धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार २ ...
धरान: धरान २० विष्णुपादुकामा पहिरोको कारण विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । नेपाली सेनाको टोलीले आज आइतबार साँझ पहिरोग्रस्त क्षेत्रमा पुगेर विस्थापितहरुलाई स्थानान्तरण गरेको हो । वडा नं २० का अध्यक्ष मणिराम राईका अनुसार उपमेयर मञ्जु भण्डारी सुवेदीसहित नेपाली सेनाका मेजरको ...
धरान: धरान उपमहानगरपालिका वडा नं ११ की सिंगापुर लाहुरेसँग विवाह गरेको ३ महिना पनि नबित्दै रहस्यमय तरिकाले मृत्यु भएकी सुनिहाङ्मा लिम्बुलाई न्याय दिलाउनको लागि एक अभियान समिति गठन भएको छ । छथरे समाज, धरानको हलमा हिजो शनिबार भएको शोक सभा आयोजना गर्ने क्रममा सुनिहाङ्मालाई न्याय दिलाउन समिति गठन गरिएको ...
धरान: हिजो शनिबार करिब १२ बजेतिर धरान वडा नं २० स्थित आपटारमा वलबहादुर राई र सृर्जना राईको परिवार खाना खादै थियो । एक्कासी भुई हल्लियो, र घर जमिनभित्र भासियो । उनीहरु हत्तपत्त डाँडातिर उक्लिए । के गर्ने, कसो गर्ने भनेर होसै भएन । भ्याए जति सामानहरु उनीहरुले डाँडातिर निकाले । गाई, बस्तु पनि सुरक्षित ...
धरान: धरानको वडा नं २० साविक विष्णुपादुकास्थित आपटारमा निरन्तरको बर्षा र पहिरोले ७ घरमा क्षति पुगेपछि परिवार विस्थापित भएका छन् । स्थानीयका अनुसार भदौ १५ गतेदेखि निरन्तर पहिरो खस्न थालेको थियो । बर्षा पनि निरन्तर भएपछि अहिले ७ घर परिवार विस्थापित भएका हुन् । स्थानीय प्रेमकुमार राईका अनुसार सवलमान र ...
धरान: प्रदेश नं २ को जिल्ला सिरहाको सिमावर्ती गाउँमा एक महिलालाई मरणासन्न हुने गरि निर्घात कुटपिट भएको छ । सिरहाको कुर्सन्डी गाउँपालिका ५ नवराजपुरकी ४५ वर्षीया मूर्तिदेवी यादवलाई कुटपिट भएको हो । एक साताअघिको यो घटनामा उनलाई बोक्सीको आरोपमा कुटपिट भएको पीडितको भनाई छ । कुटपिटसँगै उनलाई मलमुत्रसमेत ...
धरान: भदौ ३० गते राती सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ की १८ बर्षीया एक किसोरीले झुण्डिएर आत्महत्या गरेकी थिइन् । उक्त घटनाको अनुसन्धानको क्रममा बिहान करिब ९ बजे ती किसोरी सामुहिक बलात्कारको शिकार भएको खुलेको थियो । प्रहरीका अनुसार उक्त घटनाबारे दिउँसो २ बजे गाउँकै पञ्चहरु बसेर पीडितलाई प्रहरीमा उज ...
धरान: लकडाउनका कारण करिब ६ महिनायता ठप्प बनेको सार्बजनिक यातायात सेवा आज (शुक्रबार)बाट पूर्ण रुपमा सञ्चालनमा आएको छ । सरकारले भने हिजो असोज १ गतेदेखि नै सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, हिजो विश्वकर्मा पुजा परेकोले पनि यातायात आंसिक रुपमा मात्र सञ्चालनमा आएको थियो । आज भने बि ...
मोरङः मोरङको बेलवारी नगरपालिकाले नगर क्षेत्रका अतिविपन्न परिवारलाई घर उपहार अभियान शुरु गरेको छ । अत्यन्त न्यून आम्दानी भएका, दलित, एकल महिला तथा अल्पसँख्यक समुदायका परिवारका लागि जनता आवास कार्यक्रम मार्फत घर बनाइ दिन थालेको हो । हालसम्म विभिन्न वडामा १ सय १ घर निर्माण भएका नगरपालिकाका मेयर ज्ञाने ...
धरान: बिहिबार धरानको भानुचोकको माहोल अलिक बेग्लै थियो । लकडाउनले करिब ६ महिना सिथिल बनेको भानुचोकको चहलपहल अलिक बढी नै थियो । लामो दुरीका टिकट काउन्टर प्रायः सबै खुला नै थियो । जो कोही हिड्दै गरेका मानिसलाई कहाँसम्म जाने होला ? भनेर सोधिहाल्थे काउन्टरका कर्मचारी । ठुला सवारीसाधन नगन्य थिए भने टेम्प ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित