५० हजार, ट्रफि, मेडल पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको वडा १५ ले नगद ७५ हजार, ट्रफि, मेडल ...
धरान: धरान उपमहानगरपालिकाको आइतबार नगरसभा हुदैछ । उक्त नगरसभामा आर्थिक बर्ष २०७८/०८० को बजेट तथा कार्यक्रम संशोधन एजेण्डा कार्यपालिका बैठकले पारित गरेको छ । आज बिहान ८ बजे बसेको कार्यपालिका बैठकले नगर कार्यालय तथा वडा कार्यालयहरुको कार्यक्रमहरुमा बजेट तथा स्रोतहरु संशोधन गर्न बिषयगत समितिहरु र ...
धरान: धरान उपमहानगरपालिकाको सडकमा भवन तथा अन्य संरचनाहरु निर्माण गर्दा स्वीकृती नलिई सडकपेटीमा राखे जरिवाना गरिने भएको छ । आज (शुक्रबार) बिहान बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । मुख्य बजार क्षेत्रलगायत पीच सडकमा जग्गा भएका जग्गाधनीहरुले भवन तथा अन्य संरचना बनाउदा लामो समयसम्म निर ...
धरान: नगरसभा आउन २ दिन मात्र बाँकी रहदा शुक्रबार बिहान बसेको धरानको कार्यपालिका बैठकमा बजेट तथा कार्यक्रम संशोधनको एजेण्डा पारित हुन सकेन । बैठकमा चालु आर्थिक बर्ष २०७९/८० को बजेट तथा कार्यक्रम संशोधनको एजेण्डा प्रस्तुत भएपछि वडाअध्यक्षहरुले चर्को असन्तुष्टी प्रकट गरे । उनीहरुले वडाको विभिन्न शिर्षक ...
धरान: बषौंदेखि हाइटेन्सनबाट पीडित धरानका विभिन्न वडाका नागरिकहरुको समस्या हल गर्न समिति गठन गरिएको छ । बिहिबार मेयर हर्क साम्पाङको कार्यकक्षमा हाइटेन्सन पीडित नगरबासीहरुसँग भएको छलफलमा स्थानान्तरणको लागी सम्भाव्यता अध्ययनको लागी एक समिति गठन गरिएको हो । उक्त समितिलाई हाइटेन्सन लाइनको स्थानान्त ...
धरान: खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण र किनबेच गर्ने क्रम धरानमो अझै रोकिएको छैन । आइतबार वडा नं ५ स्थित अधेरी खोला किनारमा अवैधरुपमा बनिरहेको घर डोजर लगाएर उपमहागनरपालिकाले भत्काएको थियो । पुनः वडा नं ११ स्थित सर्दु खोला किनारको सुन्दर बस्ती क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरिएको पाइ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा करिब ६ बर्षअघि इआरपिसी मेशिन खरिद गरेर सञ्चालनमा आएको थियो । यो अत्याधुनिक मेशिनले अप्रेशन नगरि नै पित्तनलीमा अड्केको ढुंगा निकालेर उपचार हुन्छ । सञ्चालनमा आएको यतिका बर्ष बितिसक्दा अहिले भर्खर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त मेशिन ...
धरान: कोशीबाट खानेपानी ल्याउने चुनावी नारा बनाएर निवार्चित मेयर हर्क साम्पाङ मंगलबार प्रदेशसभा सदस्य लिएर कोशी पुगे । प्रदेशसभा १ (क) का सांसद रमेश बस्नेतसँगै बराहक्षेत्र नगरपालिका वडा नं १ का वडाअध्यक्ष किशन थापा, धरानका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल, खानेपानी बोर्डका कार्यकारी नि ...
धरान: धरानको वडा नं ५ का वडाअध्यक्ष मनप्रसाद लिम्बुको घरमा आक्रमण तथा कुटपिट घटनामा २ जना पक्राउ परेका छन् । घटना पछि फरार रहेका मध्ये २ जना प्रहरीले मंगलबार पक्राउ गरेपनि उनीहरुको म्याद थप प्रक्रिया बाँकी रहेकोले नाम खुलाएको छैन । ईलाका प्रहरी स्रोतले भन्यो,‘२ जना पक्राउ गरेर ल्याइएको छ । भोल ...
धरान: धरान ५ का वडाअध्यक्ष मनप्रसाद लिम्बुको घरमा गएर आक्रमण तथा कुटपिट गर्ने पुर्ववडाअध्यक्षसहितका समुहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पुर्ववडाअध्यक्ष सन्तोष लिम्बु र उनका दाजु लक्ष्मी भन्ने जीवन लिम्बुसहित एक दर्जन विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीहरुविरुद्ध आइतबार वडाअध्यक्ष मनप् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित