चुम्लुङ धरानका पूर्व अध्यक्ष सुवासचन्द्र हुक्पा चोङवाङ दाइले एकाबिहानै फोटो पोष्ट्याएछन् । यता मध्यरातको ३ बजे आँखा खुल्यो । उता धरानमा बिहानको नौ बजेछ । पाँच दिने चासोक तङ्नाम साँस्कृतिक उत्सवको पहिलो दिनको फोटो देखेसी केही कुराको याद आयो । शनिबार मात्रै बेलायतमा हामी चुम्लुङकर्मीहरूले यो वर्षको चा ...
धरान: धरान वडा नं ७ स्थित राजेश पेट्रोल पम्पको ठगी धन्दाबारे बेला बेला उपभोक्ताहरुको गुनासो आउछ, तर प्रमाणित हुन सकिरहेको थिएन । आज (शुक्रबार) भने एउटा घटनाले यो पम्पको ठगी धन्दाको पर्दाफास भएको छ । पेट्रोल हाल्न गएका उपभोक्ताले पैसा तिरेको भन्दा थोरैको मात्र पेट्रोल हालेर ठगी गरिरहेको पुष्टि ...
धरान: स्थानीय सरकारको निर्णय विपरीत विष्णु मेमोरियल स्कुलले बार्षिक र मासिक शुल्क असुलेको भन्दै अभिभावकले उजुरी दिएपनि धरान उपमहानगरपालिकाले आवश्यक कारबाही अघि बढाएको छैन । स्कुलका अभिभावकहरुले मंसिर २३ गते नै विद्यालयविरुद्ध शिक्षा महाशाखामा उजुरी गरेका थिए भने न्यायिक समितिमा पनि बोधार्थ दिएका थिए ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्नो सेवालाई चुस्त दुरुस्त बनाउदै लगेको छ । केही दिनअघि अनलाइनबाटै ओपिडीको पुर्जी काट्न सक्ने सेवा शुरु गरेको प्रतिष्ठानले बिहिबारदेखि ल्याबको रिपोर्ट पनि अनलाइनबाटै हेर्न सक्ने बनाएको छ । प्रतिष्ठानले मिदास टेक्नोलोजीसँगको सहकार्यमा यो सेवा शु ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अत्याधुनिक नयाँ सि.टि. स्क्यान मेशिन सञ्चालनमा आएको छ । प्रतिष्ठानमा २५६ स्लाइस क्षमताको अत्याधुनिक सि.टि.मेशिन सञ्चालनमा आएको हो । उक्त मेशिन हिजो मंगलबारदेखि जडान भएर सञ्चालनमा आइसकेको प्रतिष्ठानले जनाएको छ । यो क्षमताको सिटि मेशिन उपत्य ...
धरान: स्वास्थ्य मन्त्री विरोध खतिवडाको संयोजकत्वमा छानबिन समिति गठन भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एक किसिमले शान्त थियो । विगतमा जस्तो दैनिकरुपमा हुने धर्ना, प्रर्दशन र भाषणवाजीलगायत गतिविधिहरु कम हुदै गएको थियो । यसको कारण थियो, प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले प्रतिष्ठा ...
धरान:बैकिङ कसुर मुद्दामा फरार रहेकी धरानकी एक महिला पक्राउ परेका छन् । .पक्राउ पर्नेमा धरान उप-महनगरपालिका ७ की ५० बर्षीया सुनिला याक्खालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, आरआइटीबाट खटिएको प्रहरी टोलीले हिजो शनिबार पक्राउ गरेको हो । उनलाई बैकिङ कसुर मुद्दामा उच्च अदालत बिराटनगरले कैद र जरिवाना फैसला ...
धरान :वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । सर्वोच्च अदालतको आदेश पालना गराउने भन्दै कार्यकक्षमा उपकुलपति डा.ज्ञानेन्द्र गिरी प्रवेश गरेपछि विरोधमा उत्रिएका आन्दोलनकारीसँग प्रहरीको झडप भएको हो । आन्दोलनकारीहरुले उपकुलपति डा.गिरीलाई कुर्सीमा बस्ने ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विरामीको टिकट वितरणमा डिजिटल सेवा शुरुवात गरेको छ ।प्रतिष्ठानले शुक्रबारदेखि एपमार्फत डिजिटल सेवा शुरु गरेको जनाएको छ । अस्पताल प्रशासनका अनुसार मोवाइल एप्लिकेसनमार्फत विरामीले अनलाइन टिकट लिन सक्नेछन् । सेवाग्राहीले एन्ड्रोइड मोवाइलको प्ले स्टो ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण पहिचानको आधारमा हुने धारणा व्यक्त गरेका छन् । उनले यो प्रदेशमा किरातीहरुको हक लाग्ने भन्दै प्रदेशको नाम किरातसँग सम्बन्धित हुने पनि संकेत गरे ।किरात राई यायोक्खा जिल्ला कार्यासमिति सुनसरीको ९ औं अधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार धर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित