धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो विभागमा कार्यरत नर्सहरुले सामान्य माक्ससमेत नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले शंकास्पद विरामीलाई पनि वार्डमा भर्ना गरिएको र पोजेटिभ रिपोर्ट आएपछि नर्सहरुलाई क्वारेन्टिनमा बस्ने व्यवस्था नगरेको भन्दै आक्रोश पोखेका छन् । आज बिह ...
धरान: एकै परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि धरान १५ को दशरथ पथलाई सिल गरिएको छ । तीन जनामा संक्रमण पुष्टि भएकोले अन्यमा संक्रमण फैलिन नदिन उक्त संक्रमित क्षेत्रलाई सिल गरिएको हो । वडा नं १५ को कार्यालय, छिमेकी टोल विकास संस्था र प्रहरीले आज दिउँसो दशरथपथलाई सिल गरेको हो । कोशी राजमार् ...
धरान: धरान उपमहागनगरपालिकाले आज मध्यराती १२ बजेदेखि एक सातालाई लकडाउन गर्ने निर्णय गरिसकेको छ । यो निर्णय साउन २८ गते मध्य रातीसम्म लागुहुन्छ । विगतमा नेपाल सरकारले नै चैत ११ गतेदेखि लामो लकडाउन गरेको थियो । पहिलो पटक लकडाउन अनुभवन गरेका नेपालीहरुले कडाईका साथ पालना गरेनन् । धरानमै पनि भित्री सडक, ...
धरान: धरानमा कोरोना संक्रमितहरुको कुल संख्या २५ जना पुगेको छ । ती मध्ये १८ जना विदेशबाट आएका हुन् भने अरु ७ जना धरानमा नै रहेकाहरु हुन् । संक्रमित २५ मध्ये १४ जना निको भएर घर फर्किएका छन् भने ११ जना उपचाररत छन् । धरानमा सबैभन्दा पहिला धरान १३, शिवाधाराकी एक महिलामा संक्रमण देखिएको थियो । उनलाई कसरी ...
धरान: नियमित हुनुपर्ने दिसा नभएपछि धरान २ की ७० बर्षीय वृद्धा भिमश्वरी ल्वागुनलाई परिवारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागि पुर्याए । उनलाई सर्जरी युनिट १ को वेड नम्बर १७ मा राखेर उपचार शुरु भयो । चिकित्सकहरुले ल्वागुनको हिजो(शनिबार) अप्रेशन गर्ने तयारी गरेका थिए । आफन् ...
धरान: न कुनै औपचारिक समारोह, न आसन ग्रहण वा लामो भाषण । न अतिथिलाई फुलमाला लगाइयो, न त रिबन नै काटियो । शनिबार धरानको वडा नं २० र ११ जोड्ने महत्वपुर्ण सर्दु खोलाको पुल तामझामविना सञ्चालनमा आयो । वडा ११ र २० का अध्यक्षद्धयले थोरै मन्तव्य व्यक्त गरे । अनि, धुपवत्ति बालेर धरान २० विष्णुपादुकापटिबाट हि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले आज पदभार ग्रहण गरेका छन् । प्रतिष्ठानको अडोटरियम हलमा आयोजित एक समारोहबीच नवनियुक्त रजिष्ट्रार डा.रेग्मीले पदभार ग्रहण गरेका हुन् । उपकुलपतिको सिफारिशमा सहकुलपति एवं स्वास्थ्यमन्त्रीले डा.रे ...
धरान: धरानबाट प्रकाशित हुने एक दैनिक पत्रिकामा धरानका मेयर तिलक राईको नाममा पेश्की बेरुजु भएको समाचारले निक्कै हलचल मच्चायो । सामाजिक सञ्जालसँगै धरानको राजनीतिक महोल तताएको यो बेरुजु प्रकरणमा मेयर राई स्वयम भने चुपचाप थिए । यो प्रकरणमा करिब एक सातापछि आज मेयर राईले सार्वजनिक कार्यक्रममा नै मुख खोले ...
धरान: धरानको वडा नं १८ स्थित बुद्धचोकमा किरात जातिको महत्वपुर्ण साँस्कृतिक सामाग्री वाबु(चिण्डो)को प्रतिमा अनावरण गरिएको छ । आज बिहान एक कार्यक्रमबीच प्रमुख अतिथि एवं भाषाविद् प्रा.डा.टंक न्यौपाने रिबन काटेर प्रतिमाको अनावरण गरेका हुन् । अनावरण गर्नुअघि नाक्छोङ(धामी)ले मुन्धुम गरेका थिए । उनलाई किर ...
धरान: असार १० गते शुरु भएको धरान उपमहानगरपालिकाको सातौं नगरसभामा आगामी आर्थिक बर्ष २०७७र०७८ को नीति तथा कार्यक्रम र बजेट पेश भएपछि असार २६ गते बैठक बस्ने गरि स्थगित भयो । आज असार २६ गते अर्थात नगरसभाको बैठक हुनुपर्ने दिन । तर, नगरसभा त हुन सकेन नै, नगरसभाको तयारीको लागि बसेको कार्यपालिका बैठक पनि व ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित