स्वास्थ्य

    Showing 1,381-1,390 of 1,928 items.
  • वीपीमा आज एक जना कोरोना संक्रमितको मृत्यु, पहिलो पटक प्रदेश १ का संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज पानै ५ बजे भेन्टिलेटरमा उपचाररत ४५ बर्षीय एक पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतक व्यक्ति मोरङ जिल्लाका हुन् । उनी आज दिउँसो १ बजेतिर अत् ...

    • प्रकाशित मितिः साउन १४, २०७७
    • 4,543 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरका थप ४ जनामा काेराेना, काेशी अस्पतालका स्वास्थ्यकर्मीलाई बाहिर काम गर्न राेक

    विराटनगरः विराटनगरमा थप ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर शुरेस मेहेताका अनुसार प्रदेश १ मा ९ नयाँ सँक्रमित थपिएकामध्ये माेरङका ८ व्यक्ती रहेका छन् । विराटनगरका मात्र ४ जना सँक्रमित हुन् । एक नर्स र एक चिकित्सकलाइ काेराेना पाेजेटिभ देखिएपछ ...

    • प्रकाशित मितिः साउन १४, २०७७
    • 1,552 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ का युवामा कोरोना पोजेटिभ

    धरान:धरान १३ का एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर टेष्टमा ती युवाको रिपोर्ट पोजेटिभ अएको हो । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि संक्रमित युवालाई प्रतिष्ठानको आइसोलेसनमा लगिएको छ । उनको ट्राभल हिष्ट्रीबारे थप जानकारी आउन भने बाँकी छ । &lsqu ...

    • प्रकाशित मितिः साउन १४, २०७७
    • 7,438 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज ९ संक्रमित थपिए, प्रदेशमा कुल संक्रमित ९७५

    विराटनगर: प्रदेश १ मा आज ९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ३ पुरुष, १ महिलामा संक्रमण देखिएको छ भने मिक्लाजुङमा २ पुरुष, सुनबर्षीमा १ पुरुष, रंगेलीमा १ महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुनसरीक ...

    • प्रकाशित मितिः साउन १४, २०७७
    • 1,191 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानभित्र फेरि लकडाउन, अत्यावश्क कामबाहेक आवास बाहिर नजान निर्देशन

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानभित्र लकडाउन गरिएको छ । एक जना डाक्टरका श्रीमान् र डिस्चार्ज भइसकेको विरामीमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण फैलन नदिन लकडाउन गरिएको हो । प्रतिष्ठान रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीका अनुसार आवास क्षेत्रमा बिशेष केन्द्रीत गरिएको छ भने ओपिडी, व ...

    • प्रकाशित मितिः साउन १४, २०७७
    • 4,192 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको सर्जरी वार्डबाट डिस्चार्ज भइसकेका विरामीको पिसिआर रिपोर्ट पोजेटिभ, कन्ट्याक ट्रेसिङ गरिदै

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सर्जरी वार्डबाट डिस्चार्ज भइसकेका एक विरामीको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । सर्जरी युनिट १ बाट डिस्चार्ज भइसकेका विराटनगरका विरामीको रिपोर्ट हिजो (मंगलबार) साँझ पोजेटिभ आएको हो । पोजेटिभ रिपोर्ट आएका ती विरामीलाई विराटनगरमा नै आइसोलेसनमा लगिए ...

    • प्रकाशित मितिः साउन १४, २०७७
    • 2,733 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा डाक्टरको श्रीमान् कोरोना पोजेटिभ

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि उनलाई हिजो साँझ नै आइसोलेसनमा लगिएको प्रतिष्ठानले जनाएको छ । ‘हिजो रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा लगिसकेका छौं,’प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले भने । संक्रम ...

    • प्रकाशित मितिः साउन १४, २०७७
    • 5,812 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरका संक्रमित २ जना प्रहरी धरानका, परिवार भेट्न आएको खुलेपछि सम्पर्कमा आएकाहरुको पिसिआर जाँच गरिने

    धरान: विराटनगरमा कोरोना पोजेटिभ रिपोर्ट आएका २ जना प्रहरी धरानको भएको खुलेको छ । उनीहरु पिसिआर रिपोर्ट पोजेटिभ आउनुअघि धरान आएको पाइए पछि उच्च सतर्कता अपनाइएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार एक जना प्रहरीको घर धरान वडा नं १४ स्थित गणेश चोक हो भन ...

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 4,065 पटक पढिएको
    • क्लिक धरान
  • वीपीबाट ३ जना डिस्चार्ज, २ जना नयाँ संक्रमित भर्ना

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार पश्चात २ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा तीन जना पुरुष छन् । ती मध्ये २ जना तेह्रथुम जिल्लाका हुन् भने एक जना उदयपुरका हुन् । पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिउको प्रतिष्ठानका प्रवक ...

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 966 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका बालरोग विशेषज्ञ डा.सिंहको ‘बालबालिकाको डाक्टर साथी’ पुस्तक विमोचन

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बालरोग बिशेषज्ञ हुन्, डा.अरुण कुमार सिंह । उनी जति बेला पनि विरामीलाई सहजै भेटेर उपचार सेवा दिनसक्ने डाक्टरकोरुपमा परिचित छन् । उनी उपचार सेवामा मात्र होइन, सामाजिक गतिविधि र समाजलाई सचेत गराउने क्षेत्रमा पनि क्रियासिल छन् । यसैको उदाहरण्कोरुपम ...

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 1,684 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित