समाचार

    Showing 781-790 of 1,676 items.
  • प्रदेश १ मा एक सातामा ४९ संक्रमित थपिए, १०२ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा एक साताको अवधिमा ४९ जना कोरोना संक्रमित थपिएका छन् । माघ ४ गते आईतबारदेखि माघ १० गते शनिबार सम्म ४९ जनामा संक्रमण देखिएको हो । एकसाताको अवधिमा मोरङमा १६, झापामा १०, सुनसरीमा ९, संखुवासभा र भोजपुरमा २–२ र इलाम र पाँचथर १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको ...

    • प्रकाशित मितिः माघ १०, २०७७
    • 803 पटक पढिएको
    • क्लिक धरान
  • लागुऔषध कारोबारमा संलग्न भारतीय महिलासहित चार जना पक्राउ

    विराटनगर: प्रहरीले प्रदेश १ को विभिन्न स्थानबाट एक जना भारतीय महिलासहित ४ जना लागुऔषध कारोबारी पक्राउ गरेको छ । प्रहरीले मोरङको विराटनगर १५ स्थित सिमाक्षेत्रबाट लागुऔषधसहित एक भारतीय महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया जोगवनी ४ की ४० बर्षीया लक्ष्मी देवी साह रहेकी छिन् । उनलाई शुक् ...

    • प्रकाशित मितिः माघ १०, २०७७
    • 1,371 पटक पढिएको
    • क्लिक धरान
  • सवारी दुर्घटना ३ जनाको मृत्यु

    विराटनगर: प्रदेश १ को मोरङ, सुनसरी र उदयपुरका तिन छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । मोरङको मिक्लाजुङ गाँउपालिका ५ मा ना ३ ख ३८९८ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय २५ बर्षीय मदन राईको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । य ...

    • प्रकाशित मितिः माघ ९, २०७७
    • 1,087 पटक पढिएको
    • क्लिक धरान
  • धरान १६ का भोजराज पुरीले हरियाली जंगलमा गरे झुण्डिएर आत्महत्या

    धरान: धरानको वडा नं १६ का एक व्यक्तिले आज बिहानै धरान १९ स्थित हरियाली सामुदायिक वन क्षेत्रमा झुण्डिएर आत्महत्या गरेका छन् । करिब ६० बर्षीय धरान १६ जोरसखुवा निवासी भोजराज पुरीले रुखमा डोरीले झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् । घाँस काट्न गएका २ जना महिलाले मानिस रुखमा झुण्डिएको देखे ...

    • प्रकाशित मितिः माघ ७, २०७७
    • 5,280 पटक पढिएको
    • क्लिक धरान
  • प्रहरी निरीक्षक नायक पुष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

    विराटनगर: जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक पुष महिनाको सर्वोत्कृष्ट प्रहरी (वेष्ट पुलिस अफ दि मन्थ) घोषित भएका छन् । अपराध अनुसन्धानमा विशेष योगदान पुर्‍याएको, साथै चोरी, अवैध लागुऔषध कारोबारी लगायत विभिन्न अपराधिक घटनाका फरार प्रतिवादी पक्राउ गरेर कानुनी दायरामा ल ...

    • प्रकाशित मितिः माघ ६, २०७७
    • 2,155 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा धनकुटाकी संक्रमित वृद्धाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक महिलाको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत धनकुटा ४ की ७७ बर्षीया महिलाको आज बिहान ६ बजे मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मृतकलाई धनकुटा जिल्ला अस्पतालले रिफर गरेको थियो । उनी ...

    • प्रकाशित मितिः माघ ६, २०७७
    • 1,190 पटक पढिएको
    • क्लिक धरान
  • झापामा एम्बुलेन्स र अटो एकापसमा ठोक्किदा अटो चालकसहित दुईको मृत्यु

    झापा: झापा दमक ४ ताराबारीस्थित राजमार्गमा एम्बुलेन्स र अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । आज विहान ९ बजे मे १ च १२४६ नम्बरको एम्बुलेन्स र प्रदेश १-०१-००३ ह ६२४ नम्बरको अटो एक आपसमा ठक्कर खाएको थियो । दुर्घटनामा अटो चालक उर्लाबारी ४ का ५० बर्षीय देवेन्द्र बुढाथोकी र अटोमा ...

    • प्रकाशित मितिः माघ ५, २०७७
    • 1,393 पटक पढिएको
    • क्लिक धरान
  • ब्राउनसुगर र ट्याब्लेटसहित ५ जना पक्राउ

    विराटनगर: झापा र मोरङका छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर र ट्याब्लेटसहित ५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले हिजो आईतवार साँझ पौने ६ बजे दमक १ का ३२ बर्षीय देवेन्द्र राईलाई २ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । यसैगरी झापाको गौरादह नगरपालिका १ मा पनि राती प ...

    • प्रकाशित मितिः माघ ५, २०७७
    • 1,089 पटक पढिएको
    • क्लिक धरान
  • टिपर भिरबाट खस्दा सोलुखुम्बुमा ३ जनाको मृत्यु, एक गम्भीर घाइते

    धरान: गए राती सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुधकुण्ड नगरपालिका ७ स्थित २३.५ हाइड्रोबाट ११८६ भदौरे हाइड्रोमा जादै गरेको बा ४ ख ७९८० नम्बरको टिपर राती करिब ११ बजे दुर्घटनाग्रस्त भएको थियो ...

    • प्रकाशित मितिः माघ ५, २०७७
    • 1,056 पटक पढिएको
    • क्लिक धरान
  • बाल भित्तेपत्रिका लेखन तालिम सम्पन्न

    धरान: धरान १८ न. वडा कार्यालयको सहयोगमा बाल भित्तेपत्रिका लेखन तालिम सम्पन्न भएको छ । धरान १८ न. वडाको कार्यलयमा जनता मिडिया हबको आयोजनामा शनिबार तालिम सम्पन्न भएको हो । तालिममा हबका अध्यक्ष संचारकर्मी देवेन्द्र कार्कीले सहजिकरण गरेका थिए । धरान १८ न. वडाका वालवालिकाहरुलाई सहजिकरण गर्दै सफल बन्नका ...

    • प्रकाशित मितिः माघ ३, २०७७
    • 1,211 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित