काठमाण्डौं: निक्कै चासोको साथ हेरिएको सत्तारुढ दल नेकपाको सचिवालय बैठक सकिएको छ ।
बैठकमा पार्टीको पछिल्लो अवस्था एवंं स्थायी कमिटि बैठकको मागबारे छलफल भएपनि ठोस निष्कर्षमा पुग्न नसकेको बताइएको छ । बैठक बैशाख २० गते पुनः सचिवालय बैठक बसेर स्थायी बैठकको माग बारे निर्णइ गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।