धरान: सरकारको निर्णय विपरीतमा धरानमा कक्षादेखि माथिको विभिन्न ५ वटा बिषयको परीक्षा लिने निर्णय गरिएको छ । आज धरान उपमहानगरपालिकामा बसेको सर्वपक्षीय बैठकले बैशाख १८ गतेभित्र परीक्षा लिइसक्ने निर्णय गरेको हो । हिजो मात्र सरकारले भौतिक र वैकल्पिक माध्यमबाट पठनपाठन जारी राख्ने र भौतिक उपस्थितिमा हु ...
धरान: कोरोना संक्रमण तीब्र दरमा वृद्धि भइरहदा सरकारले कार्यालहरुमा मास्क लगाउन र स्यानिटाइजर अनिवार्य राख्न स्वास्थ्य मापदण्ड बनाएको छ । तर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्र (ब्लड बैंक)मा भने स्यानिटाइजर राखिएको छैन । विरामीलाई आवश् ...
धरान: कोरोना संक्रमण फैलिदै गएपछि धरानमा रहेका धार्मिकस्थलहरुमा नित्य पुजा मात्र गर्न नदिइने भएको छ । धरान उपमहानगरपालिकाको आज(आइतबार) बसेको कार्यपालिका बैठकले पुजारीलाई दैनिक नित्य पुजा गर्न दिने र सर्वसाधारण भक्तजनहरुलाई दर्शन तथा पुजाअर्चना बन्द गर्ने निर्णय गरेको प्रशासनकीय अधिकृत गणेशप्रसा ...
विराटनगर: मोरङको गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयमा हुन लागेको इञ्जिनियरिङ संकायको प्रश्नपत्र आउट गर्ने १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विश्वविद्यालयका कर्मचारीसमेत रहेका छन् । एक जना पुर्व विद्यार्थी हुन् भने अन्य ८ जना विद्यार्थीहरु हुन् । बैशाख ३ गते हुन लागेको बि.ई.दोस्रो सेमे ...
धरान: भुमिहिन दलित, भुमिहिन सुकम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरुको लगत संकलन गरि पूर्जा वितरण गर्ने उद्देश्यले धरानमा फारम विरतण शुरु भएको छ । भुमी आयोगले उपलब्ध गराएको फारमलाई धरान उपमहानगरपालिकाले आज (आइतबार)देखि धरानका वडाहरुमा वितरण गरेको हो । आयोगले धरानको लागि हाल १४ हजार ५ सय फारम उपलब्ध ...
धरान: भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास भएकाहरुलाई पुर्जा वितरण गर्ने उद्देश्यले धरानमा पनि आइतबारदेखि फारम वितरण तथा लगत संकलन कार्य शुरु हुने भएको छ । धरानको २० वटै वडा कार्यालय मार्फत फारम वितरण तथा लगत संकलन कार्य शुरु हुने धरान उपमहानगरपालिकाले जानकारी दिएको छ । लगत सं ...
धरान: कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै नेपालमा पनि संक्रमण तीब्रदरमा फैलिरहेको छ भने धमाधम संक्रमितहरुको मृत्यु पनि भइरहेको छ । सरकारले संक्रमण रोक्न थुप्रै प्रतिबन्धात्मक निर्णयहरु गरिसकेको छ । यो बेला सबै व्यक्ति, क्षेत्र सचेत हुनुपर्ने अवस्था छ । सानो भुल वा लापरवाहीले समुदायमा संक्रम ...
धरान: पार्किङ गरि राखेको मोटरसाइकल धरानको छुटट छुट्टै स्थानबाट चोरी गर्ने ५ जना जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान ८ बुद्धमार्गका २२ बर्षीय रोशन मास्के र धनकुटाको साँगुरीगढी ८ तातोपानीका १९ बर्षीय रवि राई रहेका छन् । उनीहरुले मंगलबार राती करिब १२ बजे धरान १९ स्थित धनकुटे रोड ...
धरान: जर्बजस्ती करणीको अभियोगमा पक्राउ परेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र यादवलाई ५ दिनको म्याद थप भएको छ । सुनसरी जिल्ला अदालतबाट अनुसन्धनको लागि यादवलाई ५ दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । यादवबारे थप अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय धरान ...
धरान: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवविरुद्ध पीडित नाबालिगकी आमाले जाहेरी दिएकी छिन् । हिजो राती नै १७ बर्षीया पीडितको आमा र दिदी आएर जर्बजस्ती करणीमा जाहेरी दिएको ईलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । जाहेरी आएपछि दर्ता भइसकेको डिएसपी ज्ञानेन्द्र बस्नेतले ज ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित