आर्थिक

    Showing 821-830 of 926 items.
  • राहतको खाद्यान्न सकिएको नगरबासीको गुनासो, दोस्रो चरणमा धरानमा २० हजार परिवारलाई वितरणको तयारी

    धरान: एक साताभन्दा अघि पहिलो चरणको राहत पाएका धरानका अतिविपन्न परिवारले घरमा राहत सकिएको गुनासो गरेका छन् । उनीहरुले राहत सकिएकोले समस्यामा परेको गुनासो धरानका मेयर तिलक राईसमक्ष गरेका हुन् । जनतासँग मेयर कार्यक्रममा धरान १३, सुर्य मागबाट राहत सकिएको गुनासो गरेका थिए । टोल विकास संस्थाका अध्यक्ष ती ...

    • प्रकाशित मितिः वैशाख ८, २०७७
    • 938 पटक पढिएको
    • क्लिक धरान
  • सुरक्षा संयन्त्रको बैठक: धरान बाहिरबाट दुध, तरकारी आयात रोक्ने तर स्थानीय उत्पादन होम डेलिभरी गर्न दिइने (भिडियोसहित)

    धरान: कोरोना संक्रमणको उच्च जोखिम भएकोले धरानबाहिरबाट दुध, तरकारीलगायत खाद्यान्न आयातमा पुर्णरुपमा रोक लगाइएको छ । आज धरान उपमहानगरपालिकामा बसेको स्थानीयस्तरको सुरक्षा संयन्त्र बैठकले यस्तो निर्णय गरेको हो । छिमेकी जिल्ला उदयपुरमा १२ जना कोरोना संक्रमण पुष्टि भएको र शंकास्पद व्यक्तिहरु वीपी प्रतिष् ...

    • प्रकाशित मितिः वैशाख ६, २०७७
    • 3,891 पटक पढिएको
    • क्लिक धरान
  • किसान र व्यापारीको गुनासो,‘बारीमा तरकारी कुहियो, बेच्न पनि पाइएन’

    इटहरीः पकली क्षेत्रमा झमक्क साँझ परेको थियो । केही समय अघि नै तरकारी व्यापारीले चोकको पश्चिम भागको सडक किनार ढपक्क छोपेका थिए । ढाकी, बोरा र प्लास्टिकमा टमाटर, साग, गट्टा, फर्सिको मुन्टालगाएतका सब्जि फिजाइएको थियो । त्यही हुलमा थिइन्, केही परको गाउँबाट सागको मुठा बेच्न आएकी बुथ्नी थरुनी । उमेरले ६ ...

    • प्रकाशित मितिः वैशाख ४, २०७७
    • 1,558 पटक पढिएको
    • क्लिक धरान
  • धरानले बुझायो प्रदेश सरकारलाई प्रगति प्रतिवेदन: दोस्रो चरण राहतको लागि ३ करोड बजेट माग

    धरान: धरान उपमहानगरपालिकाले कोरोना भाइरस(कोभिड १९) रोकथाम, नियन्त्रण, उपचार तथा राहतमा गरेको कामहरुबारे प्रदेश सरकारलाई प्रगति प्रतिवेदन पेश गरेको छ । धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विदुर खनालले प्रदेश राजधानी विराटनगरमा मुख्यमन्त्री शेरधन राईलाई भेटेर प्रगति प् ...

    • प्रकाशित मितिः वैशाख ४, २०७७
    • 770 पटक पढिएको
    • क्लिक धरान
  • योजना छनौट र तर्जुमाको वैज्ञानिक आधार तयार: मुख्यमन्त्री राई

    विराटनगर: प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई, पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधबार आयोजना गरेको प्रदेश स्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शनको सार्वज ...

    • प्रकाशित मितिः वैशाख ३, २०७७
    • 759 पटक पढिएको
    • क्लिक धरान
  • सहारा नेपालद्वारा धरानको राहत कोषमा ५० हजार सहयोग

    धरान: सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडअन्तरगतको धरान सेवा केन्द्रले धरान उपमहानगरपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेको छ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा जोखिम कम गर्न सक्रिय धरान उपमहानगरपालिकालाई सहारा नेपालले ५० हजार रकम सहयोग गरेको हो । स्थानीय तह बिपत व्यवस्थापन समन्व ...

    • प्रकाशित मितिः वैशाख २, २०७७
    • 1,674 पटक पढिएको
    • क्लिक धरान
  • धरानको कृषि बजार एक साता बन्द गर्ने निर्णय

    धरान: भारतीय सब्जी व्यापारीको आवतजावतले कोरोना भाइरस(कोभिड १९)को जोखिम बढेपछि धरान १३ स्थित कृषि उपज बजारस्थल एक सातालाई बन्द हुने भएको छ । आज बिहान उपमेयर मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा व्यापारी एवं सरोकारवालाहरुसँगको बैठकले बैशाख १० गतेसम्मलाई कृषि बजारमा पनि लकडाउन गर्ने निर्णय भएको हो । त्य ...

    • प्रकाशित मितिः वैशाख २, २०७७
    • 2,820 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनमै भारतबाट सब्जी व्यापारी आएपछि जोखिम हुनसक्ने भन्दै धरानको कृषि बजार पनि बन्द गरिने

    धरान: लकडाउनको बेला पनि लुकीछिपी भारतबाट सब्जी व्यापारी धरान आएको खबर फैलिएर चौतर्फी दबाब परेपछि धरान १३ स्थित कृषि उपज बजारस्थल पनि बन्द हुने भएको छ । कृषि बजारले व्यापारीहरुलाई कृषि बजारमा हरियो सब्जी तथा तरकारी आपूर्ति नगर्न भनिसकेको छ भने औपचारिक निर्णय गर्न उपमेयरको संयोजकत्वमा गठित समितिको बै ...

    • प्रकाशित मितिः वैशाख २, २०७७
    • 5,730 पटक पढिएको
    • क्लिक धरान
  • वराह ग्रुपद्वारा राहत कोषमा १९ लाख सहयोग

    धरान: वराह ग्रुप प्रालिले कोरोनको नियन्त्रण, उपचार तथा राहत कोषमा १९ लाख रुपैया सहयोग गरेको छ । गु्रपले धरान उपमहानगरपालिका कोराना राहत कोषलाई ७ लाख ६० हजार रुपैया सहयोग गरेको हो भने संघीय सरकारको कोभिड १९ उपचार, नियन्त्रण कोषमा ११ लाख ४० हजार रुपैया सहयोग गरेको हो । उक्त रकम बराबरको चेक वराह ग्रुप ...

    • प्रकाशित मितिः वैशाख १, २०७७
    • 1,066 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • उद्योग वाणिज्य संघले फुड बैंकमा दियो ५ हजार किलो चामल

    धरान : सुनसरी उद्योग वाणिज्य संघले धरान उपमहानगरपालिकाको फुड बैंकमा ५ हजार किलो चामल प्रदान गरेको छ । संघले कार्यसमितिका सदस्य र वस्तुगत संस्थाहरुको सहयोगमा यो परिमाणमा चामल हस्तान्तरण गरेको हो । संघका अध्यक्ष गिरीधारी सापकोटाले उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीलाई चामलको रसिद हस्तान्तरण ...

    • प्रकाशित मितिः चैत २९, २०७६
    • 1,469 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित