धरान: नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिले बैशाख ३० गतेको निर्वाचनको लागि मेयर र उपमेयरका आकांक्षीहरुको नाम सिफारिश गरेको छ । आज नगर कार्यसम्पादन समितिको बैठक बसेर मेयरमा ९ जना आकांक्षीहरुको नाम सिफारिश गर्ने निर्णय गरेको हो भने उपमेयरमा १० जना आकांक्षीहरुको नाम सिफारिश गर्ने निर्णय भएको कांग् ...
धरान:ईलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएपसी बुद्ध श्रेष्ठले धरानमा चोरीको घटनाहरु हुनुमा लागुऔषध दुव्यर्सन भएको बताएका छन् । डिएसपी श्रेष्ठले सोमबार धरानका सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै यस्तो बताएका हुन् । धरानका युवाहरु दुव्यर्सनमा फसेको भन्दै उनले यही कारणले अपराध भएको पनि बताए । ‘यह ...
धरान: भौतिक विकास निर्माणमा पुर्व अर्थात प्रदेश नं १ कै नमुना सहर हो धरान । हङकङको कपी गरेर भानुचोकमा निर्माण गरिएको घण्टाघर धरानको प्रतिक बनेको छ भने जनताकै सहभागितामा निर्माण भएको चिल्ला पक्की सडक, सिंगारिएको घरहरुले युरोपकै झल्को दिन्छ । तर, यही धरान उपमहानगरपालिकाको वडा नं २० मा अहिलेसम्म एक इञ् ...
धरान: बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच चुनावी गठबन्धनको लागि केन्द्रदेखि स्थानीयस्तरसम्म कसरत भइरहेको छ । धरानमा पनि गठबन्धन दलहरु लगातार छलफलमा बसेपनि सहमति जुट्न सकेको छैन । अझ नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र गोले तामाङले आइतबार सामाजिक सञ्जाल ...
धरान : २०७४ सालको स्थानीय तह निर्वाचनको बेला धरानका राजनीतिक दलहरुको प्रमुख चुनावी एजेण्डा थियो, नगरबासीलाई खानेपानीको सहज आपूर्ति गरिदिने । त्यतिबेला धरानको खानेपानी समस्या हल गर्ने लक्ष्य लिएर एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा २२ मिलियन डलर बराबरको एकीकृत सहरी विकास आयोज ...
धरानमा चैत्र २७ गतेदेखि मञ्चन भईरहेको रङ्गभूमि एकेडेमीको प्रस्तुती “बन्द बाक्सा” धरानका युवा राजनीतिककर्मीहरुसँग बसेर हेरियो । हुनत योजना चुम्लुकर्मीहरुसँग हेर्ने थियो । तर नाटक सकिएपछि थाहा भयो, चुम्लुङकर्मीहरु नाटक हेर्न आईपुगेनन् ।नाटक हेरिरहँदा त्यो अँध्यारो हलमा अरुको त थाहा भएन, तर मेरो चाहीँ ...
धरान: मदिरा पिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यक्रममा बिथोल्न पुगेपछि पक्राउ परेका धरान ३ का वडाअध्यक्ष आशाकुमार श्रेष्ठलाई प्रहरीले गए राती नै छाडेको छ। ईलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार प्रहरीले बोलाउदा कार्यालय आउने सर्तमा उनलाई राती १० बजेतिर छाडिएको हो ...
धरान: धरानको वडा नं ३ का वडाअध्यक्ष आशाकुमार श्रेष्ठ पक्राउ परेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचन सम्बन्धी कार्यक्रम भइरहदा मदिरा पिएर गएका वडाअध्यक्ष श्रेष्ठले जथाभावी गालीगलौज गर्ने र बिथल्न खोजेपछि पक्राउ परेका हुन् । उनलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएर राखेको छ ...
धरान: कोशी राजमार्गस्थित धरान ४ भेडेटार नजिकमा बस र टेम्पो एकआपसमा जुध्दा टेम्पो चालकको घटनास्थलमा नै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका अनुसार आज बिहान ६ बजेर ५० मिनेटमा उक्त दुर्घटना भएको हो । धरानबाट उत्तर (भेडेटारतर्फ) गइरहेको को १ ख ४४८० नम्बरक ...
धरान: ईलाका प्रहरी कार्यालय धरानको प्रमुखमा काज सरुवा भई आएका डिएसपी बुद्ध श्रेष्ठले आफु कसैलाई काखा र कसैलाई पाखा नगरि काम गर्ने बताएका छन् । धरानका राजनीतिक दलका नेताहरुसँग बुधबार परिचयात्मक कार्यक्रम गर्दै डिएसपी श्रेष्ठले यस्तो प्रतिवद्धता जनाएका हुन् । डिएसपी श्रेष्ठले आफुले गर्ने कार्यहरु व्यक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित