धरान: जनता समाजबादी पार्टी नेपालका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भटराईले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर मुलुकलाई अधिनायकवादतर्फ अघि बढाएको आरोप लगाएका छन् । जनता समाजवादी पार्टीले आइतबार धरानमा आयोजना गरेको संसद विघटनबारे अन्तरक्रियामा बोल्दै नेता भटराईले यस्तो आरोप लगाएक ...
धरान: प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठक पनि आज शुरु भएको केहीबेरमा नै स्थगित भएको छ । माघ ७ गते शुरु भएलगत्तै स्थगित भएको अधिवेशनको दोस्रो बैठक आज दिउँसो २ बजेको लागि तोकिएको थियो । तर, सत्तारुढ दल नेकपाकै किचलोको कारण २ घण्टा ढिलो गरि शुरु भएको थियो । बैठक शुरु भएपछि सत्तापक् ...
धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का धरान उपमहानगर कमिटि सदस्य तथा प्रचार विभाग प्रमुख तारा लामगादे जनता समाजवादी पार्टी(जसपा)मा प्रवेश गरेका छन् । आज धरानमा जसपाद्धारा आयोजित अन्तक्रिया कार्यक्रममा लामगादेले नेकपा परित्याग गरी जसपामा प्रवेश गरेका हुन् । उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ ...
धरान: नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आँच आउन नदिन प्रतिवद्ध रहने प्रस्ताव पारित गर्दै नेपाल पत्रकार महासंघ सुनसरीको १२ औं साधारणसभा सम्पन्न भएको छ । शुक्रबार इटहरीको तालतलैयामा आयोजित साधारणसभाले ३ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो । साधारणसभाको बन्द सत्रमा सचिव हिमाल ...
धरान: नेकपा प्रचण्ड माधव समुहले आह्वान गरेको आमहड्तालको क्रममा धरानबाट पक्राउ परेका ३ जना कार्यकर्ता रिहा भएका छन् । सवारीमा तोडफोडको प्रयास गरेको आरोपमा प्रहरीले दिउँसो भानुचोकबाट युवा संघको धरान सहसंयोजक विजय तामाङ, दिनेश पौडेल र जीवन राईलाई पक्राउ गरेको थियो । उनीहरुलाई हड्ताल खुलेपछि साँझ ५ बजे ...
विराटनगरः मोरङको विराटनगरमा ६ आन्दोलनकारी पक्राउ परेका छन् । सवारी तोडफोडको आरोपमा विराटनगरको बरगाछीदेखि पूर्वतर्फबाट प्रचण्ड नेपाल समूहका कार्यकर्ता पारुल क्षेत्री शारदा मैनाली मिरा दाहाल, सँगम चौधरी उमेश ढुँगाना र चम्पा कार्कीलाई पक्राउ गरिएको एसपी सन्तोष खड्काले जानकारी दिए । प्रहरीका अनुसार धनक ...
धरान: धरानबाट थप २ जना बन्दकर्ता पक्राउ परेका छन् । आमहडताल सफल बनाउन धरानको भानुचोकमा खटिएका नेकपाको प्रचण्ड माधव समुहका कार्यकर्ताहरु खड्गबहादुर पौडेल र जीवन राई पक्राउ परेका हुन् । उनीहरुले जर्बजस्ती यातायात अवरुद्ध गराउन खोजेको कारण नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञाने ...
धरान: गाडीको सिसा फोडेको आरोपमा प्रचण्ड नेपाल समुहको राष्ट्रिय युवा संघका धरान उपमहानगर सहसंयोजक पक्राउ परेका छन् । केहीबेरअघि पानीको गाडीको सिसा फोडेको आरोपमा प्रहरीले संघको सहसंयोजक विजय तामांगलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले पानीको गाडीको सिसा फोडेपछ ...
धरान: आमहड्तालको आह्वान गरेको नेकपा प्रचण्ड माधव समुहको कार्यकता र मजदुरहरुबीच धरानको भानुचोकमा झडप भएको छ । आज बिहान करिब साढे ७ बजेतिर भानुचोकमा सामान्य झडप भएको हो । बन्दकर्ताले टेम्पो रोकेर लात्ताले हानेपछि भानुचोकमा उपस्थित मजदुरहरु आक्रोशित भएका थिए । प्रहरी त्यही भएकोले तत्काल छुट्याएको कारण ...
काठमाडौँ: सत्तारुढ दल नेकपाकै प्रचण्ड माधव समुहले बिहिबार आमहड्ताल आह्वान गरेपनि सरकारले भने ढुक्क भएर यातायात चलाउन, उद्योग धन्दा, व्यवसाय खोल्न आग्रह गरेको छ । गृहमन्त्रालयले बुधबार साँझ विज्ञप्ती जारी गर्दै उद्योग, व्यवसायमा कुनै वाधा, अवरोध हुन नदिने गरि सुरक्षा व्यवस्थाप मिलाइने जनाएको छ । मन् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित