धरान: नेवार जातिको बिशेष पर्व योमरी पुन्हीको अवसरमा धरानमा आज र भोली घर घरमा यःमरी उत्सव मनाइने भएको छ । धरान ३ स्थित गल्ली टोल, शंखधर मार्गमा यःमरी उत्सव मनाइन लागेको हो । आज दिउँसो करिब ३ बजेदेखि शुरु हुने उत्सव भोली साँझसम्म हुनेछ । कोभिड १९ को कारण औपचारिक कार्यक्रमबिना शुरु हुने घरघरमा यःमरी उ ...
धरान: यसपाली गत बर्षभन्दा सुन्तलाको उत्पादनमा ह्रास आएको छ । सुन्तला व्यापारीहरुका अनुसार गत बर्षभन्दा ५० प्रतिशत नै सुन्तला उत्पादनमा ह्रास आएको छ । धरान १३ स्थित कृषि बजारका सुन्तला व्यापारी ज्ञानबहादुर बस्नेतका अनुसार पुर्वक्षेत्रमा सुन्तला उत्पादनमा कमी भएको कारण अहिले पश्चिम र भारतीय सुन्तला ब ...
धरान: धरान १० मा रहेको महेन्द्र बहुमुखी क्याम्पसको धरान ११ स्वास्तिका चोकस्थित जग्गालाई हडप्न विगत २ बर्षदेखि निरन्तर प्रयास भइरहेको छ । झण्डै डेढ बर्षअघि यो बिषय सार्वजनिक भएपछि धरानका राजनीतिक दल, विद्यार्थीहरुले आन्दोलन गरेका थिए । भुमिसुधार तथा मालपोत कार्यालय इनरुवामा मुद्दा चलिरहेको यो बिषय क ...
धरान: नगर गौरवको आयोजनामा छनौट भएको धरान ११ स्थित चतरा मार्गको शिलान्यास गरिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आइतबार उक्त सडक तथा ढल निर्माण कार्यको शिलान्यास गरेका हुन् । स्वास्तिका चोकदेखि मंगलबारेसम्म १२४० मिटरको यो सडक तथा ढल आगामी एक बर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता छ । यो ...
धरान: सातै प्रदेश र केन्द्रमा नेकपा नेतृत्वको सरकार छ । सत्तारुढ दल आफै घर झगडामा अलमलिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकारविरुद्ध प्रहार गरिरहेको छ । केही दिनअघि सरकारविरुद्ध देशव्यापी विरोध प्रर्दशन गरेको कांग्रेसको खेलकुद विभागले आज धरानमा वृहत रक्तदान र खेलाडी, प्रशिक्षकह ...
धरान: खेलकुदमा लामो समय योगदान पुर्याएका प्रशिक्षकका साथै गएको दक्षिण एसियाली खेलकुद(साग)मा पदक विजेता धरानका खेलाडी र प्रशिक्षकहरु सम्मानित भएका छन् । नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागको आयोजनामा सागका पदक विजेता तथा प्रशिक्षकहरुलाई धरानमा सम्मान गरिएको हो । विभागले आज(शनिबार) धरान १२ अमान ...
धरान: धरानमा नगर गौरवको आयोजनामा छनौट भएको तीन वटा वडाको खहरे करिडोर निर्माण कार्य शुरुवात हुने भएको छ । उपमहानगरपालिकाका अनुसार धरानको वडा नं ८, १६ र १९ मा तीन वटा खहरे करिडोर एउटै प्याकेजमा ठेक्का लागेर सम्झौता पनि भइसकेको छ । ती मध्ये वडा नं १६ र १९ मा यसपटक खहरे खोलाको एकातर्फ मात्र करिडोर बन्न ...
धरान: लोक गायक सुरेश गन्धर्वलाई कामना सेवा विकास बैंकले ५० हजार आर्थिक सहयोग गरेको छ । लोक गायक गन्धर्वको धरान ८ साम्पाङ चोकस्थित डेरामा पुगेर बैंकले ५० हजारको चेक हस्तान्रतण गरेको हो । बैंकको प्रदेश नं १ का प्रमुख सुजन छाराहाङ राईले डमी चेक हस्तान्तरण गरेका थिए । उनले बैंकको सामाजिक उत्तरदायित्व अ ...
धरान: उनको खास घर मोरङको सुन्दर हरैचा नगरपालिका वडा नं ४ त्रिवेणी चोक हो । आमा बुबा उतै बस्छन् । तर यी २५ बर्षीया विद्या राई भने विगत २ बर्षदेखि उदयपुरको बेलका नगरपालिकास्थित भागलपुर भन्ने ठाउँमा छिन् । सानैदेखि तेक्वान्दो खेलमा लागेकी विद्या अचेल भने आफुजस्तै खेलाडी उत्पादनमा लागेकी छिन् ...
धरान: ऐतिहासिक विजयपुर गढीमा अवस्थित मठमन्दिरहरु भक्तजनको लागि खुला गर्ने निर्णय भएसँगै धरानको बुढासुब्बा मन्दिरमा भक्तजनहरुको घुँइलो लागेको छ । धरान वडा नं १४ मा पौराणिक एवं ऐतिहासिक महत्वको पिण्डेश्वर, दन्तकाली, पञ्चकन्या मन्दिर छन् । तीमध्ये पिण्डेश्वर र दन्तकाली मन्दिर आज शनिबारदेखि खुलेको हो भ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित