समाचार

    Showing 621-630 of 1,675 items.
  • ट्याक्टरबाट लडेर महिलाको मृत्यु

    उदयपुर: उदयपुरको त्रियुगा नगरपालिका १ जोगीदह की ४५ बर्षीया सारदा चौधरीको ट्याक्टरको ट्रलीबाट झरी मृत्यु भएको छ । शुक्रबार बिहान साढे १० बजे उनी जंगलबाट घासँ काटी आउदै गर्दा प्रदेश २(०१(००१त ००८१ नम्बरको ट्याक्टरको पछाडी डालामा बसेर आउदै थिइन् । सोही ट्याक्टरको ट्रलीबाट लडेर उनी गम्भिर घाईते भएक ...

    • प्रकाशित मितिः वैशाख ४, २०७८
    • 950 पटक पढिएको
    • क्लिक धरान
  • पोलिक्लिनिकबाटै लागुऔषधको व्यापार, गएराती संचालक पक्राउ

    उदयपुर: उदयपुरको बेलका नगरपालिका १ आम्बासीमा रहेको एक पोलिक्लिनिकका सञ्चालक लागुऔषध र प्रतिबन्धित औषधीसहित पक्राउ परेका छन् । बेलका मेडिकल पोलिक्लिनिक प्रालिका संचालक २६ बर्षीय सुवोध यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनको खास घर सप्तरी चिरहुत गाउँपालिका २ मैनाकडेरी हो । यादवले पोलिक्लिनिकबाट न ...

    • प्रकाशित मितिः वैशाख ४, २०७८
    • 2,579 पटक पढिएको
    • क्लिक धरान
  • बराहक्षेत्रमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

    सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका ४ धनपुरी नयाँ पुलका ५७ बर्षीय राजन कार्कीको बसको ठक्करबाट मृत्यु भएको छ । आज दिउसो पौने १ बजे सोही स्थानमा चतराबाट झुम्कातर्फ गईरहेको ना ६ ख ७१४० नम्बरको बसले ठक्कर दिँदा कार्कीको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ...

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • 901 पटक पढिएको
    • क्लिक धरान
  • भोजपुर र तेह्रथुममा चट्याङ लागेर २ जनाको मृत्यु

    विराटनगर: भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम, छथर गाऊपालिका ६ असिनेका ९ बर्षीया बालिका रोहिता मगर र भोजपुर षडानन्द नगरपालिका ८ निगुरेका ६० बर्षीया मनमाया राई रहेका छन् । बिहीबार बेलुका ७ बजे बालिका मगरको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागी बाँया सा ...

    • प्रकाशित मितिः वैशाख ३, २०७८
    • 1,372 पटक पढिएको
    • क्लिक धरान
  • आज तराईका पाँच जिल्लामा सार्वजनिक विदा: वीपी प्रतिष्ठान पनि बन्द रहने

    धरान: नेपाल सरकारले सिरुवा पावनी पर्वको अवसरमा आज तराईका पाँच जिल्लामा सार्वजनिक विदा दिएको छ ।  सरकारले झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरी जिल्लामा सार्वजनिक विदा दिएको हो । सरकारले सार्वजनिक विदा दिने निर्णय गरेपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि आज विदा दिने निर्णय ...

    • प्रकाशित मितिः वैशाख २, २०७८
    • 1,947 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २० जना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज २० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६, सुनसरी र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १५, पथरीशनिश्चरेमा १, सुनसरीको धरानमा २ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।प्रदेश १ मा ...

    • प्रकाशित मितिः वैशाख १, २०७८
    • 1,829 पटक पढिएको
    • क्लिक धरान
  • धरान तीन पत्रकारलाई वीर गोर्खा र नवप्रतिभा पत्रकारिता पुरस्कार प्रदान

    धरान: गोर्खा सैनिकसँग जोडिएका बिषय तथा विसंगतिहरुबारे समाचार संकलन गर्ने तीन जना पत्रकारहरु पुरस्कृत भएका छन् । धरान १८ स्थित गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले बुधबार एक कार्यक्रमको आयोजना गरि वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कारबाट तीन जनालाई पुरस्कृत गरेको हो ...

    • प्रकाशित मितिः वैशाख १, २०७८
    • 1,946 पटक पढिएको
    • क्लिक धरान
  • कानेपोखरीबाट लागुऔषधसहित ३ जना पक्राउ

    मोरङ: मोरङको कानेपोखरी ७ बाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रंगेली ६ का १९ बर्षीय अभिशेक कुमार मण्डल, सुन्दरहरैचा ७ का १९ बर्षीय सुवाष तामाङ र उर्लाबारी ६ का २८ बर्षीय अनमोल घिमिरे रहेका छन् । हिजो मंगलबार दिउँसो साढे ३ बजे को २ ह ३३९६ नम्बरको अटोमा आईरहेका उनीहरुलाई नियन्त ...

    • प्रकाशित मितिः वैशाख १, २०७८
    • 1,911 पटक पढिएको
    • क्लिक धरान
  • हर्ष सुब्बा र मनिता चाम्लिङलाई वीर गोर्खा पत्रकारिता पुरस्कार, धमलालाई नवप्रतिभा पुरस्कार

    धरान: वीर गोर्खा पत्रकारिता पुरस्कार धरानका अग्रज पत्रकार हर्ष सुब्बा र मनिता चाम्लिङलाई संयुक्तरुपमा दिइने भएको छ । धरान १८ स्थित गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले मंगलबार विज्ञप्ती जारी गर्दै ५० हजार राशीको उक्त पुरस्कार पत्रकारद्धय सुब्बा र चाम्लिङलाई संयुक्तरुपमा दिइने घोषणा गरेको हो । यसैगरि, ...

    • प्रकाशित मितिः चैत ३१, २०७७
    • 2,088 पटक पढिएको
    • क्लिक धरान
  • खोटाङ र संखुवासभामा आगलागी, लाखौको क्षती

    विराटनगर: खोटाङ र संखुवासभामा भएको आगोलागीबाट लाखौको क्षेती भएको छ । सोमबार दिउसो २ बजे संखुवासभा धर्मदेबी ६ हुङबुङ का नर बहादुर थायुम राईको घरबाट सल्केको आगोले सलमान जिमीको घर र ईन्द्र बहादुर जिमीको कटेरो समेतमा आगोलागी भएको थियो । उक्त आगोबाट ३ वटा घर तथा घर भित्र रहेका सरसामानहरु, बाख्रा ८ व ...

    • प्रकाशित मितिः चैत ३१, २०७७
    • 1,189 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित