सुनसरी: डाँका मुद्दामा अदालतबाट दोषी ठहर गरेका सुनसरीका एक फरार आरोपीले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र समेत बनाएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार डाँका मुद्दामा फरार प्रतिवादी साविक चाँदबेला १ (हाल इनरुवा ७) का अजित मियाँले आफ्नो मृत्यु प्रमाण पत्र बनाएको खुलेको हो । ...
धरान: सुनसरी प्रहरीले नेपाल भारत सिमा क्षेत्रमा पर्ने देवानगञ्ज ४ यादव टोलबाट वरामद गरेको १८० केजी गाँजा सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा बिहिबार पत्रकार सम्मेलन गर्दै प्रहरीले गाँजा सार्वजनिक गरेको हो । प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय देवानगन्ज, प्रहरी चौकी कप्तानगन्ज ...
धरान: सुनसरीका अग्रज पत्रकार गोपाल देवान सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।कायस्थ गोपाल प्रसाद सरला प्रतिष्ठान धरानले बुधबार एक कार्यक्रमको आयोजना गरि पत्रकार देवानलाई पुरस्कार प्रदान गरेको हो । पुरस्कार राशी ४१ हजार नगद रहेको छ । उनलाई प्रतिष्ठानका संरक्षक सरला कायस्थ, प्र ...
धरान: बन्द उल्लंघन गरेर गाडी चलाएको भन्दै धरानमा एक भारतीय गाडीमा ढुंगा प्रहार गरि शिशा फुटाइदिएको आरोपमा २ जना नेत्रबिक्रम चन्द विप्लवका कार्यकर्ताहरु पक्राउ परेका छन् । धरान ८ स्थित साम्पाङ चोक भित्रि सडकखण्डबाट उनीहरु पक्राउ परेका हुन् । धरानको मठमन्दिर दर्शन गरेर भित्रि सडक हुदै इटहरीतर्फ फ ...
झापा: झापाको गौरादह नगरपालिका ५ का ४६ बर्षीय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा ५ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सोही स्थानका ३१ बर्षीय महम्मद सद्दाम, उनकी श्रीमती २८ बर्षीया सुमेरन खातुन, २६ बर्षीय महम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ बर्षीया रुक्सार खातुन र ३८ बर्षी ...
धनकुटा: साँगुरीगढी गाउँपालिका वडा नं. ६ मुक्तेन र मझियाका पहिरो पीडित २६ घरपरिवारलाई गोर्खा वेल्फेयर ट्रष्टले खाद्यान्नसहितको उपभोग्य सामाग्री राहत स्वरुप वितरण गरेको छ । साँगुुरीगढीको ६ नं. वडा कार्यालयको विशेष पहलमा गोर्खा वेल्फेयर ट्रष्ट नेपालको उत्थानशील खानेपानी, सरसफाइ, स्वच्छता तथा आपत्क ...
धरान: धरान उपमहानगरपालिका क्षेत्रका बाढी पहिरो प्रभावित भएका परिवार, अपांगता तथा अशक्त एवं अन्यसँग आश्रित भएका वृद्धवृद्धाहरुलाई पोषिलो खाद्यान्न सामग्री खरिदको लागि आर्थिक सहयोग गरिएको छ । काठमाण्डौंको टेवा नामक संस्थाको पहलमा, सामाना नेपालसँगको साझेदार र डब्लुएचडिआरआरपि, आइजिएफएफ, डब्लु ...
धरान: आज राष्ट्रिय विभूति तथा किरात धर्मवलम्बीहरुका महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै छ ।समाज सुधारकारुपमा पनि परिचित फाल्गुनन्दको जन्मजयन्तीको दिन आज प्रदेश १ सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक बर्ष कार्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाइने गरिएको छ । किराँती समुदायको बसोबास भएका क्षेत्र ...
धरान: उदाउँदै गरेको सूर्यलाई आज (बिहीबार) बिहान अर्घ दिएपछि छठ पर्व सकिएको छ । ब्रतालुहरुले हिजो बुधबार अस्ताउँदै गरेको सूयलाई अर्घ दिएका थिए । आज बिहान उदाउदो सूर्यलाई अर्घ दिएसँगै तराई मधेशवासीको यो बर्षको उल्लासपुर्ण चाड छठ सकिएको छ । धरानमा पनि सेउती र सर्दु खोलामा आज बिहान ब्रतालुहरु ...
धरान: सूर्यको उपासाना गरि मनाइने छठ पर्वको धरानमा पनि रौनक छाएको छ । धरानका दुई ठूला नदी सर्दु र सेउती खोलामा श्रद्धालुहरुको घुँइचो लागेको छ । छठका ब्रतालुहरुसँगै रमिता हेर्नेहरुको पनि उस्तै भिड लागेको छ । आज छठ पर्वको मुख्य दिन हो । आज साँझ ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् भने ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित