धरान: मोरङको धनपालथान गाउँपािलका ७ स्थित उखुबारीमा खाल्डो खनेर गाडिएको २ जना र ललितपुरको गोदावरी १२ चरङ्गखेलमा भेटिएको शव हत्या गरि गाडेको आरोपमा उनीहरुकै व्यवसायिक साझेदारसहित ३ जना पक्राउ परेका छन् । प्रहरीले माघ १२ र १३ गते धनपालथान ७ स्थित दिलिप सिंहको उखुबारीमा अलग अलग खाल्डोमा २ जनाको शव फेला ...
धरानः प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तामाङ जातिको मुख्य पर्व सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।मुख्यमन्त्री राईले आज शुभकामना सन्देश जारी गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विविधता नेपालको पहिचान, गहना र सम्पत्ति बनेको धारणा व्यक्त गरेका छन् । उनले ...
धरान: इटहरी २ पिपलचोकमा भएको दुर्घटनामा धरानका एमाले नेता एवं पुर्वजनप्रतिनिधि योगेन्द्र बजगाईको मृत्यु भएको छ । आज (मंगलबार) दिउँसो करिब १ बजे भएको दुर्घटनामा घाइते बगजाईलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो । उनको बाटोमा नै मृत्यु भइसकेको चिकित्सकले बताएको ज ...
मोरङ: मोरङको पथरी शनिश्चरेमा आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । पथरी शनिश्चरे नगरपालिका २ का ४८ बर्षीय कमल श्रेष्ठ आमाको हत्या आरोपमा पक्राउ परेका हुन् । उनले आफ्नै ९० बर्षीया जगमाया श्रेष्ठको हत्या गरेको प्रहरीको भनाई छ । माघ १२ गतेदेखि घरबाट एक्कासी हराएकी भनिएकी बृद्धाको हत्या ...
धरान: तामाङ जातिको पर्व सोनाम ल्होसारको अवसरमा सरकारले भोली बुधबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले एक सुचना जारी गर्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएकोछ । गृहमन्त्रालयका अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोन ...
झापा: झापाको कचनकवल गाउँपालिका ४ खुट्टामुनीमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको उदघटन गरिएको छ । एक समारोह बीच सोमबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । मुख्यमन्त्री ...
धरान: माघ ४ गते बर्जु महोत्सवमा आगजनी तथा तोडफोड भएको घटनामा भारतका भोजपुरी सिनेमाका कलाकार खेसरीलाल यादव र आयोजक संस्थाबीच क्षतिपूर्तिको बिषयमा सहमति भएको छ । कलाकार यादवको प्रतिनिधि र महोत्सव आयोजक संस्था बर्जु सामुदायिक विकास केन्द्रबीच छलफल भएर क्षतिपूर्ति रकममा सहमति भइसकेको बर्जु गाउँपालिकाका ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबारदेखि लागु हुने गरि नयँ आदेश जारी गरेको छ । सुनसरीमा कोभिड संक्रमणको दर पचास प्रतिशत माथि रहेकोले कोभिड १९ संकट व्यवस्थापन केन्द्र र जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिशमा सोमबार नयाँ आदेश जारी गरेको प्रशासनले जनाएको छ । माघ मसान्तसम्म प्रशासनले ...
धरान: प्रहरीले धरानको विभिन्न ठाउँबाट ब्राउन सुगरसहित ७ जना पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार संघीय प्रहरी ईकाई कार्यालय धरान र ईलाकाको टोलीले हिजो बेलुका करिब ५ बजे धरान १३ शिवधारा बेसक्याम्प टोल ...
धरान: वैदेशिक रोजगारीमा साउदी गएका दमक नगरपालिका ४ वेतनीका गणेश राईलाई युके र कोरियाबाट आर्थिक सहयोग भएको छ । उनलाई थुम पौवा समाज युके, डोन्क्यास्टर नेपाली समुदाय युके, कन्टेब्ररी नेपाली समुदाय युके र कोरिया नेपाली समाज कोरियाबाट आर्थिक सहयोग भएको हो । उक्त सहयोग रकम आइतबार क्यान्सर पीडित राईक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित