काठमाडौं : भारत सरकारले नेपालको कोसी ब्यारेजमा बर्खाको पानी जम्मा गरी हिउँदमा उसको मेची नदीमा मिसाउने बृहत् योजना स्वीकृत गरेको छ । नेपालको मेची नदी भारतको महानन्दामा मिसिन्छ । यसबाट भारतमा बाढी नियन्त्रण हुने र सुख्खायाममा नियन्त्रित पानीले उसको दुई लाख हेक्टरभन्दा बढी जमिनमा सिंचाइ गर्ने योजना छ ...
धरान: धरान उपमहानगरपालिका वडा नं ६ पानवारीका ९१ र ९० बर्षका वृद्धवृद्धा दम्पत्तिले पनि कोरोना भाइरसलाई जितेका छन् । पानवारीका ९१ बर्षीय केशव प्रसाद वराल र श्रीमति ९० बर्षीया चन्द्रादेवी वरालले कोरोनालाई जितेका हुन् । उनीहरुलाई गत कार्तिक १२ गते संक्रमण पुष्टि भएको थियो । शुरुवात वृद्ध वराल दम्पत्ति ...
धरान: स्वास्थ्य अवस्था खराब हुँदै गएपछि गायक सुरेश गन्धर्व अस्पताल भर्ना भएका छन् । उनलाई नेकपाका नेता र कलाकारहरुले हिजो दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेका हुन् । गायक गन्धर्वलाई हाल प्रतिष्ठानको ट्रापिकल वार्डमा भर्ना गरिएको छ । उनलाई नेकपा नेता चोत्लुङ, रंगकर्मी विष्ण ...
ताप्लेजुङ: प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ र इलाम भ्रमणको क्रममा घुन्सा आइपुगेका छन् । प्रधानमन्त्री ओली काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरबाट ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्सामा पुगेका हुन् । ओलीले घुन्सामा राडीपाखी र गलैंचा बुनाइको अवलोकन गर्नुको साथै सामुदायिक स्वास ...
धरान: स्थानीय सरकार (धरान उपमहानगरपालिका) ले अनलाइन कक्षाको शुल्क निर्धारण गर्न ढिलाई गरेको छ । स्थानीय सरकारले अनलाइन कक्षाको शुल्क निर्धारण नगरे पनि निजी विद्यालयहरुले भने दबाब दिएर शुल्क असुल गरिरहेको अभिभावकहरुको गुनासो छ । स्थानीय सरकारले शुल्क निर्धारण नगर्ने तर विद्यालय सञ्चालकहरुले भने शुल् ...
धरान: धरानमा कोरोना संक्रमितहरु भएकाहरु हालसम्म ८८ प्रतिशत निको भइसकेका छन् । हालसम्म धरानमा ३३०१ जना कोरोना संक्रमित भएको तथ्यांक उपमहानगरपालिकाको स्वास्थ्य महशाखामा छ । यो हिजो साँझ पोजेटिभ रिपोर्ट आएका १७ जना सहितको तथ्यांक हो । ती मध्ये हालसम्म २९०६ जना होम आइसोलेसन र अस्पतालबाट निको भएर डिस्चा ...
काठमाडौं: सरकारले बलात्कारविरुद्ध कडा कानुन ल्याउने निर्णय गरेको छ । आज आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बलात्कारविरुद्ध कडा कानुन ल्याउन अध्यादेश ल्याउने निर्णय गरेको हो। राष्टपतिबाट अध्यादेश जारी भएपछि बलात्कारसम्बन्धी कानुन परिवर्तन हुनेछ। देशभर बलात्कार र महिला हिंसाको घटना दैनिकजसो बढ्न थालेप ...
विराटनगर: तस्करीको सामान नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ । भारतबाट अवैधरुपमा ल्याएको तस्करीको सामान र तस्करलाई नियन्त्रणमा लिन आज बिहान विराटनगर १७ मटेरुवामा प्रहरीले हवाईफायर गरेको हो । प्रहरीले तस्करी गरेर ल्याएको एक बोरा पेटी वरामद गरेको छ भने तस्करीमा संलग्न विराटनगरकी ३७ व ...
धरानः इटहरी उपमहानरपालिका क्षेत्रको सेफ्टी ट्यांकीको दिशाजन्य फोहोर धरान उपमहानगरपालिका क्षेत्रमा पर्ने चारकोशे जङ्गलमा जथाभावीरुपमा फाल्ने गरेको पाइएको छ । आज (शनिबार) खानेपानीको वेल हाउसमा स्थलगत निरिक्षण गर्न पुगेका धरानका मेयर तिलक राईले दिशाजन्य फोहोर धरान क्षेत्रमा पर्ने चारकोशे जंगलमा फाल्न ...
धरान: सदियौंदेखि जलाशय, नदी तथा तलाउमा विधिवतरुपमा सूर्यको उपासना गरेर छठ पर्व मनाउदै आइरहेको थियो । चार दिनसम्म बिशेष विधिपुर्वक मनाइने छठ पर्व नजिकिए पछि नदी, नहर तथा पोखरी सिंगारेर चिटिक्क बनाइन्थ्यो । तर, यसपाली भने कोडिभ १९ को महामारीले गर्दा विगतमा जस्तो जलाशय एवं नदी, पोखरीहरुमा छठको रौनक छै ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित