धरान: पोखरामा अन्तराष्ट्रिय एयरपोर्ट सन् २०२१ मा सञ्चालनमा आउनेछ । उक्त एयरपोर्ट सञ्चालन भएपछि पोखरामा खेलकोरुपमा प्याग्लाइडिङको आकाश साँघुरिनेछ, र विकल्पकोरुपमा प्रदेश नं १ को आकाश हुनेछ । नागरिक उड्यान प्राधिकरणले कोशीदेखि पुर्व बक्राहा खोलासम्मको ८६ किलोमिटर आकाश राखेपअन्तर्गतको नेपाल प्याराग्ला ...
मोरङ: जर्बजस्ती करणी गर्ने र उक्त घटनालाई मिलापत्र गराउने थप ६ जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जर्बजस्ती करणीको घटना गत भदौ २४ गते साँझ करिब ६ बजे भएको हो । उक्त घटनामा पीडित पक्षलाई ५ लाख रुपैया दिएर गाउँघरमा नै मिलापत्र गराएको अनुसन्धानबाट खुलेको छ ...
धरान: धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनाअन्तर्गत निर्माण हुने भनिएको स्मार्ट बसपार्कको डिपिआर सशोधन भएको छ । प्रदेश सरकारले परामर्शदातामार्फत तयार गरेको डिपिआर अनुसार लागत स्टिमेट ठुलो बजेटको भएपछि उपमहानगरपालिकाले डिजाइन संशोधन गरेको हो । उपमहानगरपालिकाले उपलब्ध स्रोतसाधनमा केन्द्रीत भ ...
धरान: विप्लव समुहले निर्ममतापुर्वक घाँटी रेटेर हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठको अन्त्येष्टी गरिएको छ । मिक्लाजुङ गाउँपालिका वडा नं ७ स्थित नुनसरी खोलामा श्रेष्ठका आज अन्त्येष्टी गरिएको छ । उनको पार्थिव शरीरलाई छोरा छत्रबहादुरले दागबत्ति दिएका थिए । त्यसअघि श्रेष्ठलाई राजनीतिक दलका नेता, सांस ...
धरानः लामो अन्यौलतालाई चिर्दै आजदेखि धरानका निजी विद्यालयहरु खुलेको छ । धरान उपमहागनरपालिकाले न्युनतम मापदण्ड पुरा गरेका विद्यालयहरु खोल्ने निर्णय गरेपछि आजदेखि विद्यालयहरु खुलेको हो । धरानका निजी विद्यालयहरुले यसअघि आइतबारदेखि नै विद्यालय सञ्चालन गर्ने तयारी गरेका थिए । तर, मेयर तिलक राईले निर्णय ...
धरान: धरानका निजी तथा संस्थागत विद्यालयहरुको बार्षिक शुल्क न्युनतम ३ हजार र अधिकतम ७ हजार रुपैया तोकिएको छ भने असोज महिनादेखि मात्र गत बर्ष कायम भएको शुल्क लिन पाउने निर्णय भएको छ । आज धरान उपमहानगरपालिकाले विद्यालय सञ्चालक र अभिभावकहरुसँग छलफल गरेपश्चात मेयर तिलक राईले यो मेयरस्तरीय निर्णय गरेको ह ...
धरान: धरान उपमहानगरपालिकाले भोली बिहिबारदेखि न्युनतम मापदण्ड पुरा गरेका विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको छ । निजी विद्यालय सञ्चालक, अभिभावकहरुसँग छलफल गरेको उपमहागनरपालिकाले बिहिबारदेखि मापदण्ड तथा स्वास्थ्य प्रोटोकल पुरा गरेका विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको हो । यो निर्णय निजी र सरका ...
धरान: हिजो विप्लव समुहले घाँटी रेटेर हत्या गरेका मिक्लाजुङ १ सरस्वती आधारभुत विद्यालयका प्रअ राजेन्द्र श्रेष्ठको शव धरान ल्याइएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गर्नको लागि मृतकको शव धरान ल्याइएको हो । अहिले प्रतिष्ठानमा शवको पोष्टमार्टम भइरहेको मिक्लाजुङ गाउँपालिका अध् ...
धरान: आफ्नै अनुयायी बलात्कार गरेको आरोप लागेका सुनसरी चतरास्थित आश्रमका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालतले सफाई दिने फैसला विवादित मात्र होइन, प्रधानन्यायाधिशको पनि ध्यान खिचेको छ । यो फैसलाविरुद्ध पीडितले प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जबरालाई भेटेका छन् भने महान्यायधिशवक्ता अग्न ...
काठमाण्डौं: सर्वोच्च अदालतले जग्गा कित्ताकाटको निर्णय रोक्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश मनोज शर्माको संयुक्त इजलासले आज मंगलबार सरकारको नाममा रिट जारी गर्दै यस्तो फैसला गरेको हो। सर्वोच्चको यो फैसलासँगै जग्गाको कित्ताकाट खुला गर्ने सरकारको निर्णय कार्यान्वयनमा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित