धरान: धरान १७ स्थित कालापानी देवीथानमा रहेको सरकारी जग्गा अतिक्रमण हुनबाट जोगाउन वडा कार्यालयले तार घेराबारा लगाएको छ । निरन्तर अतिक्रमण गरेर घरटहरा बनाउन थालेपछि १७ नम्बर वडा कार्यालयले तार घेराबार गरेको हो । वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)का अनुसार सार्वजनिक जग्गा संरक्षणको शिर्षकमा बज ...
धरान: पुर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरानको सर्दु खोलामा विरुवा रोपेका छन् । पार्टीको कार्यक्रम तथा जेबी टुहुरे फाउण्डेशनको कार्यक्रममा सहभागी हुन धरान आइपुगेका प्रचण्ड सबैभन्दा पहिला धरान १३ स्थित सर्दु खोला पुगेका थिए । त्यहाँ उनले जेबी टुहुरेल ...
धरान: धरान ८ मा हिजो (बिहिबार) बेलुका ज्वाँईले सासु आमालाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका छन् भने आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन् । धरान ८ गुम्बा मार्गमा ७१ बर्षीया सासु नरमाया भुजेलाई उनको ज्वाँई ४१ बर्षीय रामबहादुर रम्तेलले टाउकोमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट नरमाया गम ...
धरान: बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वर्तमान अवस्थाबारे नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस क्षेत्रीय समितिले प्रतिष्ठान व्यवस्थापनलाई बेथिती एवं विसंगतिहरुको अन्त्य गर्न पहल गर्न पटक पटक मौखिकरूपमा अनुरोध गर्दा सुधार नगरेको भन्दै क ...
धरान: धरानको सहकारी समन्वय समितिले धरान उपमहानगरपालिकामा सहकारी विकास समिति तत्काल गठन गर्न माग गरेको छ । समितिले मंगलबार मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघालाई भेटेर यस्तो माग गरेको हो । समितिले दुवै जनासँग समिति गठन गरेर अनुगमन गर्न, खराब सहकारीलाई मात्र नभै सहकारीबाट ऋण ल ...
धरान: धरानका भुमिहिन सुकुम्बासीहरुलाई जग्गा धनीपुर्जा वितरणको लागि निस्सा वितरण कार्य शुरु गरिएको छ । मंगलबार धरानको वडा नं १३ स्थित राई टोलका भुमिहिन, सुकुम्बासीहरुलाई निस्सा वितरण गरिएको हो । धरान उपमहानगरपालिकाको आयोजना तथा राष्ट्रिय भुमि आयोग जिल्ला समिति सुनसरीको समन्वयमा निस्सा वितरण गर ...
धरान: कार्यपालिका बैठकले निर्णय गरेअनुसार धरान २० बाँनियाटारमा जलकुण्ड बनाउन सम्भाव्यता अध्ययनको प्रारम्भिक चरणको काम शुरु भएको छ । हिजो (सोमबार) योजना तथा इञ्जिनियरीङ महाशाखा प्रमुख वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठ, धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक ईञ्जिनियर राजु पोखरेलसहितको ट ...
धरान: धरान ११ सुनौलो चोक (गैरी गाउँ)का एक सुकुम्बासी परिवार यतिबेला निक्कै ठुलो आपतमा छ । घरको जेठा छोरा हर्कबहादुर थापा देब्रो खुट्टाको हड्डीको क्यान्सरले भरतपुरमा उपचाररत छन् । यता आमा बुबाको मन छोराको उपचार खर्च जुटाउन नसक्दा भतभति पोलिरहेको छ । बुबा जीतबहादुर थापाका अनुसार करिब अढाई महिनादेखि जे ...
झापा: झापाको दमकबाट अनलाईन गेमिङमार्फत पैसाको हारजित हुने गरी प्रतिबन्धित खेल खेल्ने र उक्त खेल खेलाउने दमकको एक कल्सल्टेन्सी संचालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ। पक्राउ पर्नेहरुमा दमक ८ मा रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सन्चालक स्थानिय २५ बर्षीय सत प्रकाश साह र दम ...
धरान: सर्दु जलाधारको जग्गा रोक्का हुँदा जलाधारमा नपर्ने जग्गासमेत रोक्का भएको भन्दै आन्दोलनरत धरान वडा १३, ४ का बासिन्दाहरुले धरान उपमहानगरपालिका र मालपोत कार्यालयमा धर्ना दिएका छन् । जलाधार क्षेत्रमा नपर्ने जग्गाहरु फुकुवा हुनुपर्ने माग गर्दै उनीहरुले आइतबार मालपोत र उपमहानगरपालिकामा धर्ना दिएका हु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित