धरान: अरुबेला जस्तै भइदिएको भए यतिबेला कि बुढासुब्बा गोल्डकप आयोजना भइरहेको हुन्थ्यो कि भव्य तयारी भइरहेको हुन्थ्यो । एक साता धरानमा फुटबलको रौनक छाउथ्यो । बिडम्बना, यसपाली मिनि ब्राजिलमा बुढासुब्बा गोल्डकप हुने छैन । इतिहासमै पहिलो पटक बुढासुब्बा गोल्डकप रोकिदा फुटबलप्रेमीहरु निराश हुनु स्वभाव ...
इटहरी: कलेजले अन्यायपुर्वक कोरोना अवधिको पनि शुल्क असुल्न थालेको भन्दै आन्दोलनरत इटहरीका विद्यार्थीहरुले कलेजहरुमा तालाबन्दी गरेका छन् ।इटहरी उपमहानगरपालिकामा भएको वार्तामा मेयर द्धारिकलाल चौधरीले समस्या समाधान गर्न ७ दिनको समय मागेपनि आन्दोलनरत विद्यार्थीहरु असहमत हुँदै तालाबन्दीमा उत्रिएका हुन् । ...
धरान: इन्टरनेट सेवाको सुधार सम्बन्धी गठित कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न चौतर्फी दबाब परेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।प्रतिष्ठानले ४ दिनअघि सुविसु केवल नेटवर्क प्रालिलाई स्पष्टीकरण सोधेको हो । 'सुविसुलाई किन कारबाही न ...
इटहरी: इटहरीका निजी कलेजमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित बनेका छन् । कोरोना अवधिमा पनि कलेज प्रशासनले जबर्जस्ती शुल्क असुल गर्न खोजेको भन्दै त्यसको बिरोधमा विद्यार्थीहरु आन्दोलित भएका हुन् । कोशी कलेजबाट सुरु भएको विद्यार्थी आन्दोलन कस्तुरी, बिश्व आदर्श, सुष्मा हुँदै नगरपालिकातर्फ अघि बढेको छ ...
धरान: विभिन्न युद्धहरुमा वीरगति प्राप्त गरेका गोर्खा सैनिकहरुको समाधि(चिहान)बाट संकलन गरेको माटो ल्याएर धरान उपमहानगरपालिका वडा नं २० स्थित माछामारामा निर्माणाधिन गोर्खा स्मृति पार्कमा राखिएको छ ।पार्कका परिकल्पनाकार रमेश राईले विभिन्न मुलुकमा रहेको समाधिस्थलबाट संलकन गरेको माटोलाई ल्याएर सुरक्षित र ...
सिरहा: प्रदेश नं २ को जिल्ला सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । विष्फोटमा परि दुई कर्मचारीसहित आधा दर्जन बढी घाइते भएका छन् । विष्फोटस्थलबाट जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा टुक्राटुक्रा अवस्थामा भेटिएको छ । कार्यालयमा दिउँसो करिब १ बजेतिर बम विष्फोट ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाण्डौं विश्वविद्यालय(केयु)बीच भएको गोप्य सहमतिको प्रतिष्ठानका चिकित्सक, कर्मचारीहरुले चर्को विरोध गरेका छन् । प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बस्नु अघि आज बिहान उपकुलपति कार्यालयअघि विरोध कार्यक्रम गर्दै उनीहरुले विरोध जनाएका हुन् । बुधबार शि ...
धरान: नेपाल पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष केशव घिमिरेले धरानबाट प्रकाशित हुने दैनिक पत्रिकाहरुमा निक्कै बर्ष सम्पादकीय नेतृत्व गरे । पछिल्लो समय उनी फाष्ट टाइम्स दैनिकको सम्पादक थिए ।गत बर्ष कोरोना महामारी विश्वव्यापी हुने फैलने क्रममा नेपालमा पनि भित्रियो, र सरकारले चैत ११ गतेदेखि लकडाउन गर् ...
धरान: धरानमा स्मार्ट बसपार्क बनाउन टेण्डर आह्वान गरिएको छ । धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनाको मल्टिप्रपोज एरियामा निर्माण गर्ने भनिएको स्मार्ट बसपार्क बनाउन उपमहानगरपालिकाले टेण्डर आह्वान गरेको हो । उपप्रमुख मञ्जु भण्डारी सुवेदीका अनुसार आयोजनामा विवादसमेत समाधान भएको र टेण्डर आ ...
धरान: धरानको साहित्य, कला तथा सँस्कृतिको उत्थान एवं विकास गर्ने तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने उद्देश्यले धरानमा दुई दिने अन्र्तराष्ट्रिय साहित्यिक तथा साँस्कृतिक महोत्सव शुरु भएको छ । धरान उपमहानगरपालिकाको १३ नम्बर वडाको कार्यालय आयोजक रहेको महोत्सवमा नेपाल र भारतका कवि, साहित्यकारहरु सहभा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित