समाचार

    Showing 521-530 of 1,675 items.
  • रेडक्रसद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    विराटनगर: प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटी प्रदेश समितिले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।  सामाजिक विकास मन्त्री उषाकला राईलाई रेडक्रसका केन्द्रीय सदस्य उमेश थापा, प्रदेश समितिका अध्यक्ष नरेन्द्र पोखरेल, कोषाध्यक्ष ओमप्रकाश गौतमले आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । रेड ...

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 1,472 पटक पढिएको
    • क्लिक धरान
  • धरान १७ की २८ बर्षीया संक्रमित युवतीको मृत्यु

    धरान: कोरोना संक्रमणबाट धरानकी एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान १७ की २८ बर्षीया युवती छिन् । उनको आज बिहान ४ बजेर १५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनका अनुसार युवतीलाई जेठ ९ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन अस्पतालमा भर्ना भ ...

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 2,918 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाबाट सुनसरीका पत्रकार चन्द्र न्यौपानेको निधन

    धरान: कोरोना संक्रमण भएपछि उपचाररत सुनसरीका पत्रकार चन्द्र न्यौपानेको निधन भएको छ । विराट शिक्षण अस्पतालमा आज बिहान ८ बजेर २५ मिनेटमा ५० बर्षीय न्यौपानेको निधन भएको अस्पतालका फोकल पर्सन सुनिल देवले जानकारी दिए । उनले भने, उहाँ पोजेटिभ भएर सिवियर निमोनिया भइसके पछि अस्पताल ल्याइएको थियो । यहाँ १ ...

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 1,966 पटक पढिएको
    • क्लिक धरान
  • विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो भएको चेम्वर अफ कमर्शको प्रतिक्रिया

    विराटनगर:  विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो भएको नेपाल चेम्वर अफ कमर्शले बताएको छ ।  सामाजिक विकास मन्त्री उषाकला राईले भेटी चेम्वर अफ कमर्शको प्रदेश र जिल्ला समितिको प्रतिनिधि मण्डलले प्रदेश १ सरकारले ल्याउन लागेको विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ को अवधारणा राम्रो रह ...

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 1,006 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा ९१ बर्षीया संक्रमित वृद्धाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । पाख्रिबास २ धनकुटाकी ९१ बर्षीया वृद्धाको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार हिजो राती ७ बजेर ३० मिनेटमा कोभिड अस्पतालमा वृद्धाको मृत्यु भएको हो । उनलाई जेठ ...

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 1,524 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा धरान र सप्तरीका दुई संक्रमित महिलाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा धरान २ की ४० बर्षीय एक महिला छिन् भने सप्तरीकी ६० बर्षीय वृद्धि छिन् । प्रतिष्ठानका अनुसार धरान २ की ४० बर्षीय महिलाको राती साढे १ बजे मृत्यु भएको थियो । उच्च रक्तचापको विर ...

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 1,833 पटक पढिएको
    • क्लिक धरान
  • झापाको गौरीगञ्जमा लागुऔषधसहित २ जना पक्राउ

    झापा: झापाको गौरीगंज गाउँपालिका २ लालमाटीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका साढे ५ बजे स्थानीय २५ बर्षीय लोकेन्द्र खड्का र २४ बर्षीय कमल दाहाललाई लागुऔषधसहित पक्राउ गरेको हो । उनीहरुले तरकारी बोकेको झोला भित्र लागूऔषध ल्याबोरेट को ...

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 1,401 पटक पढिएको
    • क्लिक धरान
  • पौष्टिक खानासहित सुत्केरीलाई घरमै पुगेर भेटिन् उपमेयर गौतमले

    इटहरी: इटहरी उपमहानगरपालिकामा उपमेयर लक्ष्मी गौतमले घरमा पुगेर सुत्केरी महिलाहरुलाई भेट गरेकी छिन् ।  सुत्केरी भेट कार्यक्रमलाई निरन्तरता दिदै उपमेयर गौतमले इटहरी अस्पतालमा सुत्केरी गराएका महिलालाई भेट गरेकी हुन् । उनले पौष्टिक खानासहित १० जना सुत्केरीको घरमै पुगेर भेटघाट गरेकी हुन् । दैनिक ज्य ...

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 1,177 पटक पढिएको
    • क्लिक धरान
  • धनकुटामा रुखले किचेर एकको मृत्यु

    धनकुटा: धनकटाको महालक्ष्मी नगरपालिका ७ का ३४ बर्षीय पुर्ण कुमार तुम्वाको रुखले किचेर मृत्यु भएको छ । आज बिहान ९ बजे छिमेकीको जग्गामा रहेको चेक्रासी जातको रुख काट्ने क्रममा अचानक रुख आफु पट्टी ढलेर किचेपछि घटनास्थालमा नै उनको मृत्यु भएको हो । प्रहरी चौकी जितपुरबाट र जिल्ला प्रहरी कार्यालय धनकुटा ...

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 1,129 पटक पढिएको
    • क्लिक धरान
  • धरान २ का संक्रमितको उपचारको क्रममा मृत्यु

    धरान: कोरोना संक्रमणबाट धरानका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धरान २ का ६५ बर्षीय वृद्ध छन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा हिजो सोमबार बेलुकी ५ बजेर १० मिनेटमा मृत्यु भएको हो । उच्च रक्तचापका विरामी रहेका उनलाई जेठ ६ गते संक्रमण पुष्टि ...

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 1,716 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित