धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने विराटनगर १२ मोरङका ७५ बर्षीय वृद्ध पुरुष रहेका छन् । उनको दिउँसो १ बजेर ५५ मिनेटमा कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । ...
धरान: कोरोना संक्रमण तीब्र दरमा वृद्धि भइरहदा सरकारले कार्यालहरुमा मास्क लगाउन र स्यानिटाइजर अनिवार्य राख्न स्वास्थ्य मापदण्ड बनाएको छ । तर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्र (ब्लड बैंक)मा भने स्यानिटाइजर राखिएको छैन । विरामीलाई आवश् ...
धरान: परीक्षा फारम शुल्क वृद्धिको विरोधमा महेन्द्र बहुमुखी क्याम्पसको प्रशासनमा लागेको ताला खुलेको छ । क्याम्पस प्रशासनले वृद्धि गरेको शुल्क समायोजन गर्दै साविककै कायम गरेपछि अनेरास्ववियुले तीन दिन पछि आज(आइतबार) तालाबन्दी खोलेको हो । क्याम्पस प्रशासनले स्नातक तह, प्रथम बर्ष अन्तर्गत बिए, बिएड ...
धरान: धरान उपमहानगरपालिकामा आज थप १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये एक जना उपमहानगरपालिकाका कर्मचारी पनि छन् । उपमहानगरको स्टोरमा काम गर्ने एक पुरुष कर्मचारीलाई संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका कर्मचारीलाई अलग्गै होटल क्वारेन्टिनमा राखिएको छ । पछिल्लो ...
विराटनगर: प्रदेश १ मा आज १२२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८४, सुनसरीमा १५, झापामा ५, संखुवासभामा ४, धनकुटा, खोटाङ, इलाम, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा २४ महिला र ५१ पुरुष सहित ७५, बुढीगंगाम ...
धरान: कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै नेपालमा पनि संक्रमण तीब्रदरमा फैलिरहेको छ भने धमाधम संक्रमितहरुको मृत्यु पनि भइरहेको छ । सरकारले संक्रमण रोक्न थुप्रै प्रतिबन्धात्मक निर्णयहरु गरिसकेको छ । यो बेला सबै व्यक्ति, क्षेत्र सचेत हुनुपर्ने अवस्था छ । सानो भुल वा लापरवाहीले समुदायमा संक्रम ...
धरान: धरानमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार एक महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको स्वाब परीक्षणमा धरान १८ की ५३ बर्षीया महिलामा कोरोना पुष्टि भ ...
विराटनगर: प्रदेश १ मा आज १६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ९७ जनामा संक्रमण पुष्टि भएका छन् । संक्रमित मध् ...
धरान: कोरोना संक्रमणबाट धरानमा एक पुरुषको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान ११ का ४५ बर्षीय पुरुषको मृत्यु भएको हो । उनको गए राती ११ बजेर ५७ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । ...
धरान: कोरोना महामारीको दोस्रो लहर शुरु भए यता धरानमा एक सातामै ५९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणको यो दरले विगतमा जस्तै धरान पुनः कोरोनाको चपेटामा पर्नसक्ने खतरा बढेको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताका अनुसार बैशाख ३ गतेदेखि आजसम्म एक साताको अवधिमा धरानमा ५९ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित