समाचार

    Showing 461-470 of 1,675 items.
  • वीपीमा उपचारको क्रममा बराहक्षेत्रकी कोरोना संक्रमित वृद्धाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्रकी ७५ बर्षीया वृद्धा छिन् । उनको आज राती १२ बजेर ५० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । मृतकलाई जेठ २७ गते ...

    • प्रकाशित मितिः असार १२, २०७८
    • 1,052 पटक पढिएको
    • क्लिक धरान
  • बिजुलीको पोलबाट करेन्ट लागेर एकको मृत्यु

    उदयपुर: उदयपुरको लिमचुङबुङ ३ दोबाटेमा बस्दै आएका २५ बर्षीय उमेश परियारको करेन्ट लागेर मृत्यु भएको छ । हिजो शुक्रबार दिउसो १ बजे भैसी चराउन गएका परियारको बिजुलीको पोलमा चड्दा अचानक करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको हो । घटनाबारे जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय लिमचुङबुङ र जिल्ला प्रहरी क ...

    • प्रकाशित मितिः असार १२, २०७८
    • 1,287 पटक पढिएको
    • क्लिक धरान
  • खनारमा भेनको ठक्करबाट पैदल यात्रीको मृत्यु

    सुनसरी: सुनसरीको ईटहरी १२ खनारस्थित सोमबारे चोकमा भेनको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी ११ की ५६ बर्षीया गंगा ढकाल रहेकी छन् । हिजो शुक्रबार राती ९ बजे ईटहरीबाट दुहबीतर्फ जादै गरेको को.१० च. ५५७३ नम्बरको पिकप भेनले पैदल यात्री ढकाललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भि ...

    • प्रकाशित मितिः असार १२, २०७८
    • 1,166 पटक पढिएको
    • क्लिक धरान
  • तीन थान भरुवा बन्दुकसहित ३ जना पक्राउ

    तेह्रथुम: तेह्रथुम लालिगुराँस नगरपालिका १ भुल्केबाट ३ थान भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६ बर्षीय राम बहादुर गुरुङ रहेका छन् । हिजो दिउसो सवा १ बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको छ ...

    • प्रकाशित मितिः असार १२, २०७८
    • 1,075 पटक पढिएको
    • क्लिक धरान
  • धरानको पुरानो बजारबाट प्रतिबन्धित औषधीसहित २ जना पक्राउ

    धरान: धरान वडा नं १ पुरानो बजारबाट प्रतिबन्धित औषधीसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान ९ कि ३० बर्षीया आस्मा खातुन र धरान २ का ३५ बर्षीय मुन्ना प्रसाद मण्डल रहेका छन् । खातुनले प्रतिबन्धित औषधीको कारोबार गर्ने गरेको सुचना पाएपछि ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले द ...

    • प्रकाशित मितिः असार १२, २०७८
    • 1,675 पटक पढिएको
    • क्लिक धरान
  • धरान ११ का थप एक संक्रमितको मृत्यु

    धरान: धरानमा कोरोना संक्रमित थप एक वृद्धको मृत्यु भएको छ ।  प्रतिष्ठानका अनुसार धरान वडा नं ११ का ७५ बर्षीय वृद्धको मृत्यु भएको हो । उनको कोभिड अस्पतालमा गए राती १० बजेर ५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । मृतक उच्च रक्तचाप र मधुमेहका दीर्घ रोगीसमेत थ ...

    • प्रकाशित मितिः असार ११, २०७८
    • 1,320 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडा १३ र ५ का दुई जना कोरोना संक्रमितको मृत्यु

    धरान: धरानका दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा वडा नं १३ र वडा नं ५ का दुई जना संक्रमितको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार वडा नं १३ की ४३ बर्षीया महिलाको क ...

    • प्रकाशित मितिः असार ११, २०७८
    • 2,046 पटक पढिएको
    • क्लिक धरान
  • हलेसी तुवाचुङमा रुखबाट लडेर १ जनाको मृत्यु

    खोटाङ: खोटाङको हलेसी तुवाचुङ नगरपालिका १० पामेमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय ४९ बर्षीय तुल बहादुर मगरको रुखबाट लडेर मृत्यु भएको हो । आज बिहान ६ बजे घर नजिकै जङगलमा भलायको रुखमा राखेको खरको घाँस निकाल्ने क्रममा मगर रुखबाट लडेका थिए । घटनास्थलमा प्रहरी चौकी अर्खौल ...

    • प्रकाशित मितिः असार १०, २०७८
    • 877 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा धरान-८ की ६० बर्षीया वृद्धासहित २ जना कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा एक जना धरानकी महिला र एक जना मोरङ, केराबारीका पुरुष वृद्ध छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार धरान ८ की ६० बर्षीया वद्धाको आज बिहान साढे ७ बज ...

    • प्रकाशित मितिः असार १०, २०७८
    • 1,751 पटक पढिएको
    • क्लिक धरान
  • चट्याङले एक जनाको मृत्यु, ४ जना घाईते

    मोरङ: मोरङको रंगेली ननगरपालिका ६ मलङ्गथानमा रहेको पिठारीको रुख मुनि सितल छहारीमा बसिरहेका बेला अचानक चटयाङ्ग पर्दा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । आज दिउँसो साढे १ बजे परेको चट्याङबाट गम्भिर घाईते भएका स्थानीय २० बर्षीय नितेस रायको मृत्यु भएको हो । उनलाई उपचारको लागि रंगेली अस् ...

    • प्रकाशित मितिः असार ९, २०७८
    • 1,054 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित