धरान: खानेपानीको मुहानमा गएर पाइपलाइन तोडफोड गरेको आरोपमा पक्राउ परेका हर्क साम्पाङलाई हिजो एक दिनको म्याद थप भएको छ । जिल्ला अदालत सुनसरीले एक दिनको मात्र म्याद थप गरेपछि प्रहरीले आज पुनः म्याद थपको लागि उनलाई अदालतमा उपस्थित गराउदैछ । यसअघि अदालतले साम्पाङलाई ५ हिरासतमा राखेर अनुसन्धान गर्न ...
धरान: शनिबार दिउँसो धरानको वडा नं ४ की एक १० बर्षीय बालिकालाई पनि कोरोना संक्रमण भएको खबर फैलियो । पिसिआर रिपोर्ट पोजेटिभ आएको ती बालिकाको ठेगाना धरान ४ नै थियो । तर, ती बालिका भने वडा नं ८ मा आफ्नो अभिभावकहरुसँग बस्ने गरेको खुलेको छ । ‘धरान ४ का बालिका भनेर खबर आयो, हामीले सबैतिर सोधखोज गर्द ...
धरान: खानेपानीको मुहान क्षेत्रमा पाइपलाइन तोडफोड गरेको आरोपमा पक्राउ परेको हर्क साम्पाङ विरामी भएका छन् । उनलाई झाडा, पखला लागेको प्रहरीको भनाई छ । विरामी भएपछि शनिबार बिहानै साम्पाङलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यहाँ उनलाई उपचार पश्चात दिउँसो ड ...
विराटनगर: विराटनगरका पत्रकार बाबुराम भण्डारीलाई पनि आज कोरोना संक्रमण पुष्टि भएको छ । पत्रकार भण्डारीले सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो पिसिआर रिपोर्ट पोजेटिभ आएको सार्वजनिक गरेका हुन् । उनले अहिलेको अवस्थामा विराटनगरमा स्रोत खुल्न सक्ने अवस्था नरहेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन् । साथै, उन ...
धरान: साउन २२ गतेदेखि धरानमा लकडाउन छ । स्वास्थ्य सेवाको एम्बुलेन्स, शववाहन, वारुण यन्त्र र सरसफाईको गाडी बाहेक अन्य कुनै पनि सवारीसाधनहरु धरान प्रवेश गर्न नदिने र धरानभित्र पनि चल्न नदिने निर्णय छ । अन्यत्रबाट आएको ढुवानीको साधनहरु धरानभित्र नरोकि सिधै धनकुटातिर जाने वा पहाडबाट आएका गाडी सिधै इटहर ...
धरान: मृत्यु त्यसै पनि दुःखदायी हुन्छ । अझ अहिले विश्वमा महामारी फैलिएको कोभिड १९ को संक्रमणबाट मृत्यु हुनु घर, परिवारको लागि असाध्यै पीडादायी हुन्छ । नेपाली समाजमा मृतकको अन्तिम पटक भएपनि अनुहार हेर्ने चलन छ । तर, कोरोना संक्रमणबाट मृत्यु भएपछि शव उनको परिवारले पाउदैन । मृतकको शवबाट संक्रमण फैलिने ...
धरान: आज कोरोना संक्रमण पुष्टि भएको सब्जी व्यापारी बस्ने धरान ९ स्थित सिद्धिविनायक पथ र उनको पसल रहेको धरान २ को सब्जी मण्डीलाई सिल गर्दै प्रवेश निषेध गरिएको छ । वडा नं ९ का अध्यक्ष रत्न कटवालको नेतृत्वमा दुवै स्थान सिल गरिएको हो । अध्यक्ष कटवालका अनुसार संक्रमित व्यपारी बस्ने सिद्धि विनायक पथलाई स ...
धरान: बुधबार राती धरानमा १२ जनाको पिसिआर रिपोर्ट पाजेटिभ भएको रिपोर्ट आयो । ती मध्ये ५ जना धरान ३ का एकै घरपरिवारका सदस्य थिए । उनीहरुमा ७ बर्षका बालकदेखि ८५ बर्षका वृद्धसम्म छन् अर्थात हजुर बुबादेखि नातीसम्म संक्रमित छन् । उनीहरु कसरी संक्रमित हुन पुगे ? संक्रमणको स्रोत पहिचानको क्रममा धरानमा संक् ...
धरान: कोरोना संक्रमितहरुको संख्या निरन्तर बढ्दै गएपछि धरानमा आजदेखि पुनःदोस्रो पटक लकडाउन शुरु भएको छ । कार्यपालिका बैठकले साउन २८ गते राती १२ बजेसम्म लकडाउन गरेको छ भने जिल्ला प्रशासन कार्यालयले पनि निषेधाज्ञा जारी गरिसकेको छ । यसअघि संघीय सरकारले पनि लकडाउन गर्दाको अनुभव नगरबासीहरुले गरेका थिए । ...
धरान: जिल्ला अदालत सुनसरीले हर्क साम्पाङलाई अनुसन्धानको लागि ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । इलाका प्रहरी कार्यालय धरानले साम्पाङलाई सार्वजनिक सम्पत्ति तोडफोड र अत्यावश्यक वस्तुमा अवरोधको मुद्दा दायर गरेको छ । खानेपानीको मुहानमा पाइपलाइन तोडफोड गरेको भन्दै धरान खानेपानी व्यवस्थापन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित