धरान: धरान उपमहागनरपालिकाले सडक मर्मत, निर्माण तथा फोहोर व्यवस्थापनलगायत विभिन्न काम आफै गर्नको लागि डोजर, रोलर र एउटा ट्याक्टर किनेको छ । एक करोड बजेटमा यी मेशिनहरु खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालले जानकारी दिए । डोजर र ट्याक्टरको लागि गएको नगरसभाले नै बजेट विनियोजन गरेको ...
धरान: धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजन अन्तर्गतको जग्गामा निर्माण भइरहेको स्मार्ट बसपार्कको उपमेयर अइन्द्रबिक्रम बेघाको नेतृत्वमा प्रविधिकसहितको टोलीले अनुगमन गरेको छ । ठेकेदार कम्पनीले विभिन्न चरणमा सकिएको कामको भुक्तानीको लागी दाबी पेश गरेपछि अनुगमन समितिले स्थलगतरुपमा कामको अनुगमन गर ...
धरान: सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निवार्चित भएका जनता समाजवादी पार्टीका नेता अशोक राई आफु काठमाण्डौंमा मात्र नबस्ने बताएका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट निवार्चित भएको प्रमाणपत्र ग्रहण गरेपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै राईले आफु महिनामा कम्तीमा १ दिन बस्ने गरि भए ...
धरान ः सुनसरी क्षेत्र नं १ बाट नवनिवार्चित प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरुलाई मेयर हर्क साम्पाङ राईले बधाई दिएका छन् । सोमबार धरान ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर साम्पाङले निवार्चित सांसदहरुलाई बधाई दिएका हुन् । प्रतिनिधिसभामा अशोक राई, प्रदेशसभामा रमेश बस्नेत र विजयकुमार राई निवा ...
धरान: सुनसरी क्षेत्र नं १ मा एमाले जसपाका उम्मेद्वार अशोककुमार राई प्रतिनिधिसभिा सदस्यमा विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन)लाई ४५३ मतान्तरले हराउदै विजयी भएका हुन् । राईले १७ हजार ५९ मत पाएका छन् भने तामाङले १६ हजार ६० ...
धरान: सुनसरी प्रदेशसभा १ (१) बाट नेकपा एमालेका उम्मेद्वार रमेश बस्नेत विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेद्वार उमेश थापालाई १३५० मतान्तरले हराउदै प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । बस्नेतले १११०२ मत पाएका छन् भने थापाले ९७५२ मत ल्याएका छन् । निर्वाचन अधिकृतको कार्यालय निर्वाचन ...
धरान: सुनसरी क्षेत्र नं १ (क) प्रदेशसभा सदस्यमा नेकपा एमालेका रमेश बस्नेत विजयी भएका छन् । प्रदेशसभा १ (क) तर्फको अन्तिम वडा धरान १९ को मतगणना भर्खरै सकिएको छ । उक्त वडाको मतगणना सकिदा एमालेका उम्मेद्वार बस्नेत विजयी भएका हुन् । तर, निर्वाचन अधिकृतको कार्यालय औपचारिकरुपमा घोषणा गर्न भने बाँकी छ ।&nb ...
धरान: सुनसरी क्षेत्र नं १ को २६ हजार ४३३ मत गणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीले मतान्तर बढाएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारी अनुसार रास्वपका उम्मेद्वार गोमा तामाङ (सरिन)ले एमाले जसपाका उम्मेद्वार अशोककुमार राईलाई ५०७ मतले पछि पारेका छन् । तामाङले ५ हजार ७४ मत पाएका छन ...
धरान: विवादको कारण सुनसरी निर्वाचन क्षेत्र नं १ को मतगणना कार्य राती झण्डै ६ घण्टा रोकिएको छ । धरान वडा नं ६ को मतगणना सकिएर गणक कर्मचारी र उम्मेद्वारका प्रतिनिधिहरुको मत ट्याली गर्दा ५ मत फरक देखिएपछि विवाद भएको थियो । गठबन्धनका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोको मत फरक देखिएको थियो । यो विवा ...
धरान: सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फको धरानको वडा नं १ मा खसेको मत गणना सकिएको छ । वडा नं १ मा ३ हजार ९९७ मतदातामध्ये १ हजार ८२७ मत खसेको थियो । खसेको मतमध्ये वडा नं १ बाट सबैभन्दा बढी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अशोक राई (अविरल)ले ४६३ मत ल्याएर अग्रता कायमै राखेका छन् । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित