धरान: धरानको डुकु होटलबाट करणी आरोपमा पक्राउ परेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई अदालतले पुर्पक्षको लागि थुना पठाउने आदेश दिएको छ । जिल्ला अदालत सुनसरीका न्यायधिश टिकेन्द्र दाहालको इजलाशले आज यादवलाई पुर्पक्षको लागि थुनामा राखेर कारबाही गर्ने आदेश दिएको अदाल ...
धरान: तीन दिनको अन्तरामा धरानमा कोरोना संक्रमणबाट श्रीमान् श्रीमतिको मृत्यु भएको छ । धरान वडा नं १ मा तीन दिनअघि कोरोना संक्रमित ४५ बर्षीय एक पुरुषको मृत्यु भएको थियो । उनको ३७ बर्षीय श्रीमतिको पनि आज साँझ करिब साढे ५ बजेतिर मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताल ...
धरान: धरानको चारकोशे जंगलमा मानव कंकाल फेला परेका छ । ईलाका प्रहरी कार्यालय धरानका अनुसार उक्त कंकालको सनाखत भइसकेको छ । मृतक उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याएको बेला हराएका थिए । मृतक अल्कोहोलिक थिए । मृतकको आफन्तहरु हाल प्रहरी सम्पर्कमा आइसकेको र कंकालमा भए ...
धरान: अन्ततः चार दशक पछि धरानको खानेपानीको प्रमुख स्रोत सर्दु जलाधार क्षेत्रको जग्गा सरकारको नाममा आउने भएको छ । खानेपानीको मुहान संरक्षणको लागि तीसको दशकमा नै मोरङको वयरवन क्षेत्रमा सट्टाभर्ना दिएर जलाधारको वस्तीलाई स्थानान्तरण गरिए पनि लगतकट्टा नगर्दा व्यक्तिकै नाममा थियो । यसको फाइदा उठाउदै भुमाफ ...
धरान: सुनसरीमा आजदेखि दुई साताको लागि थपिएको लकडाउनलाई अत्यन्तै कडा पारीएको छ । कोरोना महामारीको दोस्रो लहरमा संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ १५ गतेसम्मको लागि लकडाउन थप गरेको छ । यो अवधिमा जिल्ला प्रशासनको अनुमति पत्र विनाको सवारीसाधनलाई चल्न दिइएको छैन भने औषधीबा ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको लकडाउनलाई धरानमा कडाईकासाथ कार्यान्वयन गर्ने निर्णय गरिएको छ । आज दिउँसो धरान उपमहानगरपालिकामा मेयर तिलक राईको अध्यक्षतामा ईलाका प्रशासन र सुरक्षा निकायको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले जिल्ला प्रशासनले जारी गरेको आदेशमा ...
धरान: आज राती १२ बजेदेखि सुनसरी जिल्लामा जेठ १५ गतेसम्म पुर्ण लकडाउन गरिएको छ । सुनसरीमा कोरोना संक्रमणको दर नियन्त्रण हुनुभन्दा बढ्दै गएपछि प्रशासनले जेठ १५ गतेसम्म लकडाउन बढाएको हो । यो अवधिमा घरभित्रै बसेर कोरोना संक्रमणको वृद्धिदरलाई शुन्यमा झार्न सहयोग गर्न प्रहरीले आग्रह गरेको छ । लकडाउन ...
धरायन: जातीय परम्यरा अनुसार कोरोना संक्रमितको शव जलाएर अन्त्येष्टी गर्न धरानमा वैकल्पिक दाहसँस्कारस्थलको खोजी गरिएको छ । बिहिबार बिहान खत्रीधारास्थित दाहसँस्कारस्थल नजिकका स्थानीयबासीसँगको छलफलबाट वडा नं १५ का अध्यक्ष नरेश इवारमको अध्यक्षतामा वैकल्पिक स्थान खोजी गर्न एक समिति गठन गरिएको थियो । ...
धरान: सुनसरीमा बैशाख ३१ गते मध्यरातीदेखि जेठ १५ गतेसम्म लकडाउन थपिएको छ । तर, यो लकडाउनलाई झन कडाई गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनएको छ । बैशाख ३१ गते राती १२ बजेदेखि थप गरिएको लकडाउन अवधिमा औषधी खरिद र उपचारको लागि बाहेक घरबाट बाहिर निस्कन पाइनेछैन भने यो अवधिमा खाद्यान्न, तरकारी, फ ...
धरान: कोरोना संक्रमितको शवलाई परम्परा अनुसार जलाएर अन्त्येष्टी गर्न दिने बिषयमा भएको छलफल विना निष्कर्ष टुंगिएको छ । धरान उपमहानगरपालिकामा भएको छलफलमा खत्रीधारास्थित शव दाहसँस्कारस्थल नजिकका स्थानीयबासीहरुको प्रतिनिधिहरुले आफुहरुले निर्णय गर्न नसक्ने बताएपछि सहमति नजुटेको हो । उनीहरुले वृहतरुपम ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित