धरान: धरानमा विद्युतीय नक्सा पास प्रणाली लागु गरिने भएको छ । बुधबार बसेको कार्यपालिका बैठकले धरानमा विद्युतीय नक्सा पास प्रणाली पनि कार्यान्वयनमा ल्याउने प्रस्ताव पारित गरेको छ । विद्युतीय (डजिटल) हस्ताक्षरको प्रयोग गरेर नक्सा शाखालाई पेपरलेस बनाउन आगामी भदौ १५ गतेदेखि नयाँ दर्ता हुने र पुराना ...
धरान: बुधबार बिहान धरान उपममहानगरपालिकाको कार्यपालिका बैठकमा नेकपा एमालेबाट निवार्चित वडा नं १० का वडाअध्यक्ष विवेक राईले मिडियाकर्मीहरुप्रति आक्रोश पोखेका छन् । बैठकको एजेण्डामा बोल्ने क्रममा उनले मिडियाले एमालेका वडाअध्यक्ष र पार्टीलाई खेदो गरिरहेको भन्दै आक्रोश पोखे । उनले आफु भर्खर पहिलो पट ...
धरान: धरानका मेयर हर्क साम्पाङले आदिवासी पुर्खाहरुले विकास गरेको सँस्कृति, सँस्कार, भाषा र भेषभुषा नयाँ पुस्तामा हस्तान्तरण गर्न चुनौती रहेको बताएका छन् ।मंगलबार धरानमा २८ औं विश्व आदिबासी दिवस मनाउने क्रममा आयोजित समारोहलाई सम्बोधन गर्दै मेयर साम्पाङले यस्तो बताएका हुन् । उनले विश्वव्यापीकरणको प्रभ ...
धरान: मेयर हर्क साम्पाङको खानेपानी अभियानको लागि युकेबाट फेरि लाखौंको सहयोग आएको छ । उक्त सहयोग हिजो (आइतबार) मेयर साम्पाङको उपस्थितिमा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । युकेबाट भूपू ब्रिटिश आर्मी बलबहादुर दुमी राई र नरशोभा चाम्लिङ राईले २ लाख १८ हजारको पाइप सहयोग गरेका हुन् । ...
धरान: मेयर हर्क साम्पाङले सर्दु खोलाबाट प्रोटोटाइपको मिनि हाइड्रोपावर शुरु गर्ने योजना अघि सार्दा धेरैले पत्याएका थिएनन् । उनका आलोचकहरुले त झन् पत्याउने कुरै भएन ।मेयर साम्पाङको योजनाले कसैलाई उत्साहित बनाएको थियो भने ती हुन्, धरान ८ तीनकुनेस्थित पुर्वाञ्चल क्याम्पसका शिक्षक र इञ्जिनियरीङ अध्ययनरत ...
धरान: पकुवा खोलामा जस्तै मेयर हर्क साम्पाङको खानेपानी योजना सर्दुमा पनि सफल भएको छ । सर्दुको मुहान क्षेत्रमा श्रमदानबाट इन्टेक तयार भएको छ भने उक्त इन्टेकबाट विछ्याइएको पाइपबाट पानी खर्दु दोभानसम्म पानी आएको छ । खर्दुसम्म पानी आएपछि मेयर साम्पाङले श्रमदान गर्ने सबैलाई सम्झदै धन्यवाद पनि दिए । य ...
धरान: बराह सहकारी पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली पक्राउ परेका छन् ।ईलाका प्रहरी कार्यालय धरानको टोलीले उनलाई भानुचोकस्थित बसपार्क क्षेत्रबाट आज पक्राउ गरेको हो । नेपाली र संघर्ष समितिका प्रवक्ता प्रदिप बास्तोलाविरुद्ध मेयर हर्क साम्पाङले प्रहरीमा जाहेरी दिएका थिए । दुवैविरुद्ध सार्वजनिक ...
धरान: सत्याग्रही डाक्टर गोविन्द केसीले धरान आएर भदौ १२ गतेदेखि सत्याग्रह शुरु गर्ने घोषणा गरेका छन् । शनिबार दिउँसो नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालयमा पत्रकार सम्मेलन गर्दे डा.केसीले विभिन्न ६ बुँदे मागहरु राख्दै आगामी भदौ १२ गतेदेखि सत्याग्रह शुरु गर्ने घोषणा गरेका हुन् । उनले सत्याग्रह ...
धरान: गएको आइतबार बराह सहकारी पीडित संघर्ष समितिले धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङविरुद्ध चर्को नाराबाजीमात्र गरेन, उनको कार्यकक्षको सिसा पनि फुटाइदिए । यो घटना पछि धरानमा हल्ला चल्यो, अब मेयर साम्पाङको विभिन्न अभियानमा ब्रेक लाग्ने भयो । उनका आलोचकहरु खुशी थिए । वास्तविकता भने भिन्न छ । हिज ...
धरान: कुनै कारण नै नबताइ नेकपा एमालेबाट निवार्चित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेका छन् । एमालेले बैठक बहिष्कार गरेपछि आज दिउँसो १ बजेको कार्यपालिका बैठक एजेण्डामा प्रवेश नगरी स्थगित भएको छ । धरानको कार्यपालिकामा एमालेको बहुमत छ । बैठक शुरु हुँदा भने एमालेका कार्यपालिका ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित