विराटनगरः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद सुरक्षित भएको छ ।आज बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा माधव नेपाल पक्षले अविश्वासको प्रश्ताव फिर्ता लिने सहमती बनेको संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री राईले जानकारी दिए । बैठकमा माधव नेपाल पक्षका प्रदेश सभा सदस्यहरु तुलसी न्यौपाने, लिलाबल्ल ...
धरान: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुनसरीमा कांग्रेसका कार्यकर्ताहरुलाई प्रहरीले दुःख दिएको भन्दै आक्रोश पनि पोखेका छन् । मंगलबार धरान १५ चुम्लुङ हिममा नेपाल दलित संघद्वारा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले कांग्रेस कार्यकर्ताहरुलाई कम्युनिष्ट पार्टीमा लाग्न प्रहरीले ...
धरान: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने अवसर हुँदा पनि किन नबनेको होला ? यो प्रश्नको जवाफप्रति राजनीतिकर्मी र आम जनतालाई पनि अत्यधिक चासो छ । सञ्चारकर्मीहरुले पनि उनलाई यही प्रश्न तेस्र्याइरहन्छन् । जसले गर्दा यो प्रश्नले निक्कै चिढिएका छन् । मंगलबार धरानमा नेपाल दलित स ...
धरान: नेपाली कांग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा भोली मंगलबार धरान आउने भएका छन् ।५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा धरान आयोजित अन्र्तक्रिया तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्न देउवा धरान आउन लागेका हुन् । नेपाल दलित संघ, केन्द ...
धरान: प्रेस चौतारी नेपाल, सुनसरीले आसन्न नेपाल पत्रकार महासङ्घको चुनावमा सन्तोष काफ्लेलाई अध्यक्षमा उमेदवार बनाउने भएको छ । चौतारी सुनसरीको आज बसेको जिल्ला बैठकले काफ्लेलाई अध्यक्षको उमेदवार बनाउने निर्णय गरेको हो । काफ्ले हाल पत्रकार महासङ्घका उपाध्यक्ष हुन् । पत्रकार महासङ्घको जिल्ला, प्रदेश र केन ...
धरान: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको भातृ संगठन संघीय दलित मुक्ति मञ्च नेपालको राष्ट्रिय भेला सुनसरीको ईटहरीमा हुने भएको छ । मञ्चले आज विहिबार पत्रकार सम्मेलन गर्दै भेला यही चैत २१ गते गर्ने जानकारी दिएको हो । पहिचानको आधारमा गैर भौगोलिक दलित प्रान्तसहितको १० जोड १ प्रान्त स्थापना गर्न एकज ...
काठमाण्डौं: नेकपा एमालेको संसदीय दलको बैठकले संसदीय बोर्ड गठन गरेको छ । आज बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन गरिएको बोर्डमा सदस्यकोरुपमा माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि राख ...
विराटनगरः नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेश एक संसदीय दलको निर्णय नमान्ने प्रदेश सभा सदस्यलाई कारवाही गरिने बताएका छन् । सर्वोच्चको आदेशपछि पूर्ववत् अवस्थामा फकिएको दल एमालेबाट निर्वाचित प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री विरुद्ध गरेको हस्ताक्षर फिर्ता लिन आग्रह गरिएको छ ...
विराटनगरः प्रदेश १ को संसद बैठक पुनः अनिश्चितकालका लागि स्थगित भएपछि विपक्षी दल रुष्ट बनेका छन् । संसदमा उपलब्ध दलहरुसँग छलफल नै नगरि एक्कासी अनिश्चित कालका लागि बैठक स्थगित गरिएको भन्दै नेपाली काँग्रेस र समाजवादी पार्टी नेपालले आक्रोश पोखेका हुन् । उनीहरुले सभामुख सरकारको इशारामा चलेको र सरकार ...
विराटनगर: भोली सोमबार बस्ने भनिएको प्रदेश नं १ को प्रदेशसभा बैठक फेरि स्थगित भएको छ । प्रदेश सभा सचिवालयले आज एक सुचना जारी गर्दै सभामुखको आदेश अनुसार बैठक स्थगित भएको जानकारी दिएको हो । बिशेष कारणले प्रदेश सभा नियमावली २०७४ को नियम ६ को उपनियम(३) वमोजिम अर्को सुचना नभएसम्मको लागि वैठक स्थगित भ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित