समाचार

    Showing 471-480 of 1,675 items.
  • करेन्ट लागेर एक भारतीय मजदुरको मृत्यु

    मोरङ: मोरङको बिराटनगर १५ भट्टाचोकमा निर्माणाधिन बजरङवली मन्दिरमा काम गर्ने भारतीय मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारत जोगबनी हाजिमहला घर भई हाल बिराटनगर १७ रानी बस्तीमा डेरा गरी बस्ने २५ बर्षीय तावारुल आलम रहेका छन् । आज दिउसो १ बजे रड बान्ने तार काट्ने क्रममा तार काटने मेसि ...

    • प्रकाशित मितिः असार ९, २०७८
    • 801 पटक पढिएको
    • क्लिक धरान
  • धरान-११ बाट प्रतिबन्धित औषधीसहित एक युवा पक्राउ

    धरान: धरानबाट एक जना युवा प्रतिबन्धित औषधीसहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानको टोलीले हिजो मंगलबार राती धरान ११ सयपत्री चौकबाट एक युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेंमा स्थानीय २३ बर्षीय मुकेश कार्की रहेका छन् । उनको साथबाट ओपोट्याब २ हजार ट्याब्लेट, स्पास्मो १२३० ट्याब्लेट र ...

    • प्रकाशित मितिः असार ९, २०७८
    • 3,783 पटक पढिएको
    • क्लिक धरान
  • खानेतेलको गिलेनमा लुकाएको लागुऔषधसहित सुनसरीका एक युवा पक्राउ

    सुनसरी: खानेतेलको गिलेनमा लुकाएको लागुऔषधसहित सुनसरीका एक युवा विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको चक्रघट्टीका ३२ बर्षीय राजकुमार मगर रहेका छन् । उनलाई मोरङको बिराटनगर १६ दक्षिण गेटबाट लागूऔषध नियन्त्रण ब्युरोले हिजो मंगलबार बेलुका साढे ६ बजे पक्राउ गरेको हो । पक्राउ परेका मग ...

    • प्रकाशित मितिः असार ९, २०७८
    • 2,121 पटक पढिएको
    • क्लिक धरान
  • धरान-१७ का संक्रमित वृद्धको उपचारको क्रममा मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान १७ का ७६ बर्षीय वृद्ध रहेका छन् । उनको कोभिड अस्पतालमा आज राती १२ बजेर ३० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उच्च रक्तचाप र मधुमेहका पनि दिर्घरोगी रहेका वृद्धलाई असार १ ग ...

    • प्रकाशित मितिः असार ८, २०७८
    • 2,678 पटक पढिएको
    • क्लिक धरान
  • मोटरसाइकलमा सवार ५ जनाबाट ब्राउन सुगरसहितको लागुऔषध वरामद

    मोरङ: मोरङमा प्रहरीले लागुऔषधसहित ५ जना पक्राउ गरेको छ । मोरङ प्रहरीका अनुसार सुनबर्षी नगरपालिका ८ विश्वकर्मा चौकमा ब्राउन सुगरसहित ३ जनालाई पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुनसरीको ईटहरी ७ का ३५ बर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी ७ का २० बर्षीय महेश चौधरी र १९ बर्षीय भत्तेल भन्ने ...

    • प्रकाशित मितिः असार ८, २०७८
    • 7,528 पटक पढिएको
    • क्लिक धरान
  • पोखरीमा माछा मार्ने क्रममा डुबर एकको मृत्यु

    झापा: झापाको अर्जुनधारा नगरपालिका ११ स्थित पोखरीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधाराका ४० बर्षीय माइकल सोरेन रहेका छन् । हिजो आइतबार बेलुकी पौने ६ बजे उनी घरदेखि २० मिटर पश्चिममा रहेको माछा पोखरीमा माछा मार्ने क्रममा डुबेर वेपत्ता भएका थिए । घटनाबारे जानकारी ...

    • प्रकाशित मितिः असार ७, २०७८
    • 1,697 पटक पढिएको
    • क्लिक धरान
  • पाँचथरमा पहिरोले १ जनाको मृत्यु, अर्का घाइते

    पाँचथर: पाँचथरको याङवरक गाउँपालिका २ मा पहिरोसँगै झरेको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा याङवरक गाउँपालिका २ लेखेवाका ५८ बर्षीय टेकनाथ धौराली रहेका छन् । उनको टाउको, शरीरमा ढुंगाले लागेर घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । साथै, सोही स्थानका ५२ बर्षीय खड्क बहादुर रा ...

    • प्रकाशित मितिः असार ७, २०७८
    • 842 पटक पढिएको
    • क्लिक धरान
  • काम गर्ने क्रममा सेफ्टीटङकीमा खसेर २ जना मजदुरको मृत्यु

    संखुवासभा: संखुवासभाको खाँदबारी नगरपालिका ४ सेखामा सेफ्टीट्यांकीमा खसेर २ जना मजदुरको मृत्यु भएको छ । स्थानीय नरेश गुरुङको घरमा नया ट्वाईलेट बनाउने क्रममा ढलानको सेटिङ खोल्ने क्रममा अचानक उक्त सेफ्टीटेङ्कीमा खसेर २ जना मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा खाँदबारी ५ का ३७ बर्षीय ताराबिर गुरुङ ...

    • प्रकाशित मितिः असार ७, २०७८
    • 1,373 पटक पढिएको
    • क्लिक धरान
  • प्रहरी जवान यादव जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

    विराटनगर: मोरङको नगर प्रहरी कार्यालय विराटनगर कार्यरत प्रहरी जवान राजेश कुमार यादव जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।यादवलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । अपराधिक कार्यमा संलग्न फरार प्रतिवादीहरुलाई पक्राउ गरी अपराध अनुसन्धानको क्षेत्रमा ...

    • प्रकाशित मितिः असार ६, २०७८
    • 1,212 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा उपचारको क्रममा २४ बर्षीय संक्रमित युवाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक संक्रमित युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा नगरपालिका २ का २४ बर्षीय युवा छन् । उनका आज बिहान साढे ६ बजे कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । असार ४ गते संक्रमण पुष्टि भएका उनलाई ५ गते प्रतिष्ठानको क ...

    • प्रकाशित मितिः असार ६, २०७८
    • 1,703 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित