धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई दैनिक प्रशासिनक तथा अनिवार्य आर्थिक कार्यबाहेक अन्य कार्यहरु नगर्न निर्देशन दिएको छ । मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका उपसचिव प्रकाश अधिकारीले हिजो (बिहिबार) प्रतिष्ठानलाई पत्राचार गर्दै यस्तो निर् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनकर्मीहरुले आइतबारदेखि इर्मजेन्सी र कोभिड अस्पतालबाहेकको सेवा बहिष्कार गर्ने घोषणा गरेको छ । सरकारले उच्चस्तरीय कार्यदलको प्रतिवेदन र आफुहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै इर्मजेन्सी र कोभिड अस्पतालबाहेकको सेवा बहिष्कार गर्ने ...
धरान: प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । आज विराटनगरस्थित निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर एमालेका १० जना सांसदहरुले एकीकृत समाजवादीमा आवद्ध हुन सनाखत गरेका छन् । सनाखत गर्ने सांसदहरूमा भोजपुरका राजेन्द्र राई, खोटाङका राज ...
धरान: नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी) रोजेका सांसदहरु विराटनगरस्थित निर्वाचन आयोगको कार्यालय पुगेका छन् । तीन दिनसम्म धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका गेष्ट हाउसमा बसेका एमाले सांसदहरु करिब साढे ११ बजेतिर यहाँबाट बाहिरिएका थिए । उनीहरु प्रति ...
धरान: एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जान तयार १० जना सांसदहरु तीन दिनको बसाई पछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गेष्ट हाउस छोडेर विराटगनरतिर गएका छन् । अब ती सांसदहरु प्रदेशस्थित निर्वाचन कार्यालयमा गएर एकीकृत समाजवादीको लागि सनाखत गर्ने उक्त पार ...
धरान: प्रदेश सरकार गठनमा निर्णायक बनेको एमालेका माधव नेपाल पक्षीय सांसदहरु विराटनगरबाट धरानमा आएर गोप्यरुपमा बसिरहेको खुलेको छ । प्रदेश १ मा सरकार गठनको रस्साकस्सी चलिरहदा एमालेका माधव नेपाल पक्षीय सांसदहरु सोमबारदेखि धरानमा गोप्यरुपमा आएर बसिरहेका हुन् । उनीहरु सोमबार दिउँसो करिब २ बजेतिर धरान ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ २२ गते रातीसम्मको लागि निषेधाज्ञा थप गरेको छ ।डिसिसिएमसिको सिफारिश र कोरोना संक्रमणको स्थितिले गर्दा निषेधाज्ञाको अवधि बढाउनुपरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन् । उनका अनुसार भदौ १५ गते मंगलबारदेखि लागु हुने गरि भदौ २२ गते मध्यराती १२ बज ...
धरान: कोभिसिल्डको पहिलो मात्रा लगाएका धरानबासीहरुले करिब ६ महिनापछि हिजो दोस्रो मात्रा पनि लगाएका छन् । स्वास्थ्य महाशाखाका अनुसार हिजो आइतबार दोस्रो मात्रा लगाउनेको संख्या २ हजार ६ सय ५७ रहेको छ । हिजो वडा नं १ देखि १० सम्मका नगरबासीहरुलाई कोभिसिल्डको दोस्रो मात्रा एस्ट्राजेनेका खोप लगाइएको हो ...
धरान: निरन्तरको बर्षासँगै सप्तकोशी नदीमा आएको बाढीले सुनसरीको बराहक्षेत्र वडा न. ६ का ४० जनाभन्दा बढी मानिसहरु गरैया टापुमा फसेका छन् । कोशीको दुई भंगालोको बीचमा रहेको श्रीलंका टापुको गरैया भन्ने ठाउँमा फसेका मानिसहरुलाई उद्दार गर्न नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोली पुगेको छ । तर, टापुमा फसेका ...
धरान: कोभिसिल्ड र भेरो सेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतिक्षामा रहेका धरानबासीहरुलाई सुखद् खबर छ, दुवै खोपको दोस्रो मात्रा लगाउने निश्चित भएको छ ।धरान उपमहानगरपालिकाले गत फागुन २३ गतेयता कोभिसिल्डको पहिलो खोप लगाएकाहरुलाई दोस्रो मात्रा लगाउने तालिका आज शुक्रबार सार्वजनिक गरेको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित