धरान: धरानमा अचानक भारी मात्रामा असिनासहित बर्षा भएको छ ।

कोरोना संक्रमणको त्रासमा रहेका सर्वसाधारणहरुको फेसबुकमा अहिले असिना पानीको लाइभ र फोटोहरुले भरिएको छ । असिना पानीले बिशेष गरी घरको फुलबारी र फुलको नर्सरी खेतीमा बशेष गरी क्षति पुगेको छ । हिजो शुक्रबार साँझ पनि धरानमा सामान्य पानी परेको थियो । आज भने असिनासहित ठुलो बर्षा भएको हो । पहाडी क्षेत्रमा पनि असिना परेको फेसबुकमा पोष्ट भएका तस्बिरहरुले देखाएको छ ।

asina3 asina

asina-dharan