समाचार

    Showing 591-600 of 1,675 items.
  • बराहक्षेत्र नगरपालिकाको एक कर्मचारीलाई कोरोना पुष्टि, अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने

    धरान: एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सुनसरीको बराहक्षेत्र नगरपालिकामा अत्यावश्यक बाहेकका सेवाहरु पाँच दिनको लागि बन्द गरिएको छ । कार्यालयको स्टोर किपरलाई संक्रमण पुष्टि भएको र अन्य केही कर्मचारीहरुलाई पनि कोभिडको लक्षण देखिएको कारण भोली सोमबारदेखि बैशाख २४ गतेसम्मको लागि सेवाहरु बन्द ...

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 2,203 पटक पढिएको
    • क्लिक धरान
  • तीन थान भरुवा बन्दुकसहित एक जना पक्राउ

    सोलुखुम्बु: सोलुखुम्बुको सोताङ गाउँपालिका १ बाट ३ थान भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो शनिवार बेलुका ७ बजे पावै सामुदायिक जंगलबाट ३ थान भरुवा बन्दुकसहित स्थानीय ३४ बर्षीय दिल बहादुर भनिने गंगा बहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको हो । जंगलमा शिकार खेल्न गएको सूचना पाएसँ ...

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 968 पटक पढिएको
    • क्लिक धरान
  • शंकास्पद बस्तु राखेर सर्वसाधारणलाई त्रसित बनाउने व्यक्ति पक्राउ

    पाँचथर: बम जस्तो देखिने शंकास्पद बस्तु राखेर सर्वसाधारणलाई त्रसित बनाएको आरोपमा नेकपा बिद्रोही समुहका एक कार्यकर्ता हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर जिल्ला फालेलुङ गाउँपालिका वडा नं.७ का ३७ बर्षीय कुबेर राई रहेका छन् । उनलाई एक थान अबैध भरुवा बन्दुक पार्टपूर्जा, तयारी अवस्थाक ...

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 1,337 पटक पढिएको
    • क्लिक धरान
  • कुटपिटबाट घाइतेको उपचारको क्रममा मृत्यु

    सोलुखुम्बु: सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ७ का ६३ बर्षीय बिर बहादुर राईको कुटपिटबाट मृत्यु भएको छ । बैशाख १० गते राती १० बजे स्थानीय ४६ बर्षीय शन्तुराज राई र बिर बहादुरबीच सामान्य घरायसी बिषयमा विवाद भई झगडा भएको थियो । त्यसक्रममा शन्तुराजले वीर बहादुरलाई कुटपिट गरेर घाईते बनाएका थिए । ...

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 965 पटक पढिएको
    • क्लिक धरान
  • मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

    पाँचथर: पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ गुम्बाडाँडामा भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ । हिजो शुक्रवार दिउँसो साँढे ३ बजेको समयमा पाँचथरको पौवाभञ्याङबाट ईलाम तर्फ जाँदै गरेको बा ८५ प २२८० नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई सडकबाट करिव ५० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा चाल ...

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 1,197 पटक पढिएको
    • क्लिक धरान
  • पुर्व व्रिटिस सैनिक चोङवाङको सहयोगमा निर्मित संस्थाको ट्रस्ट उद्घाटन

    धरान: धरान १९ चौकीबारी निवासी पुर्व वृटिस गोर्खा आर्मी तथा समाजसेवी केवल वहादुर सेरेङ चोङवाङ लिम्वुले स्वर्गीय श्रीमति आइतमाया सेरेङ चोङवाङ लिम्वु र परिवारको तर्फबाट सेरेङ चोङबाङ संस्थाको भवनमा छत (ट्रस्ट) निर्माण गरिदिएका छन् । उक्त ट्रष्टको शुक्रवार उद्घाटन गर्नुकासाथै हस्तान्तरणसमेत गरिएको छ ...

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 1,520 पटक पढिएको
    • क्लिक धरान
  • हतियार प्रहार गरि फरार धरानका दुई जना पक्राउ

    धरान: छुट्टा छुट्टै दुई घटनामा हतियार प्रहार गरी फरार भएका दुई व्यक्ति पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ पर्नेमा धरान ४ वसन्तटारका २० बर्षीय अनन्त राई र धरान ८ का ३५ बर्षीय सुरज लामा रहेका छन् । अनन्तले २०७५ चैत ७ गते दिउँसो करिब २ बजे २१ बर्षीय सुमन भुजेललाई खुकुरी ...

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 3,316 पटक पढिएको
    • क्लिक धरान
  • धरानबाट लागुऔषधसहित एक युवा पक्राउ

    धरान: प्रहरीले धरान ११ कुबिरता चोकबाट गाँजाजस्तो देखिने लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २८ बर्षीय सुमन भन्ने रुद्रबहादुर मगर रहेका छन् । उनको डेरा कोठाबाट लागुऔषध गाँजाजस्ता देखिने ७ सय ग्राम फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मगरलाई पक्राउ गरि आजै ...

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 1,543 पटक पढिएको
    • क्लिक धरान
  • बसले किचेर एक जनाको मृत्यु

    मोरङ: मोरङको लेटाङ नगरपालिका ८ स्थित जाँते बजारमा बसले किचेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ ५ जोगीटार का ५१ बर्षीय सहबिर मगर रहेका छन् । बिहीबार बेलुका साढे ५ बजे पथरीबाट को १ ख १९२४ नम्बरको बसबाट झर्ने क्रममा लड्दा सोही बसको पछाडीको चक्काले किचेर मृत्यु भएको ईलाका प्रहरी कार्य ...

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 774 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनुषाका ६० बर्षीय वृद्ध पुरुषको उपचारको क्रममा कोभिड अस्पतालमा हिजो (बुधबार) दिउँसो मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार हिजो दिउँसो ३ बजेर १८ मिने ...

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 1,850 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित