समाचार

    Showing 941-950 of 1,676 items.
  • भारतबाट ल्याएको प्रतिबन्धित औषधीसहित एक पक्राउ

    विराटनगर: नेपालमा प्रतिबन्धित रहेको औषधी अवैधरुपमा भारतको जोगवनीबाट ल्याउने एक व्यक्ति विराटनगरबाट पक्राउ परेका छन् । विराटनगर महानगरपालिका १३ सैनिक टोलका ३६ बर्षीय नरेश यादवलाई प्रहरीले प्रतिबन्धित औषधीसहित पक्राउ गरेको हो । उनको घरको पछाडि कम्पाउण्डभित्र राखेको अवस्थामा प्रहरीले ठुलो परिणाममा प्र ...

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,154 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा सप्तरीका एक कारोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज ४ का ५० बर्षीय पुरुष छन् । दीर्घरोग भएका उनको हिजो दिउँसो सवा १२ बजे मृत्यु भएको हो । तर, उनको मृत्यु बारे प्रतिष्ठानले आज बिहान मात्र औपचारिक जानकारी दिएक ...

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,059 पटक पढिएको
    • क्लिक धरान
  • मोटरसाइकको ठक्करबाट साइकल यात्रीको मृत्यु

    मोरङ: बिराटनगर महानगरपालिका वडा नं १३ कोशी प्रोजेक्ट अगाडिको तालिम केन्द्र भित्री सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ आउदै गरेको को ३९ प ९९९३ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करले साईकल यात्री करिब ६०/ ६५ का रतन साह ग ...

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 1,150 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ३६२ संक्रमित थपिए, १६१ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२५, सुनसरीमा ११४, मोरंगमा ८५, इलाममा ११ , संखुवासभामा ३, पाँचथर, ते¥हथुम र उदयपुरमा २–२, धनकुटा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको गौरादह, विर्तामोड ...

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 887 पटक पढिएको
    • क्लिक धरान
  • धरान १५ दिपेन्द्र बस्तीको एक घरमा आगलागी

    धरान: धरानको वडा नं १५ स्थित दिपेन्द्र बस्तीमा एक घरमा आगलागी भएको छ । मिलन चोकदेखि केही पुर्व रहेको बस्तीमा रुद्रप्रसाद काफ्लेको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार स्थानीय, दमकलको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ । आगलागी भएको घर का ...

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 1,289 पटक पढिएको
    • क्लिक धरान
  • देवानगञ्जबाट १२० बोरा अवैध सेतो मटर वरामद

    सुनसरी: सुनसरीको देवानगंजबाट अवैधरुपमा ल्याइएको मटर प्रहरीले वरामद गरि भन्सारमा बुझाएको छ । देवानगञ्ज गाउँपालिका वडा नं २ स्थित दिव्यज्योति विद्यामन्दिर इङ्लिस बोर्डिङ स्कुलको कोठाबाट १२० बोरा सेतो मटर प्रहरीले वरामद गरेको हो । स्कुलमा सेतो मटर अवैधरुपमा राखेको बिशेष सुचनाको आधारमा प्रहरी स्कुल पु ...

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 1,112 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीको लौकहीबाट लागुऔषधसहित २ जना पक्राउ

    धरान: सुनसरीको कोशी गाउँपालिकाबाट प्रहरीले लागुऔषधसहित २ युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरीको संयुक्त टोलीले कोशी गाउँपालिका १ लौकही चोकबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कोशी ७ का १९ बर्षीय जुवेर आलम र १९ बर्षीय नियादुद्दिन मियाँ रहेका छन् । दुवैको स ...

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 1,157 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आज १६ जना कोरोना संक्रमित थपिए

    धरान: धरानमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्फा एकेडेमीमा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा संकलन गरिएको स्वाब परीक्षण गर्दा आज १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हिजो एन्फा एकेडेमीमा १८ जनाको स्वाब संकलन गरिएकोमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगर ...

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 1,303 पटक पढिएको
    • क्लिक धरान
  • मोरङको मिक्लाजुङबाट बन्दुक र बारुदसहित एक पक्राउ

    धरान: जिल्ला प्रहरी कार्यालय मोरङले मिक्लाजुङबाट एक व्यक्तिलाई बन्दुक र बारुदसहित पक्राउ गरेको छ । मिक्लाजुङ गाउँपालिका १ सिलिलिङका ५८ बर्षीय अरुण भन्ने अमृतबहादुर श्रेष्ठलाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो । श्रेष्ठले हतियार लुकाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा हिजो दिउँसो सवा ३ बजे प्रह ...

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 1,286 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: धरानमा आज थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान १७ स्थित एक्फा एकेडेमी र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संकलन गरिएको स्वाब पिसिआर परीक्षण गर्दा थप २९ जनामा संक्रमण पुष्टि भएको हो । हिजो संकलन गरिएको स्वाबको पिसिआर रिपोर्ट आज साँझ आएको धरान उपमहानगरपालिकाको स्वास्थ्य मह ...

    • प्रकाशित मितिः मंसिर ८, २०७७
    • 1,534 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित