धरान: धरानको १२१ औं बर्ष स्थापना दिवसको अवसरमा हुन लागेको तीन दिने धरान डे उत्सवमा प्रमुख अतिथिकोरुपमा प्रधानमन्त्री देउवा धरान आउदैछन् । पुष २० गते दिउँसो १ बजे उत्सवको उद्घाटन प्रधानमन्त्री देउवाबाट हुनेछ । त्यसअघि भने देउवाले धरानको विभिन्न योजना तथा विकास निर्माणको उद्घाटन र अवलोकन गर्ने क ...
धरान: पोखराको रुपाताल मुनि सातमुहानेस्थित ताल खोलामा तटबन्ध निर्माणमा खटिएका मजदुर रोजन राईको १५ बर्षअघि हत्या भएको थियो । अशोक गुरुङले चिपर्ट प्रहार गरे पछि घाइते भएका राईको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो । यो घटना २९ वैशाख २०६३ को हो ।रोजनको हत्या भएको १५ वर्ष पुगि ...
विराटनगर: विराटनगर महानगरपालिका ७ मा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडमा करोडौं रकम घोटाला प्रकरणमा सिईओसहित ४ जना पक्राउ परेका छन् । मोरङ प्रहरीका अनुसार बैंकका सिईओ विराटनगर ६ का ४७ बर्षीय नविन सुवेदी, लेखा वित्त प्रमुख ४८ बर्षीय देवीप्रसाद भण्डारी, अपरेशन प्रमुख ३६ बर् ...
धरान: सुर्य नेपाल गल्फ टुर अन्तर्गतको इष्टर्न ओपन गल्फ प्रतियोगितामा धरानका शुक्रबहादुर राई च्याम्पियन भएका छन् । पार ७० को धरान गल्फ कोर्षमा समग्रमा १ अण्डर २०९ स्कोरसहित शुक्र च्याम्पियन भएका हुन् । च्याम्पियन शुक्रले ट्रफीसँगै नगद १ लाख ३५ हजार जितेका छन् । उनले बुधबार १ ओभर ७१ को कार्ड बनाए ...
धरान: धरानमा ३ दिनसम्म ‘धरान डे’ मनाउने तयारी भएको छ । बुधबार मेयर तिलक राईको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले पुस २०, २१ र २२ गते ‘धरान डे’ मनाउने निर्णय गरेको हो । धरान उपमहानगरपािलकाले पुस २० गतेलाई स्थापना भएको दिनको रुपमा मानेर विविध कार्यक्रम गरि ‘धरान डे’ मनाउदै आएको छ । पुस २ ...
धरान: सुर्य नेपाल गल्फ टुर अन्तर्गत जारी इष्टर्न ओपन गल्फ प्रतियोगितामा नेपालकै नम्बर वान गल्फर शुक्रबहादुर राई शीर्षस्थानमा उक्लिएका छन् । पार ७० को गल्फ कोर्षमा मंगलबार दोस्रो दिन ३८ होलको खेल सकिदा कुल २ अण्डर १३८ स्कोरका साथ शुक्र शीर्षस्थानमा छन् । धरानका युवा गल्फर शुक्र हाल नेपालकै नम्बर वान ...
धरान: नेकपा एमाले सुनसरी जिल्ला कमिटीले आगामी ६ महिनाभित्र धरान उपमहानगर कमिटीको अधिवेशन गर्न निर्देशन दिएको छ। विवाद अन्त्य गर्न गठित कार्यदलको निर्णयसहित जिल्ला कमिटीले धरान उपमहानगर कमिटीलाई यस्तो निर्देशन दिएको हो । निर्देशन अनुसार आगामी असारभित्र उपमहानगर कमिटीको अधिवेशन गर्नुपर्ने हुन्छ ...
धरान: प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा तीन दिने फुट फेस्टिवलको तयारी भएको छ । भेडेटार होटल एशोसिएशनले यही पुष १६ गतेदेखि १८ गतेसम्म ९ औं फुड फेस्टिवल आयोजना गर्ने भएको हो । अंग्रेजी नयाँ बर्ष मनाउन आउन आउने पर्यटकहरुलाई लक्षित गरेर फेस्टिवल आयोजना गरिएको हो । खास गरि भारतीय पर्यटक ...
धरान: स्थानीय सरकारले निर्धारण गरेको शुल्क विपरीत वृद्धि गरेको भन्दै आलोचना खेपिरहेको धरान ९ स्थित विष्णु मेमोरियल स्कुललाई विद्यार्थी संगठनहरुले अल्टिमेटम दिएका छन् । विभिन्न ५ वटा विद्यार्थी संगठनहरुले आइतबार संयुक्तरुपमा विष्णु स्कुल पुगेर सञ्चालकलाई अल्टिमेटम पत्र बुझाएका छन् । विद्यार्थी संगठनक ...
धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा भुमाफियाको हातमा पर्न नदिन विद्यार्थी संगठनहरुले खबरदारी गर्दे हस्ताक्षर संकलन अभियान थालेका छन् । क्याम्पसका संयुक्त विद्यार्थी संगठनले आइतबार क्याम्पसमा हस्ताक्षर संकलन गरेका हुन् । क्याम्पसको जग्गा संरक्षणको अभियानमा विद्यार्थीहरुले ऐक्यवद्धता जना ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित