समाचार

    Showing 551-560 of 1,675 items.
  • वीपीमा थप एक कोराना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको बेलका नगरपालिका ३ का ५५ बर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । उच्च रक्तचापका विरामी रहेकय उनलाई संक्रमण भएपनि बेलका नगर अस्पतालले रिफर गरेको सहप्रवक्ता डा.चुडामणी पोखरेलले ...

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 1,861 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा २ जना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मोरङका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना पुरुष र एक जना महिला छिन् । प्रतिष्ठानका अनुसार सुन्दर हरैचा १० का ७२ बर्षीय पुरुषको हिजो मंगलबार साँझ ५ बजेर ५० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको हो । उ ...

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 1,780 पटक पढिएको
    • क्लिक धरान
  • पत्रकार महासंघलाई मास्क र सेनिटाईजर वितरण

    धरान: स्कुल अफ डेमोक्रेसी धरान नगर समितिले नेपाल पत्रकार महासंघ सुनसरीलाई मास्क र सेनिटाईजर वितरण गरेको छ । स्कुल अफ डेमोक्रेसी धरान नगर समितिकी अध्यक्ष सुविक्षा राईले महासंघका अध्यक्ष जनकशऋषि राईलाई २० हजार रुपैयाँ बराबरको मास्क र सेनिटाईजर हस्तान्तरण गरेकी हुन् । नगर अध्यक्ष राईले महामारीमा पनि अग ...

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 1,500 पटक पढिएको
    • क्लिक धरान
  • माया घर र निःसहायक बालबालिका आश्रमलाई उपप्रमुख गौतमद्धारा तरकारी सहयोग

    इटहरी: असहाय बालबालिका तथा वृद्धाहरुलाई आश्रय दिइरहेको इटहरीस्थित माया घर नेपाल र निःसहाय बालबालिका आश्रमलाई उपप्रमुख लक्ष्मी गौतमले तरकारी सहयोग गरेकी छिन् ।  लकडाउनको कारण तरकारी नभएर समस्या भोगिरहेको जानकारी पाएपछि उपप्रमुख गौतमले ती दुई संस्थालाई सहयोग गरेकी हुन् । गौतम आफै तरकारी लिएर दुवै ...

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 1,936 पटक पढिएको
    • क्लिक धरान
  • झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    झापा: झापाको मेचिनगर नगरपालिका ९ का ४५ बर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । गए राती साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट आएको जंगली हात्ती गाउँमा पसेको थियो । उक्त हात्तीलाई खेदाउने क्रममा राईलाई आक्रमण गरेर घाईते बनाएको थियो । घाईतेको मेची अस्पताल भद्रपुरमा उपचारको क्रम ...

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 1,648 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा सुनसरीको बराहक्षेत्रका ४२ बर्षीय संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र ५ का ४२ बर्षीय पुरुष छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार राती साढे १ बजे कोभिड अस्पतालमा उनको मृत्यु भएको हो । मृतकलाई बैशाख ...

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 1,559 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको इर्मजेन्सीमा संक्रमित १७ बर्षीयाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक किसोरीको मृत्यु भएको छ । धनुषाको जनकपुर १४ की १७ बर्षीया किसोरीको आकस्मिक कक्षमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार दिउँसो ४ बजेर ५३ मिनेटमा उनको मृत्यु भएको थियो । मृतकलाई जेठ १ गते ...

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 3,698 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बलान बिहुल ६ सप्तरीका ४७ बर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार उनको कोभिड अस्पतालमा दिउँसो १ बजेर ४० मिनेटमा मृत्यु ...

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 1,345 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा सप्तरीकी कोरोना संक्रमित वृद्धाको पनि मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार सुरुङ्गा १, सप्तरीकी ७० बर्षीया महिलाको बिहान ७ बजेर ४५ मिनेटमा मृत्यु भएको हो । सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार उनलाई उच्चरक्तचाप र मधुमेहको दीर्घ रोग रहेको ...

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 1,026 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा उदयपुरकी संक्रमित महिलाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ३, उदयपुरका ५० बर्षीय महिला छिन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मृतकलाई उच्च रक्तचाप र मधुमेहको पनि समस्या थियो । उनको आज बिहान साढे ६ बजे कोभ ...

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 1,573 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित