धरान: भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दवाडीले सहकारीमा डुबेको वचतकर्ताहरुको पैसा कुनै पनि तहका सरकारले तिर्न नसक्ने स्पष्ट पारेका छन् ।मन्त्रालयमा मंगलबार मन्त्री रञ्जिता श्रेष्ठ चौधरीको उपस्थितिमा भएको छलफलमा सचिव दवाडीले स्पष्ट पारेका हुन् । करिब एक घण्टा भएको छलफ ...
धरान: मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघासहित धरानबाट आएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बराह सहकारी तथा बराह ग्रुप अफ कम्पनीको समस्या निकासको लागि पनि अनुरोध गरेको छ । मेयर साम्पाङ र उपमेयर बेघाले बराहका सञ्चालक र पीडितहरु आफै मिलेर सञ्चालन गर्ने सहमति गरेर आएकोले वातावरण बना ...
धरान: राष्ट्रिय योजना आयोगले धरान उपमहानगरपालिकालाई स्थानीय आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली (एलपिबिएमआइएस) हस्तान्तरण गरेको छ । आयोगका योजना बैंक विज्ञ डा.गणेश गौतमले आइतबार नगर र वडाका जनप्रतिनिधि, प्राविधिक, कर्मचारीहरुलाई प्रोजेक्ट बैंक व्यवस्थापन सुचना प्रणालीबारे जानकारी दिएपछि उपमहान ...
मोरङ: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लेटाङ ६ नं बुधबारे सडकको शिलान्यास गरेका छन् । शुक्रबार पूर्वाधार विकास कार्यालयद्धारा आयोजित समारोहमा मुख्यमन्त्री कार्कीले रणनीतिक योजनाको उक्त सडक शिलान्यास गरेका हुन् । उक्त सडक २९.६० किलोमिटर लम्बाइको रहेको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका र ...
धरान: एयरपोर्ट सम्भाव्यताबारे स्थलगत अध्ययन गर्न आएको नागरिक उड्यान प्राधिकरणको टोलीले धरानमा ७२ सिटे विमानलाई हुने गरि थप अध्ययन गरेको छ। नेपालमा ट्विनटर र एटिआर ४२ सिटे विमान न्युन संख्यामा मात्र भएकोले अब ७२ सिटे विमानलाई लक्षित गरेर मात्र एयरपोर्ट बनाउनुपर्ने सर्वे टोलीको भनाई छ । मेयर हर्क ...
धरान: एयरपोर्ट सम्भाव्यताबारे स्थलगत अध्ययन गर्न नागरिक उड्यान प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोली धरान आएको छ। प्राधिकरणका प्रबन्धक एवं इञ्जिनियर नलबिक्रम थापाको संयोजकत्वमा गठित टोली बुधबार धरान आएको हो । टोलीमा रहेका सदस्यहरु वरिष्ठ कानुन अधिकृत विमल खनाल र सि.ए.(चाटर्ड एकाउन्टेन्ट) अनिल ...
धरान: मेयर हर्क साम्पाङले ऐलनीमा बनेको पुराना घरहरुलाई स्थानीय सरकारमा सुचीकृत गर्न आउन आह्वान गरेका छन् । मंगलबार धरान उपमहानगरपालिकामा आयोजित २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साम्पाङले यस्तो आह्वान गरेका हुन् । उनले नगरको सिमित बजेट तथा स्रोतको ...
धरान: बराह बचत तथा ऋण सहकारी संस्थाले सोमबारदेखि खातामां* १ सयदेखि ५ सयसम्म पैसा वचत भएका वचतकर्ताहरुको रकम फिर्ता गर्ने भएको छ । बराह पीडितहरुले गठन गरेको संयुक्त समन्वय समितिले आज (बिहिबार) भेला आयोजना गरेर यस्तो घोषणा गरेको हो । समन्वय समितिको पहलमा पहिलो चरणमा खातामा* १ सयदेखि ५ सयसम्म पैसा ...
धरान: ‘मोवाइल फोन पे’ मार्फत रकम भुक्तानी गरेको भन्दै महंगो मदिरा ठगेर हिड्ने धरान १९ का विकास साहविरुद्ध सरकारी छाप किर्तेमा मुद्दा दायर भएको छ । साहले धरानका विभिन्न पसलबाट मदिरा ठगी गरेको भएपनि पीडित व्यवसायीहरुले उनीविरुद्ध जाहेरी भने दिएनन् । मंगलबार राती पक्राउ परेका साहका अभिभावकसँग मदिर ...
धरान: स्थानीय तहहरुले कानुन विपरीत राजमार्गमा ढाट राखेर असुली गरिरहेको पटके सवारी कर तत्काल बन्द गराउन माग गर्दै यातायात व्यवसायीहरुले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश, सुनसरी उद्योग वाणिज्य संघ धरान, नेपाल ट्रक व्यवसायी महासंघ कोशी प्रदेश र ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित