समाचार

    Showing 571-580 of 1,675 items.
  • वीपीमा आज धरान र लाहानका गरि थप २ जना कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान र लाहानको गरि थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान १ सुनसरीका ४५ बर्षीय कोरोना संक्रमित पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । उनको आज बिहान ११ बजेर ४५ मिनेटमा प्रतिष्ठानको इर्मजेन्सीमा मृत्यु भएको सहप्रवक्ता डा.चुडामण ...

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 1,958 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको इर्मजेन्सीमा इटहरीका कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा इटहरीका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । इटहरी २० का ७८ बर्षीय वृद्ध पुरुषको प्रतिष्ठानको आकस्मिक कक्षमा आज बिहान मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार वृद्धको आज बिहान ९ बजार ५० मिनेटम ...

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 1,710 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा बुधबार साँझ थप ४५ जनालाई कोरोना पुष्टि

    धरान: धरानमा आज बुधबार साँझ थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर गरिएका मध्ये ४४ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने एन्टिजेन परीक्षण गरिएका मध्ये १ जनाको रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । योसँगै कोरोना महामारीको दोस्रो ...

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 1,759 पटक पढिएको
    • क्लिक धरान
  • अरुण तेस्रोको सुरुङ भित्र एक कामदारको मृत्यु

    संखुवासभा: संखुवासभाको चिचिला गाउँपालिका ३ पुखुवामा निर्माणाधिन अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ भित्र ढुंगा खस्दा एक कामदारको मृत्यृ भएको छ । म्याट वान पावर हाउसको सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथीबाट ढुङगा खस्दा कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान साँढे ८ बजे सुरुङ ...

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 1,704 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा धरान वडा नं ३ का कोरोना संक्रमित पुरुषको मृत्यु

    धरान: उपचारको क्रममा धरानका थप एक कोराना संक्रमितको मृत्यु भएको छ । धरान वडा नं ३ का ४३ बर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड अस्पतालमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मध्यराती १२ बजेर ४८ मिनेटमा उनको मृत्यु भएको थियो । मृतक ...

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 2,659 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा छथर, धनकुटाका कोरोना संक्रमित वृद्धको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा छ थर जोरपाटी ४ धनकुटाका ७७ बर्षीय पुरुष रहेको प्रतिष्ठानले जानकारी दिएको छ । उनको आज बिहान ११ बजे उपचारको क्रममा कोभिड अस्पतालमा मृत्यु भएको सहप्रवक्ता डा.चुडामणी पोखरे ...

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 1,183 पटक पढिएको
    • क्लिक धरान
  • पानीमा डुबेर र ढुंगाले किचेर दुई बालकको मृत्यु

    धरान: प्रदेश नं १ को मोरङ र ताप्लेजुङ जिल्लामा पानीमा डुबेर तथा ढुंगाले किचेर दुई बालकको ज्यान गएको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङको रंगेली नगरपालिका ९ बेदमारीमा इट्टा बनाउन खनेको माटोको खाल्डोमा जमेको पानीमा डुबेर आज बिहान एक बालकको मृत्यु भएको छ । बिहान पौने १० बजे ...

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 997 पटक पढिएको
    • क्लिक धरान
  • गोठमा आगलागी हुँदा ७ वटा बाख्रा र एउटा गाई जलेर मृत्यु

    मोरङ: मोरङको बुढीगंगा गाउँपालिका ६ कोयलपुरस्थित एक गोठमा भएको आगलागीमा ७ वटा बाख्रा र एउटा गाईको जलेर मृत्यु भएको छ । गए राती स्थानीय जंग बहादुर तामाङको गोठमा आगलागी भएको थियो । आगलागीमा गोठसहित ७ वटा बाख्रा, १ वटा गाई जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, २ वटा बाख्रा र १ वटा गाई पनि घाई ...

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 1,762 पटक पढिएको
    • क्लिक धरान
  • मोरङमा चट्याङले एक जनाको मृत्यु, २ जना घाईते

    मोरङ: बर्षासँगै आज बिहान परेको चट्याङमा परी मोरङमा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आज बिहान पौने ९ बजे रंगेली नगरपालिका १ हाटखोलाका ३० बर्षीय प्रबिन माझीको चट्याङमा परी मृत्यु भएको हो । उनी बारीमा काम गरिरहेको अवस्थामा चट्याङ्ममा परी गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागि ...

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 1,119 पटक पढिएको
    • क्लिक धरान
  • धरान १६ मा डेरामा बस्दै आएका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु

    धरान: धरान १६ मा डेरा बस्दै आएका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्प्पतालमा उपचारको क्रममा ४१ बर्षीय पुरुषको आज मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार उनको आज बिहान ९ बजेर ४ मिनेटमा मृत्यु भएको थियो । ...

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 4,058 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित