खेलकुद

    Showing 691-700 of 709 items.
  • धरान १० के रनमा तीर्थ र सन्तोषी प्रथम (फोटो फिचर)

    धरान: प्रभु बैंक धरान १० के रन ८ औं नेवा च्यारिटीको खुला पुरुषतर्फ तीर्थ पुन विजेता भए भने महिलातर्फ सन्तोषी श्रेष्ठ विजेता भइन् । आज सम्पन्न नेपालकै सर्वाधिक संख्यामा सहभागी हुने दौडमा तीर्थले ३१ मिनेट २५ सेकेण्डमा १० किलोमिटर दुरी पुरा गरेर विजेता भए । धरान १० के रनमा तीर्थ पाँचौ पटक विजेता भएका ...

    • प्रकाशित मितिः फागुन १०, २०७६
    • 5,050 पटक पढिएको
    • क्लिक धरान
  • एक दिने खेलकुद पत्रकारिता तालिम

    धरान: सुनसरी, मोरङका पत्रकारहरुलाई एक दिने खेलकुद पत्रकारिता तालिम दिइएको छ । धरान फुटबल क्लबको आयोजना तथा नेपाल पत्रकार महासंघ सुनसरीको संयोजनमा एक दिने खेलकुद पत्रकारिता तालिम भएको हो । बुढासुब्बा टुबोर्ग गोल्डकपको २२ औं पुर्वसन्ध्यामा पत्रकारहरुलाई खेलकुद समाचार लेखनको तालिम दिइएको हो । धरान १३ ...

    • प्रकाशित मितिः फागुन ९, २०७६
    • 535 पटक पढिएको
    • क्लिक धरान
  • शनिबार बिहान धरानमा ४ हजार दौडने

    धरान: प्रभु बैंक धरान १० के रन ८ औं नेवा च्यारिटीको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक धरान रनले अन्तिम पत्रकार सम्मेलन आयोजना गर्दै अब शनिबार बिहान साढे ७ बजे रिबन काट्ने समयको मात्र प्रतिक्षा रहेको जनायो । दौडमा यसपाली ४ हजार विभिन्न उमेर समुहका धावकधाविकाहरु सहभागी हुने अध्यक्ष रमु राईले जानकारी ...

    • प्रकाशित मितिः फागुन ९, २०७६
    • 758 पटक पढिएको
    • क्लिक धरान
  • चैत २२ गते धरानमा ‘गोर्खा ट्रेलब्लेजर’ हुने

    धरान: विश्वयुद्धमा विभिन्न मुलुकमा ज्यान गुमाएका वीर गोर्खाली सेनाहरुको स्मृतिमा आगामी चैत तेस्रो साता धरानमा दौड हुने भएको छ । गोर्खा सेमिट्रिज ट्रष्ट नेपालको आयोजनामा चैत २२ गते प्रथम गोर्खा ट्रेलब्लेजर हुने भएको हो । ट्रष्टले धरानमा पत्रकार सम्मेलन गर्दै पुर्खा दिवसको अवसर पारेर यो दौड गर्न लाग ...

    • प्रकाशित मितिः फागुन ९, २०७६
    • 667 पटक पढिएको
    • क्लिक धरान
  • बुढासुब्बा गोल्डकपमा ज्येष्ठ नागरिकलाई प्रवेश निःशुल्क

    धरान: शनिबार(फागुन १०)बाट शुरु हुने २२ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकपमा ज्येष्ठ नागरिकहरुलाई निःशुल्क प्रवेश दिइने भएको छ ।  आयोजक धरान फुटबल क्लबले बिहिबार पत्रकार सम्मेलन गर्दै आयोजकले ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरुप प्रतियोगिताको खेल हेर्न प्रवेश निःशुल्क गरिने जा ...

    • प्रकाशित मितिः फागुन ८, २०७६
    • 2,673 पटक पढिएको
    • क्लिक धरान
  • २२ औं बुढासुब्बा गोल्डकपको तयारी पुरा

    धरान: मोफसलको चर्चित फुटबल प्रतियोगिता अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकपको २२ औं सँस्करण फागुन १० गतेदेखि शुरु हुदैछ । प्रतियोगितको सम्पुर्ण तयारी पुरा भइसकेको आयोजक धरान फुटबल क्लबले जनाएको छ । धरान १६ स्थित रंगशालामा आज बिहिबार पत्रकार सम्मेलन गर्दै क्लबका अध्यक्ष किसोर राईले तय ...

    • प्रकाशित मितिः फागुन ८, २०७६
    • 1,295 पटक पढिएको
    • क्लिक धरान
  • पब्लिक स्कुलको म्याराथुनमा मनकुमार र सुजाता प्रथम

    धरान: धरान १२ स्थित पब्लिक माविको ७३ औं बार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रमअन्र्तगत बुधबार मिनि म्याराथुन सम्पन्न भएको छ । चतरालाइनस्थित स्कुलको मुल प्रवेशगेट अघिबाट शुरु भएको म्याराथनमा छात्र र छात्राको छुट्टा छुट्टै स्पर्धा भएको थियो ।म्याराथनमा छात्रतर्फ कक्षा १२ का मनकुमार राई प्रथम भए भने कक ...

    • प्रकाशित मितिः फागुन ७, २०७६
    • 833 पटक पढिएको
    • क्लिक धरान
  • यस्तो हुदैछ, धरान १० के रनको तयारी (फोटो फिचर)

    धरान: धरानको भानुचोकस्थित देशीलाइनको मुखैमा दक्षिणपट्टि एउटा सामान्य पक्की घर छ । त्यो घरको भुईतलामा एउटा यस्तो कोठा छ, जहाँ हिजोआज बिहानै ६ बजे युवाहरु भेला हुन्छन् । यी युवाहरु दिउँसो मात्र होइन, राती अबेर करिब १० बजेसम्म ब्यस्त हुन्छन् । उनीहरुको ब्यस्तता हेर्दा लाग्छ, ठुलै मिशन पुरा गर्न केन्द् ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 3,425 पटक पढिएको
    • क्लिक धरान
  • स्वीकृति नलिएको प्रतियोगितामा रेफ्री नहुन एन्फा प्रवक्ताको निर्देशन

    धरान: प्रदेश नं १ मा दक्ष फुटबल रेफ्री उत्पादन गर्ने लक्ष्य लिएर सोमबारदेखि धरानमा रेफ्री प्रशिक्षण शुरु भएको छ । एन्फा प्रदेश नं १ तदर्थ समितिको आयोजनामा धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा प्रशिक्षण शुरु भएको हो । एन्फा केन्द्रीय सदस्य तथा प्रवक्ता किरण राईले एक समारोहबीच प्रशिक्षणको उद्घाटन गर ...

    • प्रकाशित मितिः फागुन ५, २०७६
    • 1,647 पटक पढिएको
    • क्लिक धरान
  • गोर्खा ब्लड समुह हङकङद्धारा धरान रनलाई सहयोग

    धरान: प्रभु बैंक धरान १० के रन ८ औ नेवा च्यारटीलाई गोर्खा ब्लड हङकङले सहयोग गरेको छ । सोमबार एक कार्यक्रम गरी गोर्खा ब्लडले १० हजार बराबरको १२ जोर जुत्ता र मोजा सहयोग प्रदान गरेको हो । धरान १८, शिवमार्गस्थित झुनाज फिटनेसमा गोर्खा ब्लडका सदस्य प्रभात राई र धरान उपमहानगरपालिका वडा १८ का अध्यक्ष प्रवि ...

    • प्रकाशित मितिः फागुन ५, २०७६
    • 2,881 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित