धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विद्युत महशुल र इन्टनरनेटमा आर्थिक अनियमितता भएको निष्कर्षसहितको छानबिन प्रतिवेदन गुपचुप राखिएको छ । विजुलीको महशुलमा प्रतिष्ठानकै कर्मचारीले हिनामिना गरेको छानबिन समितिको प्रतिवेदन एक बर्षदेखि उपकुलपति कार्यालयमा थन्किएको छ भने इन्टरनेट से ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाण्डौं विश्वविद्यालय(केयु)बीच भएको गोप्य सहमतिको प्रतिष्ठानका चिकित्सक, कर्मचारीहरुले चर्को विरोध गरेका छन् । प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बस्नु अघि आज बिहान उपकुलपति कार्यालयअघि विरोध कार्यक्रम गर्दै उनीहरुले विरोध जनाएका हुन् । बुधबार शि ...
धरान: आजदेखि सरकारले दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ बर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउन शुरु गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर यो अभियानको शुरुवात हुनेछ । ज्येष्ठ नागरिकहरुलाई उच्च जोखिम हुनाले प्राथमिकता दिएर खोप लगाउने सरकारले निर्णय गरेको हो । सोह ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तराष्ट्रिय मापदण्ड अनुसार प्रयोग हुने मृत शरीरलाई संरक्षण गर्न स्याचुरेटेड साल्ट सोलुसन(एसएसएस) विधि सफल भएको छ । आज विहिबार प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा.डा. गुरू प्रसाद खनालको उपस्थितीमा एनेटमी विभागका एसोसि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सा तथा दन्तचिकित्स शिक्षण कल्याण समाज र व्यवस्थापन पक्षबीच सहमति भएको छ । आज दुवै पक्षबीच भएको वार्तामा सहमति जुटेपछि समाजले उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा गरेको तालाबन्दी पनि खुलेको छ । आज समाजको नेतृत्वसँग प्रतिष्ठानका ...
धरान: कोरोनाविरुद्धको खोप लगाउनेको संख्या धरानमा न्युन भएको छ । पहिलो चरणको दोस्रो प्राथमिकतामा रहेका १६ सय जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो । तर, तीन दिनमा लक्ष्य अनुसार खोप लगाउन नआए पनि आज थप एक दिन समय थपिएको थियो । थप गर्दा पनि अपेक्षा अनुसार खोप लगाउनेको संख्या वृद्धि हुन सकेन । धरान १ छ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फ्याकल्टीहरुले उपकुलपतिको कार्यकक्षमा ताला लगाएका छन् । आफ्ना मागहरु पुरा गर्नतर्फ चासो नदिएको भन्दै चिकित्सा तथा दन्तचिकित्सा शिक्षण कल्याण समाजले आज बिहान ताला लगाएको हो । समाजले यसअघि नै तालाबन्दी गर्ने घोषणा गरिसकेको थियो । माघ २६ गते तालाब ...
धरान ः नेपालमा आजदेखि दोस्रो प्राथमिकतामा रहेकाहरुलाई कोरोना विरुद्धको खोप अभियान शुरु हुदैछ । दोस्रो प्राथमिकतामा यसपाली यसअघि छुटेका स्वास्थ्यकर्मीहरुसँगै स्थानीय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई पनि खोप दिइनेछ । यसैगरी, निजामति कर्मचारीहरु, जनपद प्रहरी, सशस्त्र प्रहरीहरुलाई पनि खोप दिइनेछ जि ...
धरान: नेपाल सरकारको निर्णय अनुसार पहिलो चरणको दोस्रो प्राथमिकतामा रहेकाहरुलाई कोरोना विरुद्धको खोप अभियान आइतबार(भोली)देखि सुनसरीमा पनि शुरु हुने भएको छ । जिल्लाका १२ स्थानीय तहहरुमा ७ हजार १ सय ६६ जनालाई लक्षित गरेर खोप अभियान शुरु गरिने स्वास्थ्य कार्यालय सुनसरीले जानकारी दिएको छ । जिल्लामा फागुन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फ्याकल्टीहरुले आन्दोलनलाई निरन्तरता दिने भएका छन् । हिजो आकस्मिकरुपमा बसेको चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजको साधारण सभाले आरन्दोलन जारी राख्ने निर्णय गरेको हो । आन्दोलन जारी राखे पनि समाजले उपकुलपति कार्यालयमा तालाबन्दी गर्ने कार् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित