धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २८ औं स्थापना दिवस तथा १०७ औं वीपी जयन्ती बिहिबार प्रतिष्ठानका पदाधिकारीहरुले मनाउन पाएनन् । प्रतिष्ठान सुद्धिकरणको माग लिएर निरन्तर आन्दोलनरत संयुक्त संघर्ष समितिले अवरोध गरेपछि पदाधिकारीहरुले आज बिहान कार्यक्रम गर्न नपाएका हुन् । प्रतिष्ठान व ...
धरान: परीक्षामा सहभागी हुनुपर्ने कक्षा १२ तथा कलेजका परीक्षार्थीहरुलाई धरानमा खोप लगाइने भएको छ ।धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार यही भदौ २५ र २६ गते परीक्षार्थी विद्यार्थीहरुलाई लक्षित गरेर खोप कार्यक्रम तय गरिएको छ । ती परीक्षार्थीहरुलाई एस्ट्राजेनेका खोप लगाइने महाशाखा प्रमुख उमेश म ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुद्धिकरण आन्दोलरत पक्ष र धरानका राजनीतिक दलबीच द्धन्द बढेको छ । प्रतिष्ठानको संयुक्त संघर्ष समितिले आइतबारदेखि इर्मजेन्सी र कोभिड अस्पतालको बाहेक अन्य सेवाहरु बहिष्कार गदै आन्दोलन शुरु गरेपछि राजनीतिक दलसँग द्धन्द बढेको हो । विगतमा नेकपा एमालेक ...
धरान: लोभले लाभ, लाभले विलाप भन्ने नेपाली उखान छ । अत्यधिक लोभ गर्दा फाइदा भन्दा पनि नोक्सान हुन्छ, यो उखानले यही सन्देश दिन खोजेको हो ।यही उखानले भनेजस्तै आज (सोमबार) धरानमा एउटा घटना भएको छ । धरान १८ स्थित बुद्धचोकमा सुनसरीको बराहक्षेत्र धरान १८ बुद्धचोकमा एक महिलालाई ५ तोलाको सुन भन्दै सुन जस्तो ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान केहीबेर तनावग्रस्त बनेको छ ।ओपिडी सेवा ठप्प हुने गरि संयुक्त संघर्ष समितिले आन्दोलन गरेपछि नेकपा एमाले, राप्रपा र संघीय लिम्बुवानले त्यसविरुद्ध प्रर्दशन गर्ने क्रममा तनावग्रस्त बनेको हो । राजनीतिक दलहरुले संघर्ष समितिले उपकुलपति कार्यालयमा लगाएको ...
धरान: लामो समयदेखि निषेधाज्ञा हुँदै आएको सुनसरीमा भोली सोमबारदेखि भने हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ २१ गतेदेखि असोज ४ गतेसम्मको लागि विद्यालय र हाट बजारबाहेक सबै क्षेत्रको निषेधाज्ञा हटाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलका अनुसार विद्यालय सञ्चालन र हाटबजारबार ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले आजदेखि सेवा बहिष्कार गर्ने भएका छन् ।उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदन र मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै संयुक्त संघर्ष समितिले आन्दोलन कडा बनाउदै आजदेखि इर्मजेन्सी र क ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले औपचारिकरुपमा संसदीय दल विभाजन भएपछि विश्वासको मत लिने बताएका छन् । धरानमा आयोजित एक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले विश्वासको मत लिन सफल हुने पनि दाबी गरे ।आचार्यले कठिन राजनीतिक परिस्थितिमा आफु मुख्यमन्त्री बनेको उल्लेख गर्दै अन्तरपार्टी र पार्ट ...
धरान: विरामीको मृत्यु भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सीमा आज (शनिबार) दिउँसो केहीबेर लफडा भएको छ । धरान २० विष्णुपादुकाकी करिब ४१ बर्षीया फुलमाया राईको शनिबार बिहानै करिब ३ बजेतिर मृत्यु भएको थियो । प्रतिष्ठानका अनुसार मृतक इर्मजेन्सीमा ल्याइपुर्याउदा नै मृत भइस ...
धरान: विश्वव्यापी कोरोना महामारीले आर्थिक क्षेत्र धरासायी भइरहेको बेला धरान ८ तीनकुनेस्थित आद्यौगिक क्षेत्रभित्र भने करोडौंको उद्योग खुलेको छ । विभिन्न डेढ दर्जन बढी व्यक्तिहरु मिलेर १७ करोड लगानीमा ब्राइट फिड प्रालि खोलेका हुन् । उक्त प्रालिको शनिबार एक समारोहबीच प्रदेश नं १ का मुख्यमन्त्री भीम आचा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित