काठमाडौँ: कानुन व्यवसायीहरुले बहसको क्रममा प्रश्न उठाएपछि न्यायाधिश हरिकृष्ण कार्कीले प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् । आजदेखि शुरु भएको सुनुवाईमा कानुन व्यवसायीहरुले संवैधानिक इजलाशमा न्यायाधीश कार्कीलाई राखिएकोबारेमा प्रश्न ...
काठमाडौं: राजनीतिक, संवैधानिक संकट निम्त्याउने गरि सर्वाधिक चासो र चिन्ताको बिषय बनेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु हुँदैछ । सर्वोच्चले आजबाट निरन्तर सुनुवाइ गर्ने निर्णय गरेको छ । तथापी, संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात ...
इटहरी: नेकपा प्रचण्ड-माधव समुहको इटहरीमा सम्पन्न विस्तारित बैठकले संसद विघटनविरुद्ध संघर्ष समिति गठन गरेको छ । आज मंगलबार इटहरीको विस्तारित बैठकले १ नम्बर प्रदेश कमिटी सदस्य केशव विष्ट संयोजक रहेको इटहरी उपमहानगरपालिकास्तरीय संघर्ष समिति गठन गरेको हो । सदस्य सचिव इटहरी नगर अध्यक्ष बहादुर सिंह तामा ...
धरानः नेपाल प्रेस युनियन धरान नगरको अध्यक्षमा मात्रिका प्रसाद नेपाल चयन भएका छन् । धरानको सेक्ष होटलमा भएको युनियनको भेलाले नेपाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । उनी यस अघि युनियनको सचिव पदमा रहेका थिए । यसैगरी समितिको उपाध्यक्षमा पारस राई, सचिवमा शान्ता निरौला दाहाल चयन भएका छन् भने सह&ndash ...
धरान: संसद विघटनविरुद्ध आन्दोलन गर्न धरानमा नेकपाको प्रचण्ड माधव समुहले आन्दोलन परिचालन परिचालन कमिटी गठन गरेको छ । आज धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघको हलमा आयोजित विस्तारित बैठकले १५ सय १ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको हो । समितिको संयोजकमा प्रदेश कमिटी सदस्य तथा धरान इञ्चार्ज अइन ...
विराटनगर: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया तुम्बाहाङफेले आगामी वैशाखमा तोकिएको समयमा निर्वाचन हुने बताएकी छिन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले यसका लागि निर्वाचन आयोग, सुरक्षा संयन्त्र र आर्थिक व्यवस्था मिलाएको बताइन् । मन्त्री तुम्बाहाङफेले सरकारलाई जनताको कम ...
धरान: संसद विघटनविरुद्ध संघर्षको कार्यक्रम परिचालनको लागि धरानमा नेकपाको प्रचण्ड-माधव समुहले आज विस्तारित बैठक बोलाएको छ । सुनसरी उद्योग वाणिज्य संघको हलमा हुने बैठकमा उपमहानगर कमिटिसँगै धरानमा भएका जिल्ला, प्रदेश र केन्द्रीय सदस्य, जनप्रतिनिधहरु पनि सहभागी हुने बताइएको छ । संसद विघटन पछि धरानमा पह ...
विराटनगर: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले स्थानीय तहले भूमि सम्वन्धी समस्या समाधानलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएकी छिन् । भूमि सम्वन्धी समस्या समाधान आयोग र जिल्ला समन्वय समितिद्वारा आइतबार विराटनगरमा आयोजित भूमि सम्वन्धी समस्या र समाधान अन्तरक्रिया कार ...
धरान: धरान उपमहानगरपालिकाले धरान डे को अवसरमा भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । भोली सोमबार धरान डे को अवसरमा सार्वजनिक विदा दिने बारे आज कार्यवाहक नगर प्रमुखस्तरीय निर्णय भएको वरिष्ठ प्रशासनकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएका छन् । उनका अनुसार कोभिड १९ को कारण धरान डेमा यसबर्ष वडा ...
सुनसरी: नेकपामा विभाजन आएसँगै त्यसको प्रभाव सुनसरी जिल्लामा पनि परेको छ । नेकपाका दुवै समुह नेता, कार्यकर्ताहरुको भेला आयोजना गर्न दौडधुपमा छ । आज एकै दिन सुनसरीमा नेकपा(ओली समुह) र प्रचण्ड माधव समुहको कार्यक्रम आयोजना भएको थियो । इटहरीमा प्रचण्ड समुहको जिल्ला भेला आयोजना हुँदा ओली समुहले भने दुहबी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित