विराटनगर: प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्नेलगायतका निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा आज मंगलबार बसेको बैठकले ‘प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने’ निर्णय गरेको हो । प्रदेश सरक ...
धरान: सरसफाई मजदुरलाई कुटपिट गरेको आरोपको धरान वडा नं १० का वडाअध्यक्ष विवेक राईले खण्डन गरेका छन् । सोमबार दिउँसो वडाअध्यक्ष राईले पत्रकार सम्मेलन गर्दै आफुले गालीगलौज र कुटपिट नगरेको दाबी गरे । गाडी चालक राजेश थापालाई सम्झाउदा रक्सी गन्हाएपछि सम्झाएर पठाएको अध्यक्ष राईको भनाई छ । चालक थापाले ...
धरान: संविधान दिवस २०७९ को अवसरमा आज धरानमा प्रभातफेरी र झण्डोत्तलन कार्यक्रम भएको छ । धरान उपमहानगरपालिकाको आयोजनामा बिहान उपमहानगर परिसरबाट प्रभातफेरी भएको हो । मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजालसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, वडाअध्यक्ष, कार ...
धरान: आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट धमाधम स्वतन्त्र उम्मेद्वार घोषणा हुन थालेको छ । आइतबार धरान १६ स्थित गणेशमान चोकमा सुनसरी क्षेत्र १ बाट प्रतिनिधिसभा र प्रदेशसभा (क), (ख) मा स्वतन्त्र उम्मेद्वार घोषणा गरिएको छ । सुनसरी क्षेत्र ...
धरान: चुनावी खर्च विवरण समयमा नबुझाएपछि धरानका मेयर हर्क साम्पाङले जरिवाना तिर्नुपर्ने भएको छ । निर्वाचन आयोगको शुक्रबारको बैठकले चुनावी मतपरिणाम आएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने नियम उल्लंघन गर्ने मेयर साम्पाङसहित देशभरका जनप्रतिनिधिहरुलाई जरिवाना गर्ने निर्णय गरेको हो । आयोगका अनुसार ...
विराटनगर: प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित नौ वटा मन्त्रालयले पेश गरेको प्रस्तावहरू पारित गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले केही कार्यविधि, निर्देशिका, उपचार खर्च प्रदान गर्नेलगायतका प्रस्तावहरू पारित गरेको हो । ...
धरान: मंसिर ४ गतेको संघीय तथा प्रदेश निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका नेताहरु टिकटको लागि केन्द्रतिर धाइरहेका छन् । गएको स्थानीय तह निर्वाचनमा मेयरमा स्वतन्त्रले जितेको धरानसहित समेटिएको सुनसरी निर्वाचन क्षेत्र नं १ मा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्ने क्रम पनि बढ्दै गएको छ । बिहिबार धरानक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको विद्यार्थी कल्याण समाजको निर्वाचन सम्पन्न भएको छ । प्रत्येक २ बर्षमा हुनुपर्ने निर्वाचन ७ बर्ष पनि भएको हो । प्रतिष्ठानको सिनेटले पारित गरेको विधान अनुसार निर्वाचन भएको जनाएको छ । अध्यक्षमा ओम शान्ति रजक निवार्चित भएका छन् । कुल २७ जना सदस ...
धरान: नेपालभरका नगरपालिकाहरुमा कार्यरत कर्मचारीहरुको साझा पेशागत संस्था नेपाल नगरपालिका कर्मचारी एशोसिएशनको केन्द्रीय सहकोषाध्यक्षमा धरान उपमहानगरपालिकाका अधिकृत खगेन्द्रप्रसाद खतिवडा निवार्चित भएका छन् । “स्थानीय सेवा स्थानीय सरकार, सुशासनका लागि ट्रेड यूनियन अधिकार” भन्ने मूल नाराका साथ काठमा ...
धरान: महिला सञ्जाल धरानको छैटौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार नेपाल रेडक्रस सोसाइटीको भवनमा भएको अधिवेशनले सपना राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षमा राई सर्वसम्मत निवार्चित भइन् भने वरिष्ठ उपाध्यक्ष र २ जना उपाध्यक्ष भने मतदानबाट निवार्चित भएका थिए । अन्य ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित