समाचार

    Showing 721-730 of 1,676 items.
  • आज बिहान ९ बजेदेखि धरानमा विजुली अवरुद्ध हुने

    धरानः धरानमा आज दिनभर विद्युत लाइन अवरुद्ध हुने भएको छ । विहान ९ बजेदेखि ५ बजेसम्म धरानको सम्पुर्ण वडाहरुमा लाइन अवरुद्ध हुने विद्युत प्राधिकरणको धरान वितरण केन्द्रले जानकारी दिएको छ । ३३ केभी धरान सर्किटको टावर नं ४८ देखि टावर नं ४९ सम्म कण्डक्टर बदली गर्नुपर्ने भएकोले धरान फिडर सटडाउन हुने केन्द् ...

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 1,842 पटक पढिएको
    • क्लिक धरान
  • बुधबार धरानमा दिनभर विजुली नआउने

    धरान: धरानमा बुधबार दिनभर विजुली नआउने भएको छ । विद्युत प्राधिकरणको धरान वितरण केन्द्रका अनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म धरानको सम्पुर्ण वडामा लाइन अवरुद्ध हुने भएको हो । ३३ केभी धरान सर्किटको टावर नं ४८ देखि टावर नं ४९ सम्म कण्डक्टर बदली गर्नुपर्ने भएकोले धरान फिडर सटडाउन हुने केन्द्रले जनाए ...

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • 3,727 पटक पढिएको
    • क्लिक धरान
  • श्रीमति हत्या गरि फरार शेर्पा पक्राउ

    तेह्रथुम: श्रीमतीको हत्या गरि फरार रहेका छथर गाउँपालिका १ का ५२ बर्षीय तेन्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । यही फागुन ३ गते सामान्य घरायसी विवादमा कुटपिट गरेर ५६ बर्षीया श्रीमती छिरिङ डोमा शेर्पाको हत्या गरेर फरार भएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले फागुन ...

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • 1,190 पटक पढिएको
    • क्लिक धरान
  • शरणार्थी शिविरमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

    झापा: झापाको दमक नगरपालिका ३ भुटानी शरणार्थी शिविरमा श्रीमतिको हत्या गरेको आरोपमा एक पक्राउ परेका छन् । प्रहरीक अनुसार शिविरको सेक्टर डि.४ छाप्रा नम्बर ३९ का ५५ बर्षीय सरे राई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । आज बिहान ५ बजे राईले मादक पदार्थ सेवन गरी ४९ बर्षीया श्रीमती बिष्णु माया त ...

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • 1,324 पटक पढिएको
    • क्लिक धरान
  • खैरो हेरोइन र डाइलेक्स सिडिसहित ४ जना पक्राउ

    मोरङ: मोरङ र उदयपुरमा लागुऔषधसहित ४ जना पक्राउ परेका छन् । कटहरी गाउँपालिका २ का ३३ बर्षीय धनिराम चौधरी, कटहरी ४ का ३७ बर्षीय मनराज शेख र २३ बर्षीय कैलाश मण्डल खैरो हिरोईनसहित पक्राउ परेका हुन् । आईतबार दिउँसो साढे ३ बजे कटहरी गाँउपालिका ४ स्थित चमराही चौकबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोल ...

    • प्रकाशित मितिः फागुन १०, २०७७
    • 1,359 पटक पढिएको
    • क्लिक धरान
  • प्रतिबन्धित औषधीसहित धरानका युवा लौकहीमा पक्राउ

    धरान: धरानका एक युवा नेपालमा प्रतिबन्धित औषधीसहित सुनसरीको भोक्राह नरसिंह ४ लौकहीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं ११ का २२ बर्षीय अनिल लिम्बु रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनलाई नेपालमा प्रतिबन्ध रहेको औषधी ट्रमाडोल क्याप्सुलसहित पक्राउ गरिएको थ ...

    • प्रकाशित मितिः फागुन ९, २०७७
    • 2,209 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आज बिहान ९ बजेदेखि विद्युत अवरुद्ध हुने

    धरान: आज शनिबार बिहान ९ बजेदेखि धरानमा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको धरान वितरण केन्द्रका अनुसार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो । केन्द्रका अनुसार ३३ केभी धरान सर्किटको टावर नं ४४ देखि ४८ सम्म कण्डक्टर वदली गर्नुपर्ने भएकोे धरान फिडर सटडाउन ह ...

    • प्रकाशित मितिः फागुन ७, २०७७
    • 2,373 पटक पढिएको
    • क्लिक धरान
  • ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

    सुनसरी: ईटहरी १६ लबिपुरकी ६५ बर्षीया सोम्नि चौधरीको तेलबोक्ने ट्याङकरको ठक्करबाट मृत्यु भएको छ । लबिपुरस्थित राजमार्गमा ना ४ ख ९९११ नम्बरको तेल बोक्ने ट्याङ्करले पैदलयात्री चौधरीलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ट्याङकर, ट्याङकर चालक सुनसरी ईटहरी १७ बस ...

    • प्रकाशित मितिः फागुन ७, २०७७
    • 1,267 पटक पढिएको
    • क्लिक धरान
  • धरान आदर्शको सप्ताहव्यापी खेलकुद कार्यक्रम शुरु

    धरानः धरान आदर्श बोर्डिङ स्कुलको सप्ताहव्यापी कार्यक्रम आजदेखी सुरु भएको छ । एक सातासम्म चल्ने कार्यक्रम अन्तर्गत पहिलो दिन ‘रोजगार देश विकासको आधार’ विषयक वक्तृत्वकला प्रतियोगिता र मिनी म्याराथुन सम्पन्न भएको विद्यालयका प्रिन्सिपल एवं डाइरेक्टर लोकेन्द्र श्रेष्ठले जनाए । वक्तृत्वकला प् ...

    • प्रकाशित मितिः फागुन ६, २०७७
    • 1,115 पटक पढिएको
    • क्लिक धरान
  • रंगभूमी एकेडेमीद्धारा बजेटको माग गर्दै प्रदेश सांसदलाई ज्ञापन पत्र

    धरान: धरान ९ स्थित रंगभुमी एकेडेमीले प्रदेश नं १ की सांसद उमिता वराइलीलाई आफ्नो संसद कोषवाट रकम विनियोजनको लागि प्रस्तावनासहित ज्ञापन पत्र वुझाएको छ । एकेडेमीले रंङ्गमञ्च प्रस्तुती तथा प्रशिक्षणका लागि आवश्यक आधारभुत सामान र रंगकर्म प्रशिक्षक प्रशिक्षणका लागि रकमको माग गरेको हो । आउदो दिनमा दक्ष ए ...

    • प्रकाशित मितिः फागुन ६, २०७७
    • 1,448 पटक पढिएको
    • विकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित