धरान: सरसफाई शाखामा कार्यरत महिला कर्मचारीको निधनमा आज धरान उपमहानगरपालिकाले शोक विदा दिएको छ ।

वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले एक सुचना जारी गर्दै आज विदा दिइएको जानकारी दिएका छन् । उपमहागनरकको सफाईकर्मी कृष्णमाया राईको हिजो मंगलबार निधन भएको थियो । उनको निधनमा आज बुधबार उपमहानगरपालिका कार्यालय र मातहतको वडा कार्यालयहरु सबै बन्द रहने सुचनामा उल्लेख छ ।

notice