धरान: सुनसरीको गढीगाउँपालिकाका कोरोना संक्रमित युवासँगै दिल्लीबाट आएका धरानका एक युवाको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । धरान २० का ती युवा फुस्रेस्थित सैनिक आवासिय महाविद्यालयको क्वारेन्टाइनमा छन् । उनीसँगै त्यहाँ कुल ७ जना क्वारेन्टाइनमा रहेका छन् । उनीहरुको पिसिआर परीक्षणको लागि हिजो स् ...
धरान: सुनसरीको पश्चिम कुसाहामा सशस्त्र प्रहरी वलको युनिट छ । त्यहाँ १६ जना सशस्त्र प्रहरीको टोली कार्यरत छ । त्यही टोलीमा कार्यरत एक जनामा स्वास्थ्य समस्या आयो । अहिले सबैतिर कोरोनाको जोखिम छ । अझ सुरक्षाकर्मीहरु फ्रन्टलाइनमा खटिएकोले संक्रमणको जोखिम धेरै छ । त्यसैले पनि पश्चिम कुसाहा युनिटले स्वास ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसन वार्डमा रहेका एक युवा कोरोना संक्रमित भएको पाइएको छ । प्रतिष्ठानको ल्याबमा गरिएको स्वाब परीक्षणमा ती युवाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठान स्रोतले जनाएको छ । ती युवा इटहरीका १८ बर्षीय हुन् । उनी आफ्नो बुवासँगै आइसोलेसन वार्डमा छन् । ज ...
धरान: धनकुटा जिल्ला अस्पतालकी संक्रमित नर्सले रिफर गरेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो वार्डमा भर्ना भएकी सुत्केरी महिलाको पिसिआर रिपोर्ट नगेटिभ आएको छ । हिजो सोमबार राती करिब साढे ११ बजे ती महिलाको पिसिआर परीक्षणको रिपोर्ट आएको प्रसुती विभाग प्रमुख प्रा.डा.मोहनचन्द्र रेग् ...
धरान: सुनसरीमा पहिलो पटक भेटिएका कोरोना संक्रमित भारतको दिल्लीबाट आएको खुलेको छ । संक्रमित युवा गढी गाउँपालिकाका हुन् । उनी गढी वडा नं २ स्थित निमावि विद्यालयको क्वारेन्टाइन भवनमा राखिएका छन् । उनीसँगै धरानका एक युवा पनि दिल्लीबाट आएका थिए । लकडाउनले यातायातका सेवाहरु बन्द भएकोले हिडेर १३ दिनमा नेप ...
धरान: कोरोना संक्रमण जोखिम भएको भन्दै गाइनो वार्ड सिल गरिएको बेला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने भोली मंगलबारदेखि ओपिडी सेवा शुरु गर्ने जनाएको छ । कोरोना महामारीको कारण बन्द रहेको ओपिडी सेवा उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीको निर्देशन अुनसार सञ्चालनमा आउन लागेको हो । आज दिउँसो अस् ...
धरान: नेपालमा थप ५३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या ३५७पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले यो जानकारी गराएका हुन् । उनका अनुसार बाँकेमा मात्र ४७ जना संक्रमित थपिएका छन् । ती मध्ये ४६ जना पुरुष र एक महिला छिन् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसुती वार्डलाई सिल गरिएको छ । जिल्ला अस्पताल धनकुटाकी कोरोना संक्रमित नर्सले रिफर गरेको एक सुत्केरी विरामी महिला प्रसुती वार्डमा भर्ना भएको पत्ता लागेपछि सिल गरिएको हो । विभागीय प्रमुख प्रा.डा.मोहनचन्द्र रेग्मीका अनुसार धनकुटाको जिल्ला अस्पता ...
धरान: धनकुटा जिल्ला अस्पतालकी कोरोना संक्रमित महिला स्वास्थ्यकर्मीलाई विराटनगर पठाइएको छ । संक्रमित स्वास्थ्यकर्मीलाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्र पठाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेट डा.पुजन विश्वकर्माले जानकारी दिए । उनका अनुसार संक्रमित स्वास्थ्यकर्मीको ट्राभल हिष्ट्री छैन । लक ...
धरान: नेपालमा कोरोना संक्रमितको संख्या ३ सय नाघेको छ । आज बिहान थप ९ जना नयाँ संक्रमितहरु थपिए पछि कुल संख्या ३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै रौतहट र बारामा नयाँ संक्रमितहरु पुष्टि भएको जानकारी दिएको छ । नयाँ संक्रमित मध्ये ८ जना रौतहटका छन् । रौतहटको इशनाथ नग ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित