समाचार

    Showing 581-590 of 1,675 items.
  • रुखले किचेर इटहरीका चौधरीको मृत्यु

    सुनसरी: सुनसरीको ईटहरी १७ टिकुलियाका ५५ बर्षीय लक्ष्मण चौधरीको रुखले किचेर मृत्यु भएको छ । हिजो शुक्रबार दिउँसो साढे १२ बजे आफ्नो घर नजिकै गोरु चराउने क्रममा हावाहुरीको कारण कदमको रुख ढलेर चौधरीलाई किचेको थियो । रुखले किचेर गम्भिर घाईते भएका चौधरीको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउँ ...

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 1,325 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा तेह्रथुमकी २० बर्षीया कोरोना संक्रमित युवतीको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तेह्रथुमकी कोरोना संक्रमित युवतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पञ्चकन्या १ तेह्रथुमकी २० बर्षीया युवती भएको प्रतिष्ठानले जनाएको छ । उनको आज बिहान ५ बजे कोभिड अस्पतालमा उपचारको क्रममा निधन भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले ...

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 3,414 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आज ५४ जना कोरोना संक्रमित थपिए

    धरान: धरान उपमहानगरपालिका क्षेत्रमा आज थप ५४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार अन्य २ जनाको पनि पिसिआर पोजेटिभ आएको थियो । तर, उनीहरुको यसअघि नै एन्टिजेन पोजेटिभ आएर संक्रमितमा गणना भइसकेका थिए । नयाँ संक्रमित भने ५४ जना थपिएको उनले बताए । योसँगै ...

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 2,907 पटक पढिएको
    • क्लिक धरान
  • धरानका उद्योगपति रोशन सोनीको कोरोना संक्रमणबाट निधन

    धरान: धरानका उद्योगपति रोशन सोनीको कोरोना संक्रमणबाट निधन भएको छ ।  विराट मेडिकल शिक्षण अस्पताल विराटनगरमा उपचाररत सोनीको गए राती (शुक्रबार) निधन भएको हो । पिसिआर रिपोर्ट पोजेटिभ आएका सोनीलाई थप समस्या भएपछि उपचारको लागि एक साताअघि विराट मेडिकल शिक्षण अस्पताल लगिएको थियो । उनको हिजो राती करिब १ ...

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 3,970 पटक पढिएको
    • क्लिक धरान
  • धरान वडा नं ३ की कोरोना संक्रमित महिलाको मृत्यु

    धरान: धरानको वडा नं ३ की कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ५३ बर्षीया संक्रमित महिलाको मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । उनको आज दिउँसो १ बजेर ३८ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए ...

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 2,800 पटक पढिएको
    • क्लिक धरान
  • करेन्ट लागेर १० बर्षीय बालकको मृत्यु

    खोटाङ: खोटाङको हलेसी तुवाचुङ नगरपालिका ५ मा एक बालकको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय लोकेन्द्र राईको १० बर्षीय छोरा टिहाङ राईको करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान पौने ८ बजे घरबाट दिदीको घरतर्फ जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु ...

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 1,146 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा उदयपुरका संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उदयपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर ६ का ७० बर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार दीर्घ रोगीसमेत रहेका ती वृद्धको आज राती १ बजे कोभिड अस्पतालमा मृत्यु भएको हो । उनलाई बैशा ...

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 1,927 पटक पढिएको
    • क्लिक धरान
  • धरान ८ की कोरोना संक्रमित वृद्धाको मृत्यु

    धरान: कोरोना संक्रमणबाट धरान ८ की एक वृद्धाको मृत्यु भएको छ । धरान ८ की ७८ बर्षीया वृद्धाको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । मृतक वृद्धालाई हिजो नोबेल लगिएको थियो । आज बिहान करिब ४ बजे मृत्यु भएको वडा नं ८ की ...

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 3,855 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानमा सप्तरीका कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी १ सप्तरीका ५० बर्षीय पुरुष छन् । दीर्घरोगी रहेका उनलाई बैशाख १३ गते संक्रमण पुष्टि भएको थियो सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान सवा ५ बजे ...

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 1,885 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा झापाका एक कोरोना संक्रमितको मृत्यु भएको छ । दमक ५ झापाका ६५ बर्षीया महिलाको आज बिहान साढे ७ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । दीर्घरोगी पनि भएकी मृतकलाई १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानको क ...

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 2,373 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित