धरान: खानेपानीको प्रमुख स्रोत सर्दु जलाधार क्षेत्र अतिक्रमण र किनबेच गर्ने भुमाफियाका विचौलियासँगै धरानका जनप्रतिनिधि र कर्मचारीलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वयान लिएको छ । आयोगको केन्द्रीय कार्यालय टंगालबाट उपसचिव लोकबहादुर राणाको नेतृत्वमा आएको टोलीले करिब एक सातादेखि सर्द ...
धरान: सुनसरी क्षेत्र नं १ बाट निवार्चित प्रतिनिधिसभा, प्रदेशसभाका सदस्यहरु र धरानका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । मंसिर ४ गतेको निर्वाचतबाट प्रतिनिधिसभा सदस्यमा निवार्चित सांसद अशोककुमार राई र प्रदेशसभा १ (क) बाट निवार्चित रमेश बस्नेत, प्रदेशसभा १ (ख)बाट निवार्चित विजय राई बुधबार दिउ ...
धरान: सप्तकोशीको पानी धरान ल्याउन सहज वातावरण तयार गर्न मेयर हर्क साम्पाङले पहल थालेका छन् । मेयर साम्पाङ बुधबार प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालसहित बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीलाई भेट्न पुगेका थिए । कोशीको पानी धरान ल्याउन बराहक्षेत्र नगरको भुभाग पनि प्रयोग गर्नुपर्ने भएकोले आ ...
धरान: धरान १३ मा डेरा गरि बस्ने एकल महिला उषाकुमारी राईलाई कुटपिट गर्ने ४ जना महिलाहरुलाई धरान प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका चारै जनालाई आज (मंगलबार) ईलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गरेर सार्वजनिकसमेत गरेको छ । डिएसपी बुद्ध श्रेष्ठका अनुसार कुटपिटबाट घाइते भएकी उषाको वीपी ...
धरान: धरानको वडा नं २० स्थित नमुना टोलमा केही दिनदेखि माया धराने नामको साबुन उद्योग खोल्न श्रमदान चलिरहेको छ । धरान उपमहानगरपालिकाले त्यसक्षेत्रलाई औद्योगिक ग्राम बनाउने प्रक्रिया शुरु गर्ने निर्णय गरेपछि मेयर हर्क साम्पाङले साबुन उद्योग बनाउने योजना अघि सारेका हुन् । उपमहानगरले आफ्नै डोजर लगे ...
धरान: कुटपिट भएको महिना दिनपछि उपचारको क्रममा मृत्यु भएकी उषा राईको शनिबार राती अन्त्येष्टी गरिएको छ । न्यायको लागि भन्दै आन्दोलनरत पक्ष र परिवारबीच लाश जिम्मा लिने कि नलिने रस्साकस्सीले शनिबार दिनभर वीपी प्रतिष्ठानको मर्चरी परिसर तनावपुर्ण बनेको थियो । केही पक्षको विरोध भएपनि परिवार तथा आफन्त ...
धरान: धरान १३ मा डेरा गरि बस्ने उषा राईलाई कुटपिट भएको एक महिनापछि मृत्यु भएको घटना चर्कदै गएको छ । मृतकलाई न्याय दिनुपर्ने र कुटपिटमा संलग्नहरुलाई कारबाही हुनुपर्ने माग गर्दे ईलाका प्रहरी कार्यालय धरानमा घेराउ र नाराबाजी भइरहेको छ । मृतकका छरछिमेक, आफन्तजन तथा विभिन्न वडाका महिलाहरु भेला भएर ...
धरान: कुटपिटबाट घाइते भएकी धरान १३ मा डेरा गरि बस्ने उषा राईको उपचारको क्रममा मृत्यु भएको घटनामा महिला सञ्जाल धरानले सरोकारवाला निकायहरुमा ध्यानाकर्षण गराएको छ । धरानमा महिलाहरु आवद्ध संघसंस्थाहरुको छाता संस्थाकोरुपमा रहेको महिला सञ्जालले ईलाका प्रहरी, इलाका प्रशासन र उपमहानगरपालिकामा न् ...
धरान: कुटपिटबाट घाईते भई एक महिना पछि मृत्यु भएकी धरान १३ की उषा राईको घटनामा मुख्य आरोपी महिला पक्राउ परेकी छिन्। घटनाको मुख्य आरोपी भनिएकी धरान १३ निवासी उर्मिला राई पक्राउ परेकी हुन् । घाइते अवस्थामा उपचारको क्रममा उषाको मृत्यु भएपछि उर्मिला फरार थिइन् । उनलाई आज नियन्त्रणमा लिइएको डिएसपी बुद्ध श ...
धरान: धरान १३ मा डेरा गरि बस्ने एकल महिला उषा राईलाई गत कार्तिक ३ गते महिलाहरुको समुह गएर कुटपिट गरेका थिए । आफ्ना श्रीमान्सँग नजिकिएको आरोपमा केही महिलाहरु सहित पुगेका उर्मिला राईले जथाभावी कुटपिट गरेपछि उषा गम्भीर घाइते भएकी थिइन् । केही दिन अस्पतालमा उपचार गरेर डिस्चार्ज भएकी उषाले उपचार खर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित